Sajhamanch Archive

नेपालको प्रजनन दर घट्दै, विज्ञहरू चिन्तित

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on नेपालको प्रजनन दर घट्दै, विज्ञहरू चिन्तित.

काठमाडौँ । पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औँल्याएका छन् । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले नेपालको प्रजनन दर अघिल्लो सर्वेक्षणभन्दा शून्य दशमलव २ प्रतिशतले घटेको देखिएपछि विज्ञहरूले सरकारलाई विभिन्न सुझाव दिन थालेका छन् । यसअघि सन् २०१६ को सर्वेक्षणमा प्रतिमहिला जन्मदर २.३ थियो […]

फ्रान्समा हिंसात्मक आन्दोलन जारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on फ्रान्समा हिंसात्मक आन्दोलन जारी.

प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले फ्रान्समा हिंसात्मक रुप लिएको छ । आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ । गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो । गृहमन्त्री बनाएको बताए । गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका […]

आजको मौसम

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम.

काठमाण्डौ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् । केही ठाउँमा ठूलो वर्षा समेत भएको छ । मौसमविद् विनु महर्जनका अनुसार पाल्पाको तानसेनमा पछिल्लो एक घण्टामा ३२ दशमलव ४ मिलिमिटर पानी परेको छ । गएको २४ घण्टामा त्यहाँ […]

विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न सरकारको आग्रह

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न सरकारको आग्रह.

काठमाडौं । सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ । त्यसैगरी सरकारले विपद् प्रतिकार्यमा खटिने नाममा असामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ । बिहीवारबाट शुरु भएको दोस्रो विपद् जोखिम न्युनिकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरुसँग तस्बिर खिचाउने, सामाजिक […]

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसद

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसद.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् । नीतिगत सुधार र जनसवालका विषयमा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म पुर्याउन सम्पर्क सांसद तोकिएको छ। आम आवाजलाई नीतिमा समेट्न, […]

भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, समाज by . Leave a Comment on भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु.

भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई-टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो। अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो। घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना […]

अमेरिकाको लसएञ्जलसमा ट्यांकरसँग रेल ठोक्किंदा डेढ दर्जन घाइते

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकाको लसएञ्जलसमा ट्यांकरसँग रेल ठोक्किंदा डेढ दर्जन घाइते.

अमेरिकाको क्यालिफोर्नियामा यात्रुबाहक रेल पानीको ट्यांकरसँग ठोक्किंदा कम्तिमा डेढ दर्जन घाइते भएका छन् । लसएञ्जलसबाट दुई सय यात्रु लिएर सियाटलतर्फ गइरहेको रेल लसएञ्जलस नजिकै भेन्टुरा काउन्टीमा ट्यांकरसँग ठोक्किएको हो । घटनामा रेलका चालकसहित कम्तिमा डेढ दर्जन घाइते भएको र चालकको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेमध्ये १५ जनालाई अस्पताल भर्ना गरिएको जनाइएको छ । […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै.

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, […]

इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सयको मृत्यु

Published: (Updated: ) in लोकप्रिय, विश्व समाचार by . Leave a Comment on इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सयको मृत्यु.

इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सयको मृत्यु भएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलिएको हो । भोकमरीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । देशमा जारी द्धन्द्धकाबीच संयुक्त राष्ट्रसंघ र अमेरिकाले उपलब्ध गराउँदै आएको खाद्यान्न लक्षित बर्गसम्म पुग्न नसकेपछी खाद्यान्न निर्यातमा रोक लगाइएको छ । […]

बकरिद पर्व भोलि मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बकरिद पर्व भोलि मनाइँदै.

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरुले मनाउने महान् चाड बकरिद ९इद उल अजहा० बिहीबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका […]