Sajhamanch Archive

आफूखुसी बजार खोल्दा कोरोना फैलिए कस्ले जिम्मा लिने : मुख्यमन्त्री पोखरेल

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on आफूखुसी बजार खोल्दा कोरोना फैलिए कस्ले जिम्मा लिने : मुख्यमन्त्री पोखरेल.

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुसी बजार खोल्दा कोरोना भाइरस फैलिएर कस्ले जिम्मा लिने भन्दै प्रश्न गरेका छन्। पोखरेलले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रश्न गरेका हुन। साँढे दुई महिना पछि व्यापारीहरुले आफूखुसी पसलहरु खोलेपछि मुख्यमन्त्री पोखरेलले यस्तो प्रश्न गरेका हुन। उनले क्वारेन्टाइन र लकडाउनकै कारण कोरोना भाइरसको संक्रमण समुदायमा नफैलिएको पनि […]

मोटरसाइकल दुर्घटनामा पूर्वडिएसपीको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on मोटरसाइकल दुर्घटनामा पूर्वडिएसपीको ज्यान गयो.

हेटौंडा । मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका सेवानिवृत्त डिएसपी जितबहादुर थापाको निधन भएको छ। बिहीबार साँझ साढे ४ बजे हेटौंडा–६ चौघडातर्फबाट हेटौंडा बजारतर्फ जाँदै गर्दा ६५ वर्षीय थापा सवार ना१२प ५३७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। क्याम्पाडाँडाको भित्तामा मोटरसाइकल ठोक्किएको थियो। गम्भीर घाइते भएका थापाको उपचार क्रममा साँझ साढे ५ बजे हेटौंडा […]

चलचित्र विकास बोर्डको अध्यक्षमा दाहाल नियुक्त

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on चलचित्र विकास बोर्डको अध्यक्षमा दाहाल नियुक्त.

फिल्म निर्देशक, गीतकार तथा निर्माता दयाराम दाहाल नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । केशव भट्टराईको असामयिक निधनपछि रिक्त रहेको बोर्ड अध्यक्षमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो । उनी वर्तमान चलचित्र विकास बोर्डका सदस्य समेत हुन् । बोर्ड अध्यक्षका लागि दश […]

विदेशबाट दैनिक २९ सयलाई उद्धार गर्न मिल्ने गरी होल्डिङ सेन्टर तयार

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विदेशबाट दैनिक २९ सयलाई उद्धार गर्न मिल्ने गरी होल्डिङ सेन्टर तयार.

काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) ले विदेशबाट दैनिक २९ सय जनासम्मको उद्धार गर्न सक्ने गरी तयारी पूरा गरेको छ । यसका लागि सीसीएमसी–अप्सले उपत्यकाका विभिन्न स्थानमा होल्डिङ सेन्टर तयार पारेको छ । यूएई र म्यानमारबाट पहिलो चरणमा शुक्रबार १९४ जनालाई उद्दार गरेर ल्याइँदैछ । उनीहरुलाई राख्न काठमाडौं, भक्तपुर र ललितपुरमा ९ वटा होल्डिङ […]

४८ दिनपछि उदयपुरमा कोरोना संक्रमित शून्य

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on ४८ दिनपछि उदयपुरमा कोरोना संक्रमित शून्य.

विराटनगर । कोरोना संक्रमण देखिएको ४८ दिनपछि उदयपुरमा संक्रमित शून्यमा झरेको छ। बिहीबार कोरोना निको भएर तीन जना डिस्चार्ज भएसँगै उदयपुरमा कोरोना संक्रमण शून्यमा झरेको हो। उदयपुरमा ५ वैशाखमा पहिलो पटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो । मुस्लिम धर्म प्रचारक जमातीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मात्र ३३ जना संक्रमित […]

प्रदेश र स्थानीय तहले कैद सजाय तोक्न नपाउने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश र स्थानीय तहले कैद सजाय तोक्न नपाउने.

काठमाडौं । प्रदेश र स्थानीय तहले कैद सजाय हुने कुनै पनि विषयमा कानुन बनाउन नपाउने भएका छन् । कैद सजाय तोक्ने सम्बन्धी विषयमा संघले मात्रे कानुन बनाउन पाउनेगरी सरकारले ल्याएको संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धसम्बन्धी विधेयक राष्ट्रिय सभाले पारित गरिसकेको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको प्रस्तावित व्यवस्थालाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन […]

प्रदेश २ का ५ मर्यादापालकलाई कोरोना, मन्त्रीकी स्वकीय सचिव पनि संक्रमित

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on प्रदेश २ का ५ मर्यादापालकलाई कोरोना, मन्त्रीकी स्वकीय सचिव पनि संक्रमित.

धनुषा ।धनुषामा एक जना महिलासहित ६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। आज थपिएका यी संक्रमितमध्ये ५ जना प्रदेश नम्बर २ को संसद सचिवालयमा कार्यरत मर्यादापालक हुन्। गत जेठ १६ गते प्रदेश दुईका प्रदेशसभा सदस्य, कर्मचारी, मर्यादापालक, व्यक्तिगत सुरक्षा गार्ड, चालकसहित ३ सय ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। जसमा ५ […]

ट्रम्पले ‘झुठो द्वन्द्व’ सिर्जना गरेको आरोप

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ट्रम्पले ‘झुठो द्वन्द्व’ सिर्जना गरेको आरोप.

एजेन्सी । अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच ‘झुठो द्वन्द्व’ सिर्जना गर्ने बताएका छन् । सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गर्नुभएका म्याटिसले भने, ‘मैले यो साताका घटनाक्रमलाई नियालिरहेको छु […]

राष्ट्रियसभा अध्यक्षले यो वर्ष भत्ता नलिने, नारायणकाजीको तलब राज्यलाई

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रियसभा अध्यक्षले यो वर्ष भत्ता नलिने, नारायणकाजीको तलब राज्यलाई.

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ साल चैत मसान्तसम्म कुनै किसिमको भत्ता नलिने घोषणा गरेका छन्। अध्यक्ष तिमिल्सिनाले संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो एक वर्षसम्म बैठक भत्ता र भ्रमण भत्तावापतको रकम नेपाल सरकारको राजश्‍व खातामा जम्मा गर्न निर्देशन दिएका हुन्। तिमिल्सिनाले चैत महिनाको एक महिनाको तलब नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा […]

क्वारेन्टिन व्यवस्थित नभएको भन्दै प्रदेश सरकारविरुद्ध रिट

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on क्वारेन्टिन व्यवस्थित नभएको भन्दै प्रदेश सरकारविरुद्ध रिट.

बुटवल । क्वारेन्टिन मापदण्ड अनुसार सञ्चालन नभएको भन्दै प्रदेश ५ को मुख्यमन्त्री कार्यालय र स्थानीय तहविरुद्ध उच्च अदालतमा रिट परेको छ । कपिलवस्तुको मायादेवी गाँउपालिका वडा नं.५ का सुनील कुमार चौहान र कपिलवस्तुकै कृष्णनगर नगरपालिका वडा नं.६ का अरुणेश कुमार उपाध्यायले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा रिट दायर गरेका हुन् । रिटमा प्रदेश ५ को […]