Sajhamanch Archive

बाँकेका पहिलो संक्रमितसहित २१ जनाले कोरोना जिते,

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाँकेका पहिलो संक्रमितसहित २१ जनाले कोरोना जिते,.

बाँके । बाँके जिल्लाका पहिलो संक्रमित ६० वर्षीय व्यक्तिसँगै २१ जना कोरोनाबाट निको भएका छन्। बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए। ‘उहाँ सबै नेपालगन्ज उपमहानगरपालिकाकै हुनुहुन्छ,’ श्रेष्ठले भने ‘ रि टेष्ट गर्दा […]

नेपाल प्रवेश पाउनुपर्ने भन्दै नाकामा नाराबाजी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल प्रवेश पाउनुपर्ने भन्दै नाकामा नाराबाजी.

बुटवल । भारतको नौतनवा क्वारेन्टाइनमा २१ दिन बसेका गरेका नेपालीहरूले स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा प्रदर्शन गरेका छन् । बिहीबार राति साढे आठ बजेतिर करिब सय जना नेपालीहरूले स्वदेश जान पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् । नेपालको क्वारेन्टाइनमा बसेका करिब चार सय भारतीयलाई उनीहरूको मुलुक फर्किन दिएको आफूले देखेको भन्दै नेपालीहरूले आफूहरूलाई […]

वर्ल्ड पौडी च्याम्पियनसिप स्थगित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on वर्ल्ड पौडी च्याम्पियनसिप स्थगित.

एजेन्सी । वर्ल्ड पौडी च्याम्पियनसिप एक वर्ष पर धकेलिएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण यूएईमा आगामी डिसेम्बरमा हुने तय भएको फिना वर्ल्ड च्याम्पियनसिप स्थगित गरिएको हो । पौडीको सर्वोच्च निकाय फिनाले आज विज्ञप्ति जारी गरी कोरोनाका कारण च्याम्पियनसिप एक वर्ष पर सरेको जनाएको छ । च्याम्पियनसिप यसै वर्ष डिसेम्बर १५ देखि […]

भारतलाई चिढ्याउने सरकारको नीति ठीक भएन : बाबुराम भट्टराई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भारतलाई चिढ्याउने सरकारको नीति ठीक भएन : बाबुराम भट्टराई.

काठमाडौं । कोरोनापछिको नेपालको अर्थतन्त्र सुधार्न भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताएका छन् । नेपाल उद्योग परिसंघले आज आयोजना गरेको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेको भट्टराईले नेपालले भारतसँगको सम्बन्ध राम्रो बनाए लगानीसमेत भित्रन सक्ने बताए। उनले भारतलाई चिढ्याउने सरकारको नीति ठीक नभएको पनि बताएका छन्। भारत इकोनोमी पावर हाउस बन्दै गएको तर्फ […]

साथीकाे हत्या गर्ने दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साथीकाे हत्या गर्ने दुई जना पक्राउ.

कास्की । हत्या गरी शव गाडेको अवस्थामा फेला परेका सुजन विकको हत्या आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका घर भइ पोखरा २७ लेखनाथको अघौँमा बस्ने सुजन विकको शव चार दिनपछि मृत अवस्थामा फेला पर्‍यो । गएको जेठ ३ गतेदेखि हराएका विकको शव दुई दिनअघि पोखरा महानगरपालिका २७ को भीमसेनस्थान […]

थप ३ जनामा कोरोना, सङ्क्रमितको सङ्ख्या ४५७ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप ३ जनामा कोरोना, सङ्क्रमितको सङ्ख्या ४५७ पुग्यो.

काठमाडौं । बिहीबार राति थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तीन जना सङ्क्रमित थपिएका छन् । बाँकेका नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का‌ ४२ वर्षीया महिला र कपिलवस्तु शुद्धोधन गाउँपालिकाका वडा नं. १९ वर्षीय […]

आमाबुबाको रुखो व्यवहारले बालबच्चामा हीनताबोध र भय

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on आमाबुबाको रुखो व्यवहारले बालबच्चामा हीनताबोध र भय.

बालबच्चालाई सधैं पुल्पुल्याएर राख्न सकिँदैन, मिल्दैन पनि । उनीहरूले गर्ने कतिपय गल्तीमा क्षमा दिन सकिने अवस्था पनि हुँदैन । त्यसैले जानीबुझी कुनै गल्ती गरेमा उनीहरूलाई हप्काउने, पिट्ने गरिन्छ । तर, अज्ञानतावश कुनै काम बिगारेमा वा गल्ती गरेमा उनीहरू सामु कडा रुपले प्रस्तुत हुन उचित हुन्न । जब बच्चाले त्यस्ता गल्ती गर्छन्, हामी गाली गर्छौं, कुट्छौं […]

नेपालको झण्डा बोकेर लिपुलेक हिँडेका सात जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालको झण्डा बोकेर लिपुलेक हिँडेका सात जना पक्राउ.

काठमाडौं । नेपालको राष्ट्रिय झण्डा बोकेर लिपुलेक जान हिँडेका सात जना पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टका अनुसार ब्यास गाउँपालिकाको तुम्लिङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको छ । ‘कालापानी जाँदा एसएसबीले नै कुट्छन्, अप्रिय घटना हुनसक्छ’, विष्टले भने, ‘त्यसैले रोकेका हौं […]

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु.

सप्तरी । मोवाइल चार्ज गर्ने क्रममा सप्तरीमा एक महिलाको बिहीबार करेन्ट लागेर ज्यान गएको छ । बोदे बर्साइन नगरपालिका वडा नं.९ सिम्राहा निवासी ४० बर्षीया मिरकुनदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएकी उनलाई उपचारका लागि बोदे बर्साइन ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान […]

३२ जनासँगै भारतबाट आएका थिए दाङका नयाँ संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ३२ जनासँगै भारतबाट आएका थिए दाङका नयाँ संक्रमित.

बिहीबार बेलुकी कोरोनाभाइरस संक्रमित पुष्टि भएका दाङका नयाँ संक्रमित चार दिनअघि भारतबाट आएको खुलेको छ। उनी जेठ ४ गते कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका हुन्। घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षीय ती पुरूषलाई भारतबाट आएपछि सोझै लगेर मानव आश्रम सेवा केन्द्र कुइरेपानीमा निर्मित क्वारेन्टिनमा लगेर राखिएको थियो। घोराही-३ का अध्यक्ष माधवप्रसाद […]