Sajhamanch Archive

चर्चबाट फैलियो दक्षिण कोरियामा कोरोना, २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चर्चबाट फैलियो दक्षिण कोरियामा कोरोना, २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह.

दक्षिण कोरियाले कोभिड-१९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ। शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड-१९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएका छन्। शुक्रबारसम्म २ सय ४ जना कोरियालीमा कोभिड-१९ देखिएको छ भने एक […]

विराटनगरबाट सुनका गहना चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

Published: in समाज by . Leave a Comment on विराटनगरबाट सुनका गहना चोरी गर्ने सुरक्षा गार्ड पक्राउ.

विराटनगर। विराटनगरबाट सुनका गहना चोरी गर्ने सेक्युरिटी गार्ड पक्राउ परेका छन् । विराटनगर–५ चाँदनी चोकस्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयको माथिल्लो तलामा बस्ने वसन्ती विष्ट जोशीको कोठाको दराजमा राखेको सुनका गरगहनाहरू चोरी गर्ने एक सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको हो । गत मंगलबार कञ्चनपुर बेदकोट नगरपालिका–७, गाउजी घर भई विराटनगर बसेर […]

प्रकाश र वर्षाको ‘परदेशी २’को शुभसाइत

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्रकाश र वर्षाको ‘परदेशी २’को शुभसाइत.

चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिएको छ । नारायण रायमाझीको निर्देशनमा तयार हुने चलचित्रको छायांकन आजैबाट सुरु गरिएको हो । आज बिहान पूजा गर्दै चलचित्रको शुभसाइत समेत गरिएको छ । गायक प्रकाश सपुतले चलचित्रको छायांकन सुरु भएको जानकारी गराएका छन् । उनका अनुसार, यो चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ । चलचित्रमा प्रकाश […]

भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु.

काठमाडौं । तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै […]

काँग्रेस सांसदबाट राष्ट्रियसभा बैठक अवरुद्ध, सञ्चारमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने घोषणा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on काँग्रेस सांसदबाट राष्ट्रियसभा बैठक अवरुद्ध, सञ्चारमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने घोषणा.

काठमाडौं । काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन् । बिहीबारको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँसकोटाको राजीनामा, छानविन समिति गठन र घटनाबारे प्रस्ट धारणा प्रधानमन्त्रीले नदिएसम्म बैठक अघि बढ्न नसक्ने धारणा राखेका थिए । […]

‘कमेडी च्याम्पियन’पछि ‘कमेडीको चटके’

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘कमेडी च्याम्पियन’पछि ‘कमेडीको चटके’.

रियालिटी शो ‘कमेडी च्याम्पियन’ अहिले चर्चामा छ । ‘कमेडी च्याम्पियन’को विजेता घोषणा हुन केही हप्ता मात्र बाँकी छ । कमेडी च्याम्पियन सकिएपछि यसै टिमले नयाँ शोको तयारी गरिरहेको छ । नयाँ शोको नाम ‘च्याम्पियनको चटके’ राखिएको छ । यो शोलाई पनि विशाल भण्डारीले निर्देशन गर्नेछन् । निर्मातामा केकी अधिकारी र रीमा विश्वकर्मा नै हुनेछन् । […]

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् : काँग्रेस

Published: in अर्थतन्त्र, राजनीति by . Leave a Comment on सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् : काँग्रेस.

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई सार्वजनिक आग्रह गरेका हुन् । ‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको […]

केराबारीमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on केराबारीमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु.

विराटनगर। मोरङको केराबारीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बुधबार राति जंगली हात्तीको आक्रमणबाट केरावारी – ९ बेलचौरीकी ६३ वर्षिय लेखमाया गुरुङ्को मृत्यु भएको हो । हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी प्रहरीले बिहीबार बिहान मात्र पाएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालमै आयुर्वेदिक उत्पादन गर्न रामदेवको कार्यक्रम, एक हजार योगगुरु नेपाल ल्याउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालमै आयुर्वेदिक उत्पादन गर्न रामदेवको कार्यक्रम, एक हजार योगगुरु नेपाल ल्याउने.

योगगुरु रामदेव ‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ नेपाल आउने भएका छन् । करिब एक हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति र कर्मचारीसहित उनी नेपाल आउन लागेका पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले जानकारी दिए । आगामी चैत २२ देखि पोखरामा आयोजना हुने तीनदिने योग शिविर सञ्चालन गर्ने […]

नेविसंघको कविता प्रतियोगीताको उपाधि हरिकुलका सृजनलाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेविसंघको कविता प्रतियोगीताको उपाधि हरिकुलका सृजनलाई.

बिर्तामोड । नेपाल विद्यार्थी संघ कनकाई नगरसमितिको आयोजनामा मावि स्तरिय कविता प्रतियोगीता आज सुरुङगामा सम्पन्न भएको छ । नेविसंघ कनकाई नगरसभापति सागर ढकालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथि नेविसंघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेती रहेका थिए । फागुन ७ गते आज प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्र शिर्षकमा गरिएको प्रतियोगितामा हरिकुल माविका सृजन श्रेष्ठ प्रथम, सरस्वती माविका […]