भद्रपुर । भद्रपुर ८ स्थित सिएसई कम्प्युटर प्रशिक्षण केन्द्रले पिछडा वर्ग लक्षित कार्यक्रम अन्र्तगत ४५ दिने कम्प्युटर तालिम सम्पन्न गरेको छ । संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय मातहतमा रहेको पिछडा वर्ग उत्थान समिति ज्वागल ललितपुरको आर्थिक सहयोगमा पिछडा वर्गका २६ जना युवायुवतीलाई निःशुल्क रूपमा ४५ दिने तालिम दिएको हो । सिएसई कम्प्युटर प्रशिक्षण केन्द्र […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति ३ स्थित लिटल स्टार बोर्डिङ्ग रुकुलमा एक दिने ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक कार्यालय झापाको प्राबिधिक सहयोग तथा अस्र्फोट एकाडेमी सेन्टरको सहकार्यमा आयाजित कार्यक्रममा १ सय ५ जना बिद्यार्थीको सहभागिता रहेको थियो । बिद्यालयका संस्थापक प्रिन्सिपल गंगाप्रसाद निरौलाको अध्यक्षता रहेको तालिममा कर्णाली एजुकेशन फाउन्डेशनका संस्थापक प्रिन्सिपल छत्र […]
काठमाडौं । अभिनेता दयाहाङ राईले आफुनजिकका साथीभाईको व्यानरमा बनेको फिल्ममा ५ लाख भन्दा बढि पारिश्रमिक लिँदैनन् । त्यसबाहेकको राम्रो कथा नभएको तर खेल्नैपर्ने फिल्मसम्म पुग्दा उनको पारिश्रमिक जम्मा ७ लाख हुन्छ । त्यसमा केहीबाहेक अन्य सुविधा हुँदैन । काठमाडौंका बागबजार, अनामनगरतिर एक कोठामा खोलिएका फिल्म व्यानरका निर्माताहरूले भने करोडौंको लगानी, लाखौंको पारिश्रमिक दिएको घोषणा गर्छन् […]
काठमाडौं । खाने लाउने र रमाउने उमेरमा पैसाको रास र सुनको थाक देखेपछि मख्ख परेकी रक्षा भण्डारीका लागि अब सुनौलो दिन सकिएका छन् । उनका प्रेमी सुन तस्करी काण्ड र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको दोस्रो बयान गृह मन्त्रालयको छानबिन टोलीले जारी राखेको छ । उनकै बयानका आधारमा नै पछिल्ला लगानीकर्ता पक्राउ […]
काठमाडौँ । नेपाल कम्युष्टि पार्टी (ने क पा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सुन तस्करविरुद्ध कडा देखिएका छन् । राजनीतिक संरक्षणका आधारमा सुन तस्करहरु उम्किन्छन् कि भन्ने शंका उब्जिरहेका बेला ओलीको कठोर अभिव्यक्ति आएको हो । तस्करीमा संलग्न भएको अभियोगमा केही राजनीति व्यक्ति र राजनीतिक दल निकट व्यापारीहरु पछिल्लो समय पक्राउ परिरहेका छन् […]
बर्दिबास । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चारजनाको मृत्यु भएको छ । कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त मदिरा सेवन गर्दा ४ जनाको मृत्यु भएको र ५ जना बिरामी परेका प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, ३६ बर्षका मणि पासवान र ४५ […]
बिर्तामोड । बिर्तामोडका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता एस एण्ड एस अटो मोवाइल्स र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको संयुक्त आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि वीरता जेसीजका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि गिरीले सो अवसरमा रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान […]
कमल । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले सडकमा दुर्घटना बढेसँगै राजमार्गमा सवारी चेकजाँचलाई तिव्रता दिएको छ । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कमल गाउँपालिका ३ स्थित शहिद गेटमा र्याडर गन प्रयोग गरी सवारीको गति मापन गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । सडकमा अत्याधिक गतिका कारण धेरै दुर्घटना हुने गरेकोले त्यसलाई न्युनिकरण गर्न र्याडर […]
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबावु पण्डितले मन्त्रालयको प्राथमिकता समृद्ध नेपाल र सुखी नेपाली रहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै पण्डितले उक्त लक्ष्याई हासिल गर्न बजेट दिगो विकास व्यवस्थापन तथा गुणस्तरीय सेवा प्रवाहमा बजेट केन्द्रीत भएको बताए। कर्मचारी संयन्त्रमा रहेको ढिलासुस्तिले प्रशासन संयन्त्रमा प्रभावकारी रुपमा काम हुन […]
काठमाडौं । विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा छन् । परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपाली जेलमा छन् । यस्तै […]