Sajhamanch Archive

केही त बदलिनै पर्छ

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on केही त बदलिनै पर्छ.

हिजो र आजको जीवनशैलीबीच कति परिवर्तन पाउनुभएको छ ? हिजो तपाईंको दैनिकी कसरी चल्दै थियो ? आज तपाईं कस्तो अवस्थामा हुनुहुन्छ ? खासगरी कोरोना संक्रमण बढेसँगै विश्वकै मानव समुदायको जीवनशैलीमा केही फेरबदल आएको छ । कार्यथलो धाउने, यात्रा गर्ने, जमघट गर्ने, भोजभत्तेर गर्ने, चाडपर्व मनाउने जस्ता गतिविधि शून्य छ । नयाँ-नयाँ लुगा फेर्नुपर्ने, मेकअप गर्नुपर्ने […]

एसईई स्थगन गरी विद्यालयको पठनपाठन सुरु गर्न शिक्षाविद्‌हरुको सुझाव

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एसईई स्थगन गरी विद्यालयको पठनपाठन सुरु गर्न शिक्षाविद्‌हरुको सुझाव.

काठमाडौं । शिक्षाविद्हरुले विद्यालयस्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन र एसईईको परीक्षा स्थगन गर्न सुझाव दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउन लागु गरेपछि सबै विद्यालय र विश्वविद्यालयको पठनपाठन बन्द छ । लामो समयसम्म पठनपाठन बन्द गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्नसक्ने भन्दै कुनै न कुनै उपाय अपनाई विद्यालय सुचारु गर्न […]

भूमिसुधार मन्त्रीबाट नक्साको ‘होम डेलिभरी’ बन्द

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भूमिसुधार मन्त्रीबाट नक्साको ‘होम डेलिभरी’ बन्द.

काठमाडौं । मन्त्रिपरिषद्ले नेपालको अतिक्रमित भू-भागसहितको नयाँ नक्सा पारित गरेपछि निकै बधाई खाइन् भूमिसुधार मन्त्री पद्मा अर्यालले । मन्त्रिपरिषद्मा उनैले प्रस्ताव लगेकी थिइन् भने नेपालको दाबी पुष्टि हुने प्रमाण जुटाउन पनि उनले मिहिनेत गरिरहेकी छिन् । नयाँ नक्सा पारित भएपछि सरकारको जिम्मेवारी हो यसलाई अन्तर्राष्ट्रिस्तरमा स्थापित गर्ने । संयुक्त राष्ट्र संघलगायत विभिन्न अन्तर्राष्ट्रिय नियोगहरूमा नयाँ […]

मास्क महँगो मूल्यमा बेच्ने फार्मेसीहरुलाई २/२ लाख जरिबाना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मास्क महँगो मूल्यमा बेच्ने फार्मेसीहरुलाई २/२ लाख जरिबाना.

काठमाण्डौ । कोरोना भाइरसको महामारीबाट बच्न अहिले देशव्यापी लकडाउन घोषणा गरिएको छ । यस्तो विषम परिस्थितिमा पनि अत्यावश्यक वस्तुमा पनि कालोबजारी हुने क्रम रोकिएको छैन । मास्क महँगो मूल्यमा बेच्ने काठमाण्डौका तीन वटा फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई/दुई लाख रुपैयाँ जरिबाना तिराएको छ । हाइमास्क तथा के एन–९० फाइभ मास्क बढी […]

बाँकेको नरैनापुरमा सेना परिचालन गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on बाँकेको नरैनापुरमा सेना परिचालन गरिने.

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकको निर्णय अनुसार सेनानीको कमाण्डमा सैनिक टोली परिचालन गर्न लागिएको भैरवनाथ गणका गणपति प्रमुख सेनानी नहकुल थापाले जानकारी दिए । जिल्ला सुरक्षा समितिले नरैनापुरमा विशेषज्ञ चिकित्सकसहित थप स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी […]

अहिलेसम्म ८७ जना निको, यस्तो छ जिल्लागत अवस्था

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on अहिलेसम्म ८७ जना निको, यस्तो छ जिल्लागत अवस्था.

काठमाण्डौ । आइतबार दिउँसो थप १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ सय तीन पुगेको छ । सङ्क्रमितमध्ये ८७ जना निको भएका छन् । यस्तै हिजो पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जनामध्ये दुई जनामा फेरि सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सात जना […]

गोरखा, चितवन पुगेर फर्केका थिए सोह्रखुट्टेका संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on गोरखा, चितवन पुगेर फर्केका थिए सोह्रखुट्टेका संक्रमित.

काठमाडौं । आइतबार काठमाडौंको सोह्रखुट्टेका एक जना पुरूषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार ६९ वर्षीय पुरूष काठमाडौं महानगरपालिका वडा नं.१६ का हुन्। वडा नं.१६ का वडाध्यक्ष मुकुन्द रिजालका अनुसार ती पुरूष केही महिनाअघि दुबईबाट नेपाल फर्किएका थिए। ‘दुई/तीन महिनाअघि दुबईबाट नेपाल फर्किएका हुन्,’ उनले भने,’त्यसपछि उनी गोरखा, चितवन गएर […]

तालमा डुबेर युवकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तालमा डुबेर युवकको मृत्यु.

दाङ । घोराहीमा रहेको एक कृत्रिम तालमा डुबेर एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं.१७ को गुलरियामा रहेको कृत्रिम तालमा डुबेर रोल्पा निवासी एक युवाको मृत्यु भएको हो। मृत्यु हुने युवक घोराहीमा बस्ने रोल्पा रुम्टीगढी गाउँपालिका वडा नं.९ रुम्टी निवासी २२ वर्षीय बिजय केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनास्थलमा […]

काठमाडौं-ककनी ओहोरदोहोर गरिरहन्थे नुवाकोटका संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on काठमाडौं-ककनी ओहोरदोहोर गरिरहन्थे नुवाकोटका संक्रमित.

काठमाडौं । आइतबार नुवाकोटमा पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएका नुवाकोटका ४० वर्षीय पुरुष ककनी गाउँपालिका वडा नं.३, चाउथेका स्थानीय रहेको खुलेको छ। गाउँपालिका अध्यक्ष मानबहादुर लामाका अनुसार संक्रमित पुरुष बाहिर कतैबाट पनि नआएको र गाउँमा बालुवा झिक्ने ठेक्कापट्टाको काम गर्ने व्यक्ति भएको जानकारी दिए। अध्यक्ष लामाले संक्रमित पुरुष बाहिरबाट नआएको भए […]

करेन्ट लागेर एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on करेन्ट लागेर एक जनाको ज्यान गयो.

कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ को सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका घोडाघोडी १० का ३३ वर्षीय जबरसिह चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका लागि सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान […]