काठमाडौँ । पार्टी सभापति शेरबहादुर देउवा बहुमतका आधारमा अघि बढेपछि उनीइतर समूह उनलाई घेर्न उनीविरुद्ध रणनीति तयार पार्न छलफल गरिरहेको छ । सभापतिले आफूइतर नेतालाई पेलेर अघि बढ्न थालेको निष्कर्ष निकाल्दै उनीहरु देउवालाई घेरामा पारी ‘गुट राजनीति’ अन्त्य गर्न जुटेका छन् । बुधबार बिहान पूर्वउपराष्ट्रपति प्रकाशमान सिंहको घरमा भेला भएका उनीहरुको निष्कर्ष छ,‘अब हामीले बहुमतविरुद्ध […]
काठमाडौँ । सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो सयम अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए । शीतलनिवासदेखि सेनाले आयोजना गरेको रात्रिभोज स्थलसम्म आइपुग्न बढीमा १५ मिनेट लाग्ने भए पनि राष्ट्रपतिको सवारीका नाममा सर्वसाधारणलाई एक घण्टाभन्दा बढी सडकमा गाडी चलाउन रोक लगाइयो । […]
काठमाडौँ ।संवैधानिक परिषद्बाट मुस्लिम आयोगको अध्यक्ष पदमा सिफारिस भएपछि नागरिकतालगायत विवादमा तानिएका समीम अन्सारी संसदीय सुनुवाइ समितिमा नेकपाका अधिकाशं सांसदले नचाहँदानचाहँदै पनि अनुमोदन हुने सम्भावना बढेको छ । नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका १र१ जना गरी १५ सदस्यीय समितिमा कांग्रेस र फोरमका सांसदले बैठक बहिस्कार गरेका छन् भने […]
काठमाडौँ । पुख्र्यौलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे (ब्रिटिस गोर्खा सैनिक) हुन् । अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभई सङ्कटमा परेका छन् । साथीसङ्गीसँगको बाक्लो उठबसका कारण जुवाको लतमा फसेका मगरले जागिरे जीवनबाट प्राप्त गरेको अधिकांश सम्पत्ति गुमाइसकेका छन् । केही दिनअघि गोंगबुस्थित […]
काठमाडौँ। वीर अस्पताल र ट्रमा सेन्टरमा करोडौँमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपकरणबाट बालबालिकाको उपचार भइरहेको छ । कान्तिमा सिटी स्क्यान मेसिन खरिद गरिएको आठ वर्ष भयो । यो मेसिनको म्याद पाँच वर्ष मात्र थियो । तर, म्याद गुज्रिएको तीन वर्ष हुँदा पनि अस्पतालले नयाँ मेसिन […]
काठमाडौँ । दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल) १ देखि २०७६ असार १५ गते (जुन ३००) सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१० हजार ७ फिट)लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने विहान ८ बजे […]
काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ । अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो । आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल […]
कालिकोट। प्रहरीको भ्यान उद्धार कार्यमा, कुनै घटनामा आरोपितलाई पक्रेर हिरासतसम्म लैजान र विशिष्ट व्यक्तिको स्कर्टिङमा प्रयोग गरिन्छ । तर कालिकोटमा भने प्रहरी भ्यानले बिरामी बोक्न थालेको छ । एम्बुलेन्स नहुँदा बिरामीलाई जिल्ला अस्पतालसम्म पुर्याउन प्रहरीको भ्यान प्रयोग गरिएको हो । गाउँमा कोही अकस्मात् बिरामी परेमा एम्बुलेन्सका रूपमा जिल्ला प्रहरी कार्यालयको भ्यान प्रयोग हुँदै आएको छ […]
काठमाडौँ । नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ । भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मोनता टिठलाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो । नेपालको सुदूरपश्चिम प्रदेशस्थित दार्चुलामा अवस्थित कालापानी नदीको पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ । भारतले […]
पोखरा । पोखरामा प्याराग्लाईडिङ उड्न नदिने महानगरले निर्णय गरेको छ । महानगरलाई बुझाउनुपर्ने कर नबुझाएका कारण प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाइएको हो । प्याराग्लाईडिङ कम्पनीले विगत चार बर्षदेखि महानगरलाई कर बुझाएका छैनन् भने महानगरमा दर्ता पनि भएका छैनन् । आर्थिक बर्ष २०७२र०७३ देखि महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको राजश्व शाखाका रोम उपाध्यायले जानकारी दिए […]