Sajhamanch Archive

‘जापान फर्केर विश्वलाइ पढाइरहेको छु’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘जापान फर्केर विश्वलाइ पढाइरहेको छु’.

काठमाडौं।समाचारको शीर्षक पढ्दैमा तपाई हामीलाई एक खालको विद्रोह भाव पैदा गर्छ । हो, प्राकृतिक सौन्दर्यले हराभरा र विश्वकै धनी देश नेपाल सुन्दरताका हिसाबले जति महिमा गाउन योग्य छ तर यहाँका सबै मानिस राम्रा भने छैनन् । यहाँ यस्ता प्रतिभाहरूलाई फस्टाउन दिइदैन तर तिनै प्रतिभाहरू अवसर पाएपछि नेपाललाई विश्वमै चिनाउन सफल हुन्छन् । यस्ता प्रतिभा कति […]

१ जनवरी २०२० मा बुटिक विमानस्थल उद्घाटन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on १ जनवरी २०२० मा बुटिक विमानस्थल उद्घाटन.

१ जनावरी २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक विमानस्थलका रुपमा उद्घाटन हुने भएको छ । मन्त्रिपरिषदको बैठकले बुटिक विमानस्थलसम्बन्धी कार्यविधि पारित गरेसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बुटिक हुने भएको हो । विमास्थल देशको कला संस्कृति झल्कने तर आधुनिक सेवा सुविधा उपलब्ध हुने गरी रुपान्तरण हुनेछ । त्यसका लागि पहिलो चरणमा चैत्रभित्र टर्मिलन, बगैँचालगायतमा सुधार […]

बन्दले कहिल्यै छुन नसकेको एउटा विद्यालय

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बन्दले कहिल्यै छुन नसकेको एउटा विद्यालय.

भद्रपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो । विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए । विद्यालयमा बन्दकर्ता हौं भन्दै कोही पुगेनन् । शिक्षक र विद्यार्थीले धम्कीपूर्ण व्यवहार पनि खेप्न परेन । […]

बागमतीमा साढे चार अर्ब कुम्ल्याउने प्रपञ्चः नदी बगेको क्षेत्रको पनि मुआब्जा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बागमतीमा साढे चार अर्ब कुम्ल्याउने प्रपञ्चः नदी बगेको क्षेत्रको पनि मुआब्जा.

काठमाडौं । भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्ने गरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ । राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको छ । यही समितिअन्तर्गत बागमती विकास […]

आमा भइसकेपछि पनि कसरी देखिने स्टाइलिस र फिट

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on आमा भइसकेपछि पनि कसरी देखिने स्टाइलिस र फिट.

विवाह गरेपछि उनीहरुको दायित्व बढ्छ । पराई घरमा आफुलाई एडजस्ट गर्नुपर्छ । अब उनीहरुले आफ्नो लागि मात्र होइन, श्रीमान्का लागि पनि आफुलाई समर्पित गर्नुपर्छ । दम्पात्य जीवन सुरु भएसँगै उनीहरु आमाबुवा बन्छन् । आफ्नै गर्भको छोराछोरी हुर्काउन थाल्छन् । यहाँसम्म आइपुग्दा महिलाले विगतमा झै फेसन, स्टाइल, मेकअप आदिलाई चटक्कै भुल्छन् त? वा भुल्नुपर्छ त ? […]

२०७६ सालको सार्वजनिक विदाप्रति जनजाति अगुवाको असहमति

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार by . Leave a Comment on २०७६ सालको सार्वजनिक विदाप्रति जनजाति अगुवाको असहमति.

काठमाडौं । खसआर्य समुदाय र हिन्दू धर्मसँग सम्बन्धित पर्वहरूमा मात्र देशभर सार्वजनिक विदा दिइएको भन्दै आदिवासी जनजातिका नेताहरुले असन्तुष्टि जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघसहित नौ वटा जातीय संस्थाका प्रतिनिधिहरुले शनिबार संयुक्त विज्ञप्ति निकालेर २०७६ सालभरी दिइने सार्वजनिक पर्व एवम् सट्टा विदामा असहमति जनाएका हुन् । सरकारले २०७६ सालभरी दिइने सार्वजनिक विदा सम्बन्धी सूचना […]

विश्वका १७० देशद्धारा प्लाष्टिकजन्य सामग्रीको प्रयोग उल्लेख्य मात्रामा घटाउने प्रतिबद्धता

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विश्वका १७० देशद्धारा प्लाष्टिकजन्य सामग्रीको प्रयोग उल्लेख्य मात्रामा घटाउने प्रतिबद्धता.

विश्वका १७० देशले सन् २०३० सम्ममा प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोग उल्लेख्य मात्रामा घटाउने प्रतिबद्धता जनाएका छन् । केन्याको नैरोबीमा भएको पाँच दिने संयुक्त राष्ट्रसंघीय वातावरण सम्मेलनपछि सहभागी देशका प्रतिनिधिले प्लाष्टिकका झोलासहितका प्लाष्टिकजन्य सामग्रीको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका हुन् । सन् २०२५ सम्म एकपटक प्रयोग गरेर फाल्नु पर्ने प्लाष्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्ने प्रस्तावमा […]

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने.

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र बढाउने निर्णय गरेको छ ।फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको छ ।सन् २०२६ को विश्वकपमा […]

पूर्वराजा शाह आजगाईघाट आउदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वराजा शाह आजगाईघाट आउदै.

उदयपुर ।  मध्य तराईको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार गाईघाट आउने भएका छन्। शाहले गाईघाटको बोक्सेमा रहेको राधाकृष्ण मन्दिरमा पूजापाठ गर्न आउने भएका हुन्। राधाकृष्ण मन्दिर, भगवती मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्व-राजा शाहले पूजा-अर्चना गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक धुर्व रायमाझीले बताए। ‘स्वागतका लागि जलजले, देउरी, बगहा, […]

चन्द नेतृत्वको नेकपालाई हत्याहिंसा छाडेर वार्तामा आउ :देउवा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on चन्द नेतृत्वको नेकपालाई हत्याहिंसा छाडेर वार्तामा आउ :देउवा.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । प्रेस युनियन पाल्पाले आज गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापति देउवाले चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याउने वातावरण तयार पार्न सरकारलाई आग्रहसमेत गरेका छन् । उनले हत्या हिंसाबाट मुलुकमा परिवर्तन गर्न सम्भव नहुने भन्दै शान्तिपूर्ण राजनीतिमा आउन आग्रह […]