Sajhamanch Archive

इन्डोनेसियामा डुङ्गा दुर्घटना

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on इन्डोनेसियामा डुङ्गा दुर्घटना.

एजेन्सी । इन्डोनेसियाको पश्चिमी क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना वेपत्ता भएका बताइएको छ । शनिबार इन्डोनेसियाली अधिकारीले सुन्ड्रा स्ट्रेटमा भएको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता भइरहेका र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी गराएका छन् । डुङ्गा बान्टेन प्रान्तबाट राकाटा टापूतर्फ गइरहेको समय चाइल्ड क्रयाकाटाउ ज्वालामूखी नजिक पुग्दा डुबेको राष्ट्रिय खोज तथा […]

चीनको दावी: गलवान हाम्रोतर्फको भूमि हो, भारतीय सेनाले सीमा नाघ्यो

Published: in विश्व समाचार by . Leave a Comment on चीनको दावी: गलवान हाम्रोतर्फको भूमि हो, भारतीय सेनाले सीमा नाघ्यो.

काठमाडौं । केहि दिनअघि २० भारतीय सेनाको ज्यान जाने गरी भएको भारत–चीन भिडन्तस्थल लद्दाखको गलवान उपत्यकालाई लिएर चीनले नयाँ दावी अगाडि सारेको छ । चीनले गलवान उपत्यका आफ्नो भू–भागभित्र पर्ने दावी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले शुक्रवार साँझ आफ्नो वेभसाइटमा एक प्रेस नोट जारी गर्दै गलवान उपत्यका ९घाँटी० वास्तविक नियन्त्रण रेखाको चीनको क्षेत्रभित्र पर्ने […]

भारतमा हालसम्मकै धेरै भेटिए संक्रमित: तनावमय अवस्था

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा हालसम्मकै धेरै भेटिए संक्रमित: तनावमय अवस्था.

एजेन्सी ।  विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले संसार कोरोना भाइरस महामारीको खतरनाक चरणमा प्रवेश गरेको चेतावनी दिइरहेका बेला विश्वभर कोरोना भाइरसको संक्रमण झन् तीब्ररुपमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा विश्वरभ एक लाख ७६ हजार २७० जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या कोरोना भाइरस फैलिएयता एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो […]

दबंगका निर्देशकको आरोपपछि सलमान खानको परिवारद्वारा मानहानीको मुद्दा दर्ता

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on दबंगका निर्देशकको आरोपपछि सलमान खानको परिवारद्वारा मानहानीको मुद्दा दर्ता.

सुशान्त सिंहको मृत्युपछि बलिउडमा आरोप–प्रत्यारोप चलि नै रहेको छ । गत हप्ता अनुराग कश्यपका भाइ अभिनवले सलमान खान र उनका भाइलगायत पूरा परिवारले उनको करियर बर्बाद गरेको आरोप लगाएका थिए । अब अरबाज खान र सोहेले खानले उनलाई कानूनी उपचारमार्फत् जवाफ फर्काएका छन् । उनीहरुले अभिनव सिंह कश्यपविरुद्ध मानहानिको मुद्दा दर्ता गरेका छन् । बलिउड […]

लद्दाखमा युद्वको स्थिति बनेपछि विदा बसेका गोर्खा सैनिकलाई भारतले बोलायो

Published: in विश्व समाचार by . Leave a Comment on लद्दाखमा युद्वको स्थिति बनेपछि विदा बसेका गोर्खा सैनिकलाई भारतले बोलायो.

काठमाडौँ । चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्नु अघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको हो । रुपन्देहीको बेलहिया नाकाबाट भारतीय सेनामा […]

११ वर्षपछि न्युजिल्याण्डमा ड्युटीमा रहेका प्रहरी अधिकारीको हत्या

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ११ वर्षपछि न्युजिल्याण्डमा ड्युटीमा रहेका प्रहरी अधिकारीको हत्या.

एजेन्सी । न्युजिल्याण्डको अकल्याण्ड सहरमा नियमित ट्राफिक जाँचको क्रममा एक निःशस्त्र प्रहरी अधिकारीको हत्या भएको छ । ड्युटीमा रहेको समय कुनै पनि प्रहरी अधिकारीको हत्या भएको सन् २००९ पछि यो पहिलो घटना हो । सहरको मासे भन्ने स्थानमा शुक्रबार बिहान ती प्रहरी अधिकारीसहित अर्का एक जनामाथि गोली प्रहार भएको प्रहरी कमिस्नर एन्ड्र्यु कोस्टरले पत्रकार सम्मेलनमा […]

एकका लागि एक अभियान अन्तर्राष्ट्रियस्तरमा परिचितः अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पिसिआर स्थापनाका लागि २५ लाख दिने (भिडियो रिपोर्टसहित)

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, विश्व समाचार, समाज, सहकारी, स्वास्थ्य, by . Leave a Comment on एकका लागि एक अभियान अन्तर्राष्ट्रियस्तरमा परिचितः अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पिसिआर स्थापनाका लागि २५ लाख दिने (भिडियो रिपोर्टसहित).

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाईमा सञ्चालित एकका लागि एक अभियान स्वदेशमा मात्र होइन विदेशमा बस्ने नेपालीबीचमा पनि चर्चा र चासोको विषय बनेको छ । यहाँका दर्जनौं संघ–संस्थाको ऐक्यवद्धता पाएको अभियानलाई विश्वभर छरिएर रहेका झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजले भरोसायोग्य साथ दिएको छ । ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली […]

रुसमा कोरोना संक्रमणबाट ४८९ चिकित्सकको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on रुसमा कोरोना संक्रमणबाट ४८९ चिकित्सकको मृत्यु.

काठमाडौं । रुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ । रुसको स्वास्थ्य क्षेत्रलाई निगरानी गर्ने सरकारी संस्था रोजद्रावनादजोरले यो जानकारी दिएको हो । एक महिना अगाडिसम्म १ सय १ जना चिकित्सकको मृत्यु भएको थियो । यो संख्या ४८९ पुगेपछि चिकित्सकको मृत्यु दर तीव्र बढेको देखिन्छ । रोजद्रावनादजोरका प्रमुख अला सामोइलोवाले […]

लद्दाखमा स्थिति नियन्त्रणमा छ: चीन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on लद्दाखमा स्थिति नियन्त्रणमा छ: चीन.

एजेन्सी । चीनले भारतसँग जोडिएको सीमा क्षेत्र लद्दाखमा स्थिति नियन्त्रणमा रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयले बिहीबार सीमा क्षेत्रको पछिल्लो अवस्था स्थिर र नियन्त्रणमा रहेको जानकारी दिएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘चीन र भारत दुवै पक्ष सकेसम्म चाँडो परिस्थितिलाई नियन्त्रणमा लिन र शान्ति स्थापनाका लागि तयार छन् ।’ चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता […]

कोरोनाको लक्षण फेरियो, बेइजिङ्गका नयाँ संक्रमितलाई पेट र हड्डी दुख्ने समस्या

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको लक्षण फेरियो, बेइजिङ्गका नयाँ संक्रमितलाई पेट र हड्डी दुख्ने समस्या.

विराटनगर  । केही हदसम्म नियन्त्रणमा आएको कोरोनाको संक्रमण चीनमा फेरि देखा पर्न थालेको छ । तर, यसपटक बेइजिङमा भेटिएका कोरोना संक्रमितमा पहिलेको भन्दा फरक लक्षण देखिएको विशेषज्ञले जानकारी दिएका छन् । डाक्टरका अनुसार बिरामीलाई पेट र हड्डी दुख्ने समस्याहरू देखिएका छन् । भिन्न ठाँउमा बस्ने र उनीहरूको रहन–सहनको तरिका र शरीरको बनावटको आधारमा पनि मानिसहरूमा […]