कवि लक्की राशि युवा मनहरुका ढुकढुकी हुन् ।नयाँ जोश र जाँगरको बिम्ब हुन् उनी । उनको पहिलो तर नविन प्रयोग गरिएको कविता सङ्ग्रहको नाम हो ‘चप्पल’ । जिबीएलओको प्रकाशनमा बजारमा ल्याइएका छोटा कविताहरुको यस कृतिमा जम्मा ७७ वटा कविताहरु सङ्ग्रहीत छन् ।हाल उनी अमेरिका निवासी स्रष्टा हुन् तर हिजो भुटान र नेपालको बसाईंका क्रममा जीवन […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेकोे ६० ओटा मुद्धामा ४३ ओटा मुद्धालाई टुड्ग्याएको छ । जसमा चालु वर्षमा १९ थान र अघिल्लो आ.व. दर्ता भई फच्र्योट नभएका मद्धा ११ थान रहेका थिए । फच्र्योट हुन बाँकी १७ ओटा मुद्धा मध्ये ८ मुद्धा विचाराधिन ४ मुद्धा फिर्ता र ५ ओटा मुद्धा मेलामिलाप हुन नसकेपछि दुवै पक्षको सहमतिमा […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. २ स्थित मंगलबारे स्वास्थ्य केन्द्रको नव निर्मित भवन काम सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयबाट विनियोजित २ करोड, १८ लाख २ हजार ४ सयमा निर्मित भवनको काम सम्पन्न भएको हो । उक्त भवन २.५ तलाको रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । भवन निर्माण कम्पनीले निर्माणमा कार्य पुरा गरेर […]
शिवसताक्षी । पूर्व पच्चिम राजमार्गसँग जोडिएको शिवसताक्षी नगरपालिकाको दुधे बजार पछिल्लो समय रात्री कालिन पनि झलमल्ल भएको छ । बजार विकास समितिले नयाँ नेतृव्व पाएसँगै बजार उज्यालो बनाउने अभियानमा सुरु भएको हो । जसका कारण यहाँका बजारबासीले रातको समयमा सुरक्षित महसुस गर्न थालेका छन् । पूर्व पञ्चिम राजमार्ग अन्तर्गत दूधे बजार देखि करिब २२ किलोमिटर […]
शिवसताक्षी । झापाको त्रिधामले चिनिने शिवसताक्षी नगरपालिकामा पछिल्लो समय विद्यालयको भौतिक सुधार र शिक्षाको गुणस्तरका लागि धेरै कामहरु भएको पाइएको छ । शिक्षाका लागि पहिलो विद्यालयको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले काम गर्दै आएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । अन्य जिल्ला र छिमेकी पालिकाहरुको विद्यार्र्थीहरुलाई पनि शिक्षा आर्जन गर्ने थलो बनाएको शिवसताक्षीमा ३५ वटा सामुदायिक […]
झापा । झापाका पूर्व पश्चिम हाइवेका बजार क्षेत्रहरुमा सडक मर्मत तथा सडक चौडा गर्न सुरु गरेको छ । एसियन हाइवेको रुपमा काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म चार लेन सडकको ठेक्का आव्हान भइसकेको अबस्थामा सडक विभागले सोही सडकमा मर्मत तथा बजार क्षेत्र भित्र सडक चौडा गर्ने नाममा करिब सवा करोड नीतिगत भष्ट्रचार गरेको खुलेको छ। केही महिनापछि निर्माण […]
शिवसताक्षी । शिवसताक्षीमा रहेको दलित अधिकार समन्वय नगर समितिले विपन्न दलित बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । शिवसताक्षी ८ स्थित झिलmिभले माविमा एक कार्यक्रमको आयोजना गरी वडाका ४ सामुदायिक विद्यालयका ३५ जना विपन्न दलित विपन्न दलित विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको दलित अधिकार सम्वन्य समितिका अध्यक्ष खगेन्द्र लम्जेलले जानकारी दिए । त्यस्तै वडा नं. […]
शिवसताक्षी । शिवसताक्षी नगर भित्रको ३४ ओटा सामुदायिक विद्यालय मध्ये भानु मावि लालझोडा छुट्टै पहिचान बोकेको विद्यालयको रुपमा चिनिएको छ । शिवसताक्षी ७ लालझोडामा रहेको भानु माध्यमिक विद्यालयल सामुदायिक विद्यालयको भीडमा भानु कम्प्युटर टेक्निकल विद्यालयको रुपमा चिनिएको हो । यस विद्यालयले कम्प्युटर इन्जिनियरिङका चार ब्याचका विद्यार्र्थी उत्पादन गरी सकेको प्रधानाध्यापक डाम कुमार कुवँरले जानकारी दिए […]
शिवसताक्षी । झापाको शिवसताक्षीले १ हजार ७२ पशु चौपायाहरुको उपचार गरेको छ । शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित एक दिवशीय निशुल्क पशु स्वास्थ्य शिविरमा उक्त चौपायाहरुको उपचार गरेको हो । शिवसताक्षी न.पा. ०३ पाराबारी बजारमा सञ्चालन भएको शिविरमा २७५ गाई, १०१ भैसी, ४३६ बाख्रा, ८५ ओटा बंगुर, ९५ कुकुर,र ८० ओटा अन्य पक्षीको उपचार […]
शिवसताक्षी । गजलकार दिलिप घिमिरेको एकल शब्द र गायक तथा संगीतकार बिरेन रसाइलीको एकल स्वरमा नयाँ साङ्गीतिक गजल एल्बम तिम्रो यादको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । झापाको शिवसताक्षी–१ निवासी सुन्दर गजल सृजना गर्ने स्रष्टा हुन दिलिप घिमिरे ।सूर्योदय टेलिभिजन बिर्तामोडमा साहित्यिक कार्यक्रमका कुशल प्रस्तोता समेत रहेका घिमिरेर्ले तिमीलाई सम्झेपछि’गजल सङ्ग्रह र दुई दर्जनभन्दा […]