Sajhamanch Archive

विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेशः आईएमएफ

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेशः आईएमएफ.

झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ । आईएमएफका प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको बताएकी हुन् । शुक्रबार गरिएको अनलाइन प्रेस वार्तामा क्रिस्टालिनाले भनिन् यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुनेछ । विश्व […]

वासिंटन विश्वविद्यालयको चेतावनी: कोरोनाबाट अमेरिकामा ८० हजारको ज्यान जान सक्छ

Published: in विश्व समाचार by . Leave a Comment on वासिंटन विश्वविद्यालयको चेतावनी: कोरोनाबाट अमेरिकामा ८० हजारको ज्यान जान सक्छ.

एजेन्सी । वासिंटन विश्वविद्यालयले कोरोना (कोभिड–१९) संक्रमणका कारण ८० हजारभन्दा मानिसको ज्यान जानसक्ने चेतावनी दिएको छ। विश्वविद्यालयको इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्याल्युएशनका निर्देशक क्रिस्टोफर मुर्रेले भनेका छन्, ‘संक्रमण रोकथामका लागि अहिले गरिएभन्दा पनि राम्रो उपाय निकाल्न निकै गाह्रो छ, हामीले कम्तीमा ८१ हजार जनाको ज्यान ज्याने जोखिम देखिरहेका छौं।’ इन्स्टिच्युटले गरेको अध्ययनअनुसार अब चार […]

अमेरिका र इटालीमा संक्रमित एवम् मृत्यु दर बढेको बढ्यै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिका र इटालीमा संक्रमित एवम् मृत्यु दर बढेको बढ्यै.

झापा । विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हिजो शुक्रबार एकै दिनमा ४०२ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ । बिहीबार २५३ संक्रमितको मृत्यु भएको तथ्याङ्क थियो । अमेरिकामा हालसम्म एक हजार ३८० जनाको मृत्यु भएको जनाइएको छ । यसरी नै इटालीमा शुक्रबार ९१९ जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणले […]

कोरोनाबाट ज्यान गुमाउने २१ हजार नाघे, इटालीमा ६८३ र स्पेनमा ६५६ को मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोनाबाट ज्यान गुमाउने २१ हजार नाघे, इटालीमा ६८३ र स्पेनमा ६५६ को मृत्यु.

काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ हजार दुई सय पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई हजार २९७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । सबैभन्दा बढी इटालीमा ६८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ । कोरोना भाइरसको […]

चीनले अमेरिकालाई भन्यो : ‘सहयोग गर्न चाहन्छौं, मानवीय नैतिकता देखाऊ’

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on चीनले अमेरिकालाई भन्यो : ‘सहयोग गर्न चाहन्छौं, मानवीय नैतिकता देखाऊ’.

एजेन्सी । अमेरिकामा कोरोना (कोभिड १९) भाइरस तीव्र रूपमा फैलिएर मानवीय हताहती बढेपछि सहयोग गर्न चाहेको चीनले जनाएको छ। मानवीय नैतिकता देखाई सहायता स्वीकार गर्न बेइजिङले अमेरिकालाई आग्रह गरेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रकट गरिरहेको घृणास्पद लफ्फाजीका कारण द्विपक्षीय सहायतालाई ओझेलमा पारिदिएको चीनको विश्लेषण छ। चीनको उहानमा गत डिसेम्बरमा पहिलोपटक कोरोना संक्रमण फेला […]

रिपोर्टमा गडबडी भएको कनिकाको आशंका

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on रिपोर्टमा गडबडी भएको कनिकाको आशंका.

कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफनो रिपोर्टमा गडबडी भएको आशंका गरेकी छिन । उनको रिपोर्टमा उनको उमेर अर्कै उल्लेख छ । यसैले पनि उनले रिपोर्टमा गडबडी भएको आंशका गरेकी हुन । कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफनो रिपोर्टमा गडबडी भएको आशंका गरेकी छिन । उनको रिपोर्टमा उनको उमेर अर्कै […]

कोरोना भाइरस त्रासः जेलबाट कैदी भाग्न खोजे पछि हिंसा, २३ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोना भाइरस त्रासः जेलबाट कैदी भाग्न खोजे पछि हिंसा, २३ जनाको मृत्यु.

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने आशङ्कामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले भाग्ने प्रयास गरेपछि दङ्गा हुँदा २३ जनाको ज्यान गएको छ । कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी घाइते भएका छन्। कोरोनाभाइरसको त्रासबीच देशभरि कारागारमा रहेका कैदीबन्दीले फितलो स्वास्थ्यसेवाको विरोध गर्दै आइतवार विरोधप्रदर्शन गरेका थिए। सरकारले त्यसबारे अनुसन्धान गरिरहेको […]

कारोना संक्रमणबाट आइतबार एकैदिन १५८५ को मृत्यु, इटालीमा मृतकको संख्या ५ हजार नाघ्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कारोना संक्रमणबाट आइतबार एकैदिन १५८५ को मृत्यु, इटालीमा मृतकको संख्या ५ हजार नाघ्यो.

रोम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । आइतबार मात्रै इटालीमा थप ६५१ जनाको मृत्यु भएको छ। त्यस्तै आइतबार थप ५ हजार ५६० जनामा संक्रमण देखिएको छ। […]

भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव.

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो। कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले आज बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा […]

जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द.

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आज चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ । यो राज्यको तर्फबाट लगाइएको कर्फ्यू नभएकाले अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई प्रहरीले कुनै कारबाही गर्न लागेको छैन । तर, […]