Sajhamanch Archive

झापामा तीन दिने महिला उद्यमी कार्यक्रम हुने

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on झापामा तीन दिने महिला उद्यमी कार्यक्रम हुने.

बिर्तामोड । झापाको बिर्तामोडमा एरिना एभिन्ट्स र भिप्रा एडभरटाइजिङ्गकको संयुक्त्त आयोजनामा महिला सशक्क्तिकरण प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । एरिना एभिन्ट्स र भिप्राको झापामा यो पहिलो कार्यक्रम हो । यही चैत्र ९ देखि ११ गतेसम्म होटल सिद्धार्थ ग्राण्ड सिटिमा वुमन इनपावरसिप वर्कसप सञ्चालन हुन लागेको छ । महिलाहरुलाई उद्यमशील बनाउने उद्धेश्यले सो कार्यक्रम गर्न […]

प्रधानमन्त्री ओलीको विकल्प खोजौं;कांग्रेस नेता पौडेल

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीको विकल्प खोजौं;कांग्रेस नेता पौडेल.

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरु दलको नेतृत्व स्वीकारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । अहिले कांग्रेसको नेतृत्व किंकर्तव्यविमूढ भएर बस्ने बेला नभएको भन्दै उनले भने, ‘यो पार्टीले सबैलाई समायोजन गर्ने र देशलाई ठीक दिशा दिने हैसियत राख्नुपर्छ ।’ ट्रेड युनियन कांग्रेसले शनिबार आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको ११ […]

४ करोड लगानीमा बिर्तामोडले थप २ सय आवास निर्माण गर्ने

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on ४ करोड लगानीमा बिर्तामोडले थप २ सय आवास निर्माण गर्ने.

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिर्तामोडमा गत महिना ३७ विपन्न परिवारलाई आवास हस्तान्तरण भयो । त्यसको महिना दिन नबित्दै बिर्तामोड नगरपालिकाले थप घर निर्माणका लागि शिलान्यास गरेको छ । बिर्तामोड–८ मा २२ घर निर्माणका लागि नगरपालिकाले काम थालेको हो । शुक्रबार एक कार्यक्रमका बिच नगर प्रमुख धु्रवकुमार शिवाकोटीले घर निर्माणका लागि शिलान्यास गरेका हुन् […]

झापालीले मुक्ति चोकमा भेट्न बोलाए

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on झापालीले मुक्ति चोकमा भेट्न बोलाए.

बिर्तामोड । केटी फकाउन निकै सिपालु झापालीहरु यसपाली भने अल्मलिएँ जस्तो छ । केटोको प्रस्तावको प्रतिक्रियामा ‘नाई नाई नाई’को जवाफ मात्र आउँछ । आफ्नै शब्द/संगीत रहेको गीतमा डा.सुदीप भट्टराईले आवाज दिएका छन् । गोपाल रसाईलीको एरेन्जमा अडियोलाई तयार पारिएको छ । सार्वजनिक म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरी र सन्ध्या आचार्य फिचर छन् । भिडियोमा शर्मिला […]

झापाको हल्दिवारीमा एक दिने सचेतनामुलक कार्यक्रममा सम्पन्न

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on झापाको हल्दिवारीमा एक दिने सचेतनामुलक कार्यक्रममा सम्पन्न.

झापा । झापाको हल्दिवारीस्थित चिल्ड्रेन गार्डेन इङ्लिस बोर्डीङ्ग स्कुलमा साईबर अपराध न्युनिकरणबारे १ दिने सचेतना मुलक कार्यक्रममा सम्पन्न भएको छ । क्यान झापाको आयोजना तथा विद्यालयको सहयोगमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । कक्षा ११ र १२ का एक सय विद्यार्थीको उपस्तिथि रहेको थियो । क्यान झापाका सदस्य तथा साईबर सेक्युरिटी इन्टरनेस्नल प्रदेश १ प्रोग्राम […]

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै.

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको तयारी छ । माधव नेपाल र झलनाथ खनाल समूह भने बैठकमा […]

पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, एकजनाको मृत्यु

Published: in स्वास्थ्य by . Leave a Comment on पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, एकजनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १२५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार १६१ जनाको पीसीआर परीक्षण गरिएकोमा १२५ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त […]

नयाँ महान्यायाधिवक्तामा रमेश बडाल

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नयाँ महान्यायाधिवक्तामा रमेश बडाल.

काठमाडौं । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो । आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् । बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो । अनलाइनखबर

बहिस्कारका बिच वाणिज्य संघको पद हस्तान्तरण कार्यक्रम

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on बहिस्कारका बिच वाणिज्य संघको पद हस्तान्तरण कार्यक्रम.

बिर्तामोड । बहिस्कारका बिच बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष कुमार भट्टराईले विना निर्णय पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको भन्दै कार्यसमितिका ११ जना पदाधिकारी सहित सदस्यहरुले कार्यक्रम बहिस्कार गरेका थिए । निवर्तमान अध्यक्ष बलराम कार्की, वाणिज्य उपाध्यक्ष नारायण चिमरिया, जनसम्पर्क […]

अनलाइनबाट फाराम भरेर मात्र श्रम कार्यालय आउन अनुरोध

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अनलाइनबाट फाराम भरेर मात्र श्रम कार्यालय आउन अनुरोध.

काठमाडौं । वैदेशिक रोजगार कार्यालयले सेवाग्राही जहाँ छन्, त्यहीँबाट समयमा नै अनलाइनमा फाराम भरी आफ्नो पालो कुर्न अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले आफू रहेकै ठाउँबाट अनलाइनमार्फत फाराम भर्न र पालो कुर्न अनुरोध गरेको हो । कार्यालयबाट पहिला बायोमेट्रिक भई श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले विश्वको जुनसुकै स्थानबाट अनलाइन प्रणालीमार्फत फाराम भरी […]