Sajhamanch Archive

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको अध्यक्ष नेपालको भनाइ

Published: in राजनीति by . Leave a Comment on जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको अध्यक्ष नेपालको भनाइ.

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेन भन्दै सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि […]

डेंगुको काारणएक जनाको मृत्यु, बढ्न थाले संक्रमित

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on डेंगुको काारणएक जनाको मृत्यु, बढ्न थाले संक्रमित.

काठमाडौं । वर्षायामसँगै डे‌गुको संक्रमणा बढ्न थालेको छ भने एक संक्रमितको मृत्युसमेत भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही दिनअघि सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय एक युवाको मृत्यु भएको हो। महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार हाल धरानमा डे‌गु संक्रमितको संख्या […]

मोटरसाइकलको ठक्करबाट पन्थपाँडामा पैदल यात्रीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकलको ठक्करबाट पन्थपाँडामा पैदल यात्रीको मृत्यु.

विर्तामोड। झापा गाउँपालिमा मोटरसाइकलको ठक्करबाट घाइते पैदल यात्री वृद्धको उपचारको क्रममा शनिबार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- ६ निवासी ८४ वर्षीय भोलानाथ सिटौला रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजेको समयमा झापा गाउँपालिका- ६ शरणामतीस्थित पन्थपाँडा- शरणामती भित्री सडक खण्डमा दक्षिणबाट […]

साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका खेल आज हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका खेल आज हुँदै.

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका खेल शनिबार हुँदैछ ।पहिलो सेमिफाइनलमा कुवेत र बंगलादेश दिउँसो सवाँ ३ बजे खेल्नेछन् । अर्को खेलमा पौने ८ बजे लेबनान र भारत खेल्नेछन् । समूह ए बाट कुवेत समूह विजेता र भारत उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरेका थिए । समूह बी बाट लेबनान र बंगलादेश क्रमश समूह विजेता […]

भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु.

भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको बस गुडिरहेकै बेला टायर पड्किएपछि खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो । केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान […]

केन्यामा भयानक सडक दुर्घटना, ४८ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on केन्यामा भयानक सडक दुर्घटना, ४८ जनाको मृत्यु.

पश्चिमी केन्याको लन्डियानीमा एउटा भयानक सडक दुर्घटना भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । ढुवानी कन्टेनर बोकेको लरी सडकबाहिर पार्किङ गरिएका धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि यसका धेरै भिडियोहरू सार्वजनिक भएका छन् । भिडियोहरूले क्षतिग्रस्त मिनी बसहरू र […]

कोशी प्रदेश : अर्को सरकार नबन्दासम्म वर्तमान मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कोशी प्रदेश : अर्को सरकार नबन्दासम्म वर्तमान मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी.

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् । प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६९ को उपधारा ९३० बमोजिम सो जिम्मेवारी तोकेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा तत्कालका लागि वर्तमान मन्त्रिपरिषद्लाई जिम्मेवारी तोकिएको उल्लेख छ । […]

मेक्सिकोमा एक सातामा १ सय जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on मेक्सिकोमा एक सातामा १ सय जनाको मृत्यु.

मेक्सिकोमा गर्मीका कारण एक सातामा १ सय जनाको मृत्यु भएको छ । जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमानको सामना गरिरहेकै बेला यसको असर मेक्सिकोमा पनि परको छ । त्यहाँको तापक्रम ५० डिग्री सेल्सियस सम्म पुग्दा जनजीवन अस्तब्यस्त बनेको छ । गर्मीकै कारण बिद्यालय र कलेजबन्द गरिएका छन् । उच्च तापमान सगैं डिहाइड्रेशनका कारण अधिकांशको मृत्यु […]

सर्पको टोकाइबाट कसरी जोगिने , सर्पले टोकिहाले के गर्ने

Published: (Updated: ) in टिप्स/जानकारी, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on सर्पको टोकाइबाट कसरी जोगिने , सर्पले टोकिहाले के गर्ने.

सर्पको टोकाइबाट जोगिन के गर्ने ? राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने, जुता वा गम बुट लगाउने खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने घर वरपरको घांस भारपात काटेर सफा राख्ने जमिनका दुलाहरू टाल्ने पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने सुत्नअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने, सधै कुल टाँगेर सुत्ने सर्पले टोकिहाले के गर्ने? […]

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ.

काठमाण्डौ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। पूर्वसांसदसमेत रहेका रौनियारलाई प्रहरीले शुक्रबार बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। रौनियारलाई प्रहरी वृत्त बानेश्वरको टोलीले पक्राउ गरेको थियो। रौनियारविरुद्ध बाँकेमा ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ। बाँके प्रहरीले रौनियारलाई पक्राउ गरिदिन पत्राचार गरेपछि बानेश्वर वृत्तको टोलीले पक्राउ गरेको हो। रौनियारलाई बाँके लैजाने तयारी भएको प्रहरीले जनाएको […]