Sajhamanch Archive

दीपिकाको ५ करोड फलोअर्स

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on दीपिकाको ५ करोड फलोअर्स.

बलिउडका केही कलाकारलाई अहिले सामाजिक संजाल इन्स्टाग्रामबाट अनफलो गर्ने लहर नै चलेको छ । विशेषगरि, बलिउडकर्मीका छोराछोरीहरु यो अभियानको सबैभन्दा ठूलो शिकार भएका छन् । नायिका आलिया भट्ट, निर्देशक करण जोहर, नायिका सोनाक्षी सिन्हा, अनन्या पाण्डे, जान्हवी कपुर लगायतका कलाकारलाई सामाजिक संजालबाट अनफलो गर्ने लहर नै चलेको छ । तर, केही बलिउडकर्मीलाई भने दर्शकले निरन्तर […]

अष्ट्रेलियामा फेरि लकडाउन, पेरू र चिलीको अवस्था झन्‌ खराब

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अष्ट्रेलियामा फेरि लकडाउन, पेरू र चिलीको अवस्था झन्‌ खराब.

कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २० लाख ९ हजार ३०१ जना पुगेको छ। संक्रमितमध्ये ५ लाख ४८ हजार ८२२ जनाको ज्यान गएको छ। महामारीबाट सबैभन्दा खराब अवस्था भोगिरहेको अमेरिकामा संक्रमितसंख्या ३० लाख नाघेको छ। हालसम्म त्यहाँ ३० लाख ५३ हजार ३२८ जना संक्रमित भेटिएका छन् छन् भने १ लाख ३२ हजार २७७ […]

सिन्धुपाल्चोक बाढी अपडेट : दुईको मृत्यु, १४ बेपत्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिन्धुपाल्चोक बाढी अपडेट : दुईको मृत्यु, १४ बेपत्ता.

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् । प्रदेश नं. ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार उनीहरुको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटनास्थलबाट तीन जना घाइतेलाई उद्दार गरिएको छ । उनीहरुलाई […]

न्यून गुणस्तरका दुई औषधिमा रोक

Published: in स्वास्थ्य by . Leave a Comment on न्यून गुणस्तरका दुई औषधिमा रोक.

काठमाडौँ । न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो । मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी)बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए। औषधि ऐन २०३५ को […]

विराटनगरबाट लागूऔषधसहित एकजना पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on विराटनगरबाट लागूऔषधसहित एकजना पक्राउ.

मोरङ । मोरङको विराटनगरबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । विराटनगर–१६ बाट मंगलबार दिउँसो ३५ वर्षीय राजु श्रेष्ठलाई लागूऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर–३ का श्रेष्ठलाई डाइलेक्स डि.सी. १० बोतल , कउ ७२ चक्की र निट्राभेट १५ चक्कीसहित पक्राउ गरेको हो । प्रदेश १–०२–०४० प ५०२७ नम्बरको मोटरसाईकलमा […]

कुखुराले अण्डा होइन बच्चा नै जन्माएपछि‘……

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on कुखुराले अण्डा होइन बच्चा नै जन्माएपछि‘…….

अण्डा पहिले कि कुखुरा ? यो बहस कहिल्यै टुंगिँदैन । तर यो चाहीँ सत्य हो कि कुखुराले अण्डा पार्दछ र अण्डाबाटै चल्ला कोरलिएर वयस्क कुखुरा बन्दछ । तर छिमेकी मुलुक भारतको ओडिसा राज्यमा चाहीँ एउटा कुखुराले अण्डा नपारीकनै सिधै चल्ला जन्माएको छ । ओडिसाको नुआपाडा जिल्लामा एक कुखुराले बच्चा जन्माएपछि मानिसहरु अचम्ममा परेका छन् । […]

सुशान्तले डायरीमा यस्तो लेखेका रहेछन् , पुर्वप्रेमिका अंकिता सम्हालिन सकिनन्

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सुशान्तले डायरीमा यस्तो लेखेका रहेछन् , पुर्वप्रेमिका अंकिता सम्हालिन सकिनन्.

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले धरती छाडेको पनि दुई हप्ता बढी बितिसकेको छ। सुशान्तले आखिर किन यस्तो कदम उठाए, भन्ने कसैलाई थाहा छैन। उनको आत्महत्यालाई लिएर बलिउडमा अनेक थरिका प्रश्नहरू उठिरहेका छन्। उनको आत्महत्यालाई हत्याको विषय बनाएर बलिउडमा चर्को बहस चलेको छ। यसैबीच पुलिसले सुशान्तको डायरी फेला पारेको थियो। पछिल्लो समय सुशान्तले डायरीमा के लेखेका […]

डब्ल्यूएचओले भन्यो – ‘हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियो’

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on डब्ल्यूएचओले भन्यो – ‘हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियो’.

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई स्वीकार गरेको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै मापदण्ड परिवर्तन गर्न सुझाव दिएका थिए । क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ […]

ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण.

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस (कोभिड–१) बाट संक्रमित भएका छन् । सोमबार उच्च ज्वरो आएपछि उनले कोरोना भाइरसको परीक्षण गराएका थिए । मंगलबार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन् ।आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै उनले भने, […]

गंगालालमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on गंगालालमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले यसको पुष्टि गरे । उनका अनुसार उनीहरुको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ । अस्पतालले भने आज मंगलबारबाट आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ । […]