Sajhamanch Archive

विश्वमा ३९ लाखले जिते कोरोना, ७७ लाख नाघ्यो संक्रमितको संख्या

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा ३९ लाखले जिते कोरोना, ७७ लाख नाघ्यो संक्रमितको संख्या.

काठमाण्डौं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई पराजित गर्नेको संख्या ३९ लाख नाघेको छ । ७७ लाख २५ हजार ९ सय बढी संक्रमित मध्ये ३९ लाख १९ हजार ३ सय २४ जनाले कोरोना पराजित गरेका हुन । संक्रमण पुष्टि भएका मध्ये ४ लाख २७ हजार ६ सय ८९ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ […]

हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठुलो चोट लाग्यो: अमेरिकी राष्ट्रपति ट्रम्प

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठुलो चोट लाग्यो: अमेरिकी राष्ट्रपति ट्रम्प.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा पछिल्लो २ हप्ताभित्र भएको हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठूलो चोट पुर्याएको बताएका छन् । पछिल्ला २ हप्तामा निकै मानिसहरु मरेको बताउँदै यो निकै डरलाग्दो र अनुचित भएको उनले बताए । पछिल्ला २ हप्ता अमेरिकाका लागि निकै खराब अवस्थाबाट गुज्रिएको बताउँदै उनले आफुले फेरि यस्तो हेर्न नचाहेको बताए । […]

अफगान सरकार र तालिबानबीच दोहामा वार्ता हुने निश्चित

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगान सरकार र तालिबानबीच दोहामा वार्ता हुने निश्चित.

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार हुनुभएको बताइएको छ । उनी दोहा वार्ताका लागि तयार हुनुभएको अफगानिस्तानका लागि कतारको विदेश मन्त्रालयका विशेषदूतले जानकारी दिएका हुन् । अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिनुभएको समाचारमा जनाइएको छ […]

भारतमा कोरोना भय: एकै दिन झण्डै ११ हजार संक्रमित, ३९६ को मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोना भय: एकै दिन झण्डै ११ हजार संक्रमित, ३९६ को मृत्यु.

नयाँदिल्ली । भारतमा कोरोना भाइरसका कारण एकैदिनमा करिब ११ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ९७ हजार ५३५ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य […]

डुङ्गा दुर्घटनामा मृत्यु हुने आप्रवासीको सङ्ख्या ४८ पुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on डुङ्गा दुर्घटनामा मृत्यु हुने आप्रवासीको सङ्ख्या ४८ पुग्यो.

एजेन्सी । आप्रवासी शरणार्थी बोकेर इटालीतर्फ गइरहेको एउटा डुङ्गा ट्यूनिसियामा दुर्घटना हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको ट्युनिसियाको रक्षा मन्त्रालयले बिहीबार जानकारी गराएको छ । मृत्यु हुनेमा अधिकांश महिलाहरू रहेका बताइएको छ । दुर्घटना गत मङ्गलबार भएको थियो । ट्युनिसियाको बन्दर्गाह शहर स्फाकमा भएको दुर्घटनाबारे स्थानीय माझीहरूले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए । बिहीबारको खोजीमा थप […]

आयल इन्डियाको खानीतर्फ फैलिँदै आगो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on आयल इन्डियाको खानीतर्फ फैलिँदै आगो.

एजेन्सी । भारतको असम राज्यमा रहेको तीन सुकिया जिल्लाको बागजनमा आगो फैलिँदै गएपछि सो क्षेत्रलाई भारतीय सेनाले घेरा हालेको छ । सो क्षेत्रमा भारतीय आयल इन्डिया लिमिटेडको खानी रहेको छ । आगलागी अन्यत्र फैलिनबाट रोक्ने उद्देश्यले भारतीय सेना परिचालन गरिएको हो । तीन सुकिया जिल्लाको बागजनमा केही दिनदेखि आगो फैलिएको छ । त्यस आगलागीमा परी […]

मौसम परिवर्तनले कोरोना भाइरसलाई असर गर्छ भन्नु गलत : डब्ल्यूएचओ

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on मौसम परिवर्तनले कोरोना भाइरसलाई असर गर्छ भन्नु गलत : डब्ल्यूएचओ.

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको फैलावटमा असर गर्छ भन्ने प्रमाण नभएको बताएको छ । डब्ल्यूएचओको आपतकालीन कार्यक्रम प्रमुख माइक रयानले भनेका छन्, ‘मौसम परिवर्तन वा तापक्रम वृद्धि यस भाइरसको जवाफ हो भन्ने कुरामा विश्वास गरेर हामी बस्न सक्दैनौं ।’ उनले थपे, ‘मौसम परिवर्तनबाट यो भाइरस खतरनाक हुने वा तीव्र […]

नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृत्यु.

एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ । हातहतियार र सवारी साधनसहित ठूलो संख्यामा आएका लडाकूहरुले मंगलबार फेलो नामको गाउँमा अन्धाधुन्ध आक्रमण गरेका थिए । एक जना वरिष्ट सैनिक अधिकारीले पशुपालन गर्ने स्थानीय बासिन्दाका शव खुला स्थानमा यत्रतत्र छरिएको जानकारी […]

ट्रम्पको चुनावी सभा यसै महिनाबाट शुरु हुने

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ट्रम्पको चुनावी सभा यसै महिनाबाट शुरु हुने.

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गरेका छन् । कोविड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरु केही महिनादेखि स्थगित भएका छन् । राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पास्र्कलले एक विज्ञप्ति प्रकाशन गरी चुनावी अभियानका […]

हार्वर्ड युनिभर्सिटीको दाबीलाई चीनले भन्यो हास्यास्पद

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on हार्वर्ड युनिभर्सिटीको दाबीलाई चीनले भन्यो हास्यास्पद.

एजेन्सी । हार्वर्ड युनिभर्सिटीले चीनमा कोरोना संक्रमण अघिल्लो वर्ष अगस्ट देखि नै सुरु भएको प्रमाण भेटिएको बताएको थियो । हार्वर्ड युनिभर्सिटीको यो दाबीलाई चीनले खारेज गरिदिएको छ । हार्वर्ड मेडिकल स्कूले अस्पतालमा आइरहेका बिरामीको संख्या र सर्च इन्जिनको डाटाको आधारमा यस्तो दाबी गरेको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले यो अनुसन्धानलाई हास्यास्पद बताएको छ […]