Sajhamanch Archive

तौल घटाउन सौफ प्रभावकारी

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on तौल घटाउन सौफ प्रभावकारी.

खाना खाइसकेपछि हामीमध्ये कतिलाई सोफ चपाउने बानी हुन्छ । त्यसोले रेष्टुरेन्टमा सोफ राखिएको हुन्छ । खासमा सोफको प्रयोग खाना खाएपछि माउथ फ्रेशनरको रुपमा गरिन्छ । यसबाहेक, खानाको स्वाद बढाउन पनि भान्छाहरुमा सोफको प्रयोग हुने गर्छ । जबकी सोफले , खानाको स्वाद बढाउने मात्र नभएर उरक्रचाप नियन्त्रण गर्न देखि वजन कम गर्न पनि मद्दत गर्छ । […]

होलीमा कपाल जोगाउने तरिका

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on होलीमा कपाल जोगाउने तरिका.

होलीको रमाइलोमा जथाभावी रंगको प्रयोग गरिन्छ । आफुले प्रयोग गर्ने रंग मात्र होइन, अरुले छ्याप्ने पानी, रंग आदिले कपाल तथा छालामा असर गर्न सक्छ । किनभने धेरैजसोले फोहोर पानी प्रयोग गर्छन् । रसायनयुक्त रंगहरु प्रयोग गर्छन् । होलीमा अबिर एवं रङ लगाउनु रमाइलो हो । तर रङ लगाएपछि त्यसमा भएको हानीकारक केमिकल्सले कपालमा जुन समस्या […]

त्रिशुली किनारमा ट्रक खस्दा एक जनाको ज्यान गयो,, ४ घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिशुली किनारमा ट्रक खस्दा एक जनाको ज्यान गयो,, ४ घाइते.

मुग्लिन । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १४४ नं।को ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको […]

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ.

भोजपुर । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ। प्रहरीले जिल्ला अदालत भोजपुरबाट २०५९ चैत ९ मा जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महिना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो। राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी […]

अवैध सुनसहित चार जनापक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अवैध सुनसहित चार जनापक्राउ.

काठमाडौं । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ। कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग १० लाख १५ हजार रुपैयाँ […]

नेपालको जनसङ्ख्या ३ करोड ३ लाख पुग्ने प्रक्षेपण

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालको जनसङ्ख्या ३ करोड ३ लाख पुग्ने प्रक्षेपण.

काठमाडौँ। केन्द्रीय तथ्याङ्क विभागले सोमबारको अनुमानित जनसङ्ख्या दुई करोड ९५ लाख छ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसङ्ख्या देख् पाइन्छ । प्रक्षेपण बोर्डले नेपालको जनसङ्ख्या दैनिक एक हजार ६४ देखि एक हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ । जबकी गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक […]

फास्ट ट्रयाकका बासिन्दाले मुआब्जा नपाउँदै घरजग्गा छोड्न सेनाको उर्दी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on फास्ट ट्रयाकका बासिन्दाले मुआब्जा नपाउँदै घरजग्गा छोड्न सेनाको उर्दी.

काठमाडौं। काठमाडौं–तराई फास्ट ट्र्याक प्रभावित क्षेत्रका निजी जग्गाको मुआब्जा तोकेको ११ वर्ष भइसक्यो । तर, मकवानपुरको भीमफेदी–८ रिपे र मालगाउँका प्रभावितले अझै मुआब्जा पाएका छैनन् । दुई गाउँका १० परिवारले करिब ४५ रोपनी जग्गाको मुआब्जा नपाएका हुन् । मुआब्जा नपाएका स्थानीयले बस्ती नछाड्दा सो क्षेत्रमा पहिल्यै खोलिएको सर्भिस ट्र्याकबाहेक अन्य काम अघि बढेको छैन । […]

भाषाका नाममा ठगी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भाषाका नाममा ठगी.

काठमाडौं । जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांश कन्सलटेन्सीले ठगी धन्दा चलाउँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन । सरकारले अनुगमन नगर्दा उनीहरूको ठगी धन्दा मौलाउन पुगेको हो । विभिन्न बहानामा कन्सल्टेन्सीले शुल्क लिइरहेका छन् । विद्यार्थी मासिक […]

ढोका थुनेर मोलमोलाई, विद्यार्थी धम्क्याएर असुली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ढोका थुनेर मोलमोलाई, विद्यार्थी धम्क्याएर असुली.

काठमाडौं । ललितपुरको किस्ट मेडिकल कलेजले विद्यार्थीलाई धम्क्याएर गैरकानुनी शुल्क लिने गरेको पाइएको छ । विद्यार्थीका अनुसार सञ्चालकहरु कलेज हाता वा वरपर बोलाएर अतिरिक्त शुल्क नबुझाए भर्ना हुन नदिने भनी धम्क्याउने गर्छन । किस्टका केही विद्यार्थी एवं नेपाल मडिकल काउन्सिल स्रोतका अनुसार सञ्चालकमध्येका आशिष थापा, कानुनी सल्लाहकार केशवराज आर्चाय, शैक्षिक कार्यक्रम संयोजक किशोरमानसिंह बस्नेतले अतिरिक्त […]

कोटाको व्यवस्थाले लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कोटाको व्यवस्थाले लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा.

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदनमा नै बिचौलियाको दबदबा बढ्न पुगेको छ ।यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन आवेदनमा समयावधिसहित कोटाको व्यवस्था गरिएपछि सेवाग्राहीले समस्या झेल्नुपरेको हो । जटिल प्रणालीका कारण सेवाग्राहीहरु फाराम भर्न र लाइसेन्स प्राप्तिको लागि विचौलियाको सम्पर्कमा जान वाध्य हुने गरेका हुन् । राजधानी दैनिकबाट।