Sajhamanch Archive

एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार ; तीन दोषीलाई १३ वर्ष कैद सजाय

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार ; तीन दोषीलाई १३ वर्ष कैद सजाय.

सप्तरी । सामूहिक बलात्कारका तीन दोषीलाई जिल्ला अदालत सप्तरीले १३ वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा ८ का २८ वर्षीय नवीन दत्त र वडा ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ […]

बाबुको मृत्यु भएको दुई महिना नपुग्दै छोराले गरे आत्महत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाबुको मृत्यु भएको दुई महिना नपुग्दै छोराले गरे आत्महत्या.

गुल्मी । राताडाँडाका रायमाझी परिवारमा शोक थपिएको छ। इस्मा गाउँपालिका २ रातडाँडाका ३३ वर्षीय नीरबहादुर रायमाझी निराजनले बाबुको मृत्यु भएको दुई महिना नपुग्दै ओमनमा आत्महत्या गरेका हुन्। ओमनको राजधानी मस्कटको दारसाइटमा रहेको रेष्टुरेण्टमा कार्यरत रायमाझी आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको उनका काका राजु रायमाझीले जानकारी दिए । रातडाँडा बेसी घर बनाएर बसे पनि उनिहरुको पुर्खेयौली […]

बसभाडा १००, गोरो छाला देख्नेबित्तिकै ५००

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसभाडा १००, गोरो छाला देख्नेबित्तिकै ५००.

पर्वत । कास्की र पर्वतको सिमानामा पर्ने नयाँपुल पर्यटकीय क्षेत्र हो। कास्कीको वीरेठाँटी घुम्न र म्याग्दीको घाडोपानी लगायतका पर्यटकीय क्षेत्रमा जाने विदेशी पर्यटकहरु नयाँपुलमा खचाखच देख्न सकिन्छ। बागलुङ, म्याग्दी र पर्वतबाट नयाँपुल हुँदै पोखरा जाने बसमा नेपाली जस्तै गरेर सजिलै चढ्छन विदेशी पर्यटक । तर सवारी सञ्चालकहरूको लुटेरा प्रवृत्तिका कारण उनीहरु आर्थिक मारमा पार्ने गरेका […]

नेपालमै शुरु भयो पेट्रोलियम पदार्थको उत्खनन्, चीनको कम्पनीले यसरी काम थाल्ने

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on नेपालमै शुरु भयो पेट्रोलियम पदार्थको उत्खनन्, चीनको कम्पनीले यसरी काम थाल्ने.

काठमाडौँ । चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो । चीनले २ अर्ब ४० करोड रुपैँया लगानीमा २ अर्ब वर्षभित्र उत्खनन् गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ […]

Achham police launch campaign against Chhaupadi

Published: (Updated: ) in English, राष्ट्रिय समाचार by . Leave a Comment on Achham police launch campaign against Chhaupadi.

Achham: The District Police Office, Achham, has launched an awareness campaign in a bid to educate the people about the law against Chhaupadi, a customary practice in which menstruating girls and women are deemed impure and banished into seclusion. Though the Civil and Criminal Code has criminalised Chhaupadi, it is still prevalent in various districts […]

NC President said, “government did not consult the opposition while drafting the agreement “

Published: (Updated: ) in English, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on NC President said, “government did not consult the opposition while drafting the agreement “.

POKHARA: President of the main opposition Nepali Congress, Sher Bahadur Deuba, has stated that the 11-point agreement reached between the government and Alliance for Independent Madhesh (AIM) Coordinator CK Raut comprised some points that were anti-democratic and anti-national. Talking to mediapersons at a press meet organised by Press Union, Kaski Chapter, in Pokhara on Tuesday, NC […]

सरकार वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउँदै छ ; मन्त्री विष्ट

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकार वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउँदै छ ; मन्त्री विष्ट.

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई अघि बढाएको दाबी गरेका छन। मन्त्री विष्टले युवाहरूलाई मुलुकभित्रै काम गर्ने वातावरण बनाउन सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक तोक्ने काम गरेको बताए। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले युवा जनशक्तिलाई विदेश पलायन हुन नपर्ने गरी सरकार […]

‘सिके राउतलाई समातेर सरकारले तत्काल कारबाही गरोस्’ ; कमल थापा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सिके राउतलाई समातेर सरकारले तत्काल कारबाही गरोस्’ ; कमल थापा.

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय रहेको बताएका छन् । विखण्डनकारी गतिविधिलाई राउतले यथावत राखेकाले तत्काल कारबाही गर्नसमेत थापाले माग गरेका छन् । ‘सहमतिपछि पटकपटक दोहोर्‍याएर पढ्यौं, तर त्यहाँ विखण्डनको एजेण्डा छोडेको कतै देखिन्न, स्वतन्त्र मधेश गठवन्धन विघटन गरेको पनि देखिन्न’, […]

लगानीकर्ताले चरणबद्ध आन्दोलन गर्ने घोषणा, अर्थमन्त्रीको बर्खास्ती मुख्य माग

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लगानीकर्ताले चरणबद्ध आन्दोलन गर्ने घोषणा, अर्थमन्त्रीको बर्खास्ती मुख्य माग.

काठमाडौं । पुँजी बजार सेयर लगानीकर्ताहरुको एउटा समूहले चरणबद्ध आन्दोलनका कार्यक्रमहरुको सार्वजनिक गरेको छ । पुँजी बजार सुधारका लागि आफूले यसअघि उठाएका मागहरु पुरा गर्न सरकार तयार नभएको भन्दै सेयर बजार लगानीकर्ता दबाव समूहले चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसन सम्म बसेको लगानी कर्ताहरुको उक्त […]

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु.

सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको श्रीनगरबाट लान्तीबजार तर्फ जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर गएराती सवा ८ बजेतिर शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको हो । ट्याक्टर सडकदेखी झण्डै ३० मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडी चालक शारदा नगरपालिका १२ चिसापानीका […]