Sajhamanch Archive

चोरहरूको नयाँ दाउ, टाउकोमा खरबुजाको मुकुण्डो

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on चोरहरूको नयाँ दाउ, टाउकोमा खरबुजाको मुकुण्डो.

चोरका अनेक शैली हुन्छन् । तर बढी बाठो बन्न खोज्दा कहिलेकाहीँ नराम्रोसँग फस्छन् चोरहरू ।अमेरिकाको भर्जिनियामा एउटा यस्तै घटना भएको छ । भर्जिनियामा एउटा पसल लुट्नका लागि अनौठो पहिरनमा दुईजना चोरहरू पसलमा छिरे । शनिबार लुइसा पुलिस विभागले फेसबुकमा ती दुई चोरको फोटो सार्वजनिक गर्‍यो । त्यसपछि चोरको त्यो फोटो भाइरल बन्यो सामाजिक सञ्जालमा । […]

लिपुलेक कालापानी विवाद- भारतीय कूटनीतिज्ञ भन्छन्, ‘लिपुलेकमा भारतले दाबी छोड्नुपर्छ’

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on लिपुलेक कालापानी विवाद- भारतीय कूटनीतिज्ञ भन्छन्, ‘लिपुलेकमा भारतले दाबी छोड्नुपर्छ’.

भारतले नेपाली भूमि हुँदै तिब्बत जोड्ने सडक निर्माण गरी उद्घाटन गरेपछि नेपाल र भारतबीच फेरि तनाव बढेको छ । नेपालको संसददेखि सडकसम्म भारतीय कदमको विरोध भइरहेको छ । नेपाल र भारतबीच लिपुलेक र कालापानीको सीमा विवाद नयाँ होइन । तर, लामो समयदेखि विवाद समाधान हुन नसक्दा २ देशबीचको सम्बन्धमा यसको नकारात्मक असर देखिन थालेको छ […]

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा अब आधिकारिकरुपमा प्रयोग गर्न सकिने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, विश्व समाचार, समाज by . Leave a Comment on कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा अब आधिकारिकरुपमा प्रयोग गर्न सकिने.

काठमाडौं । गणतन्त्र नेपालको आधिकारिक नयाँ नक्सा आज सार्वजनिक गरिएको छ । भारतीय पक्षले सन् १८६२ देखि नै अतिक्रमण गरेको भूभाग समेटेर सरकारले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्रकार सम्मेलन गरी नेपालको आधिकारिक नयाँ नक्सा सार्वजनिक गरिएको हो । मन्त्री पद्मा अर्यालले नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेकी […]

आमा एक्लै बस्न चाहेपछि रणवीर फर्किए आफ्नै अपार्टमेन्ट

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on आमा एक्लै बस्न चाहेपछि रणवीर फर्किए आफ्नै अपार्टमेन्ट.

बलिउड नायक ऋषि कपुरको निधनले सिंगो बलिउडलाई नै स्तब्ध बनाएको छ । रोमान्टिक हिरोको उपमा पाएकी यी कलाकारको ब्लड क्यान्सरका कारण निधन भयो । ऋषिको निधनपछि नायक रणवीर कपुर आफ्नै अपार्टमेन्टमा फर्किएका छन् । सामाजिक संजालमा यस्तो अवस्थामा पनि उनी आफ्नी आमा नितु कपुरसँग नबसेको भन्दै आलोचना पनि भैरहेको छ । तर, भारतीय मिडियाका अनुसार, […]

भारतमा ट्रक दुर्घटना, घर फर्कन लागेका २४ मजदुरको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा ट्रक दुर्घटना, घर फर्कन लागेका २४ मजदुरको मृत्यु.

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित औरैयामा ट्रक दुर्घटना हुँदा घर फर्कन लागेका कम्तीमा २४ जना मजदुरको मृत्यु भएको छ । शनिबार बिहान साढे दुई बजे भएको दुर्घटनामा ३८ जना घाइते छन् । लखनउबाट दुई सय किलोमिटर टाढा यो दुर्घटना भएको हो । प्रहरीका अनुसार राजस्थानबाट झारखण्ड, बिहार र पश्चिम बंगालतर्फ जान लागेको ट्रकले दिल्लीबाट आएको […]

चीनमा भन्दा भारतमा कोरोना सङ्क्रमितको संख्या धेरै

Published: (Updated: ) in विश्व समाचार, समाज by . Leave a Comment on चीनमा भन्दा भारतमा कोरोना सङ्क्रमितको संख्या धेरै.

एजेन्सी । कोरोना भाइसको उद्गमस्थलमा मानिएको चीनमा सङ्क्रमण विस्तारै कम हुँदै गएको छ तर छिमेकी देश भारतमा सङ्क्रमण दिनहुँ बढ्दै छ । पछिल्लो तथ्याङ्क हेर्दा चीनमा भन्दा भारतमा सङ्क्रमितको संख्या धेरै छ । भारतमा अहिलेसम्म ८५ हजार ७ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ३० हजार २ सय ५८ जना उपचार पछि […]

चीनसँग सबै सम्बन्ध तोड्ने ट्रम्पको धम्की

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on चीनसँग सबै सम्बन्ध तोड्ने ट्रम्पको धम्की.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना महामारीका लागि चीनको आलोचना गर्दै उससँग सम्बन्ध तोड्ने धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले फक्स बिजेनससँगको कुराकानीमा भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं ।’ ट्रम्पले पुनः आफैंले सोधे, ‘यदि यस्तै भए के होला ? ’ र जवाफ दिए, ‘यदि सबै […]

कोरोना भाइरसका कारण विश्वभर तीन लाखभन्दा बढीको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरसका कारण विश्वभर तीन लाखभन्दा बढीको मृत्यु.

एजेन्सी । विश्वभर कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाखभन्दा बढी भएको छ । अहिलेसम्म विश्वभर तीन लाख तीन हजारभन्दा बढीको मृत्यु भएको हो । यसैगरी संक्रमितको संख्या ४५ लाख २५ हजार नाघेको छ । संक्रमित मध्ये १७ लाख मानिस निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी […]

भिसा अवधि नाघेका विदेशीले तीन महिनाभित्र यूएई छाड्नुपर्ने

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on भिसा अवधि नाघेका विदेशीले तीन महिनाभित्र यूएई छाड्नुपर्ने.

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ । यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोवास अनुमतिको अवधि सकिएका मानिसले कुनै जरिवाना बुझाउनुपर्ने छैन । […]

पर्याप्त स्वास्थ्य सुविधा नपाएर बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ : यूनिसेफ

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on पर्याप्त स्वास्थ्य सुविधा नपाएर बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ : यूनिसेफ.

एजेन्सी । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले कोभिड–१९ को महामारीका कारण पर्याप्त स्वास्थ्य सुविधा नपाएर बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । दक्षिण एसियामा अबको ६ महिनामा पाँच वर्षमुनिका ४ लाख भन्दा धेरै बालबालिकाको ज्यान जाने जोखिम भएको भन्दै युनिसेफले सावधानी अपनाउन आग्रह गरेको छ । युनिसेफले निकालेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै भारतमा […]