Sajhamanch Archive

कुखुराले अण्डा होइन बच्चा नै जन्माएपछि‘……

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on कुखुराले अण्डा होइन बच्चा नै जन्माएपछि‘…….

अण्डा पहिले कि कुखुरा ? यो बहस कहिल्यै टुंगिँदैन । तर यो चाहीँ सत्य हो कि कुखुराले अण्डा पार्दछ र अण्डाबाटै चल्ला कोरलिएर वयस्क कुखुरा बन्दछ । तर छिमेकी मुलुक भारतको ओडिसा राज्यमा चाहीँ एउटा कुखुराले अण्डा नपारीकनै सिधै चल्ला जन्माएको छ । ओडिसाको नुआपाडा जिल्लामा एक कुखुराले बच्चा जन्माएपछि मानिसहरु अचम्ममा परेका छन् । […]

सुशान्तले डायरीमा यस्तो लेखेका रहेछन् , पुर्वप्रेमिका अंकिता सम्हालिन सकिनन्

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सुशान्तले डायरीमा यस्तो लेखेका रहेछन् , पुर्वप्रेमिका अंकिता सम्हालिन सकिनन्.

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले धरती छाडेको पनि दुई हप्ता बढी बितिसकेको छ। सुशान्तले आखिर किन यस्तो कदम उठाए, भन्ने कसैलाई थाहा छैन। उनको आत्महत्यालाई लिएर बलिउडमा अनेक थरिका प्रश्नहरू उठिरहेका छन्। उनको आत्महत्यालाई हत्याको विषय बनाएर बलिउडमा चर्को बहस चलेको छ। यसैबीच पुलिसले सुशान्तको डायरी फेला पारेको थियो। पछिल्लो समय सुशान्तले डायरीमा के लेखेका […]

डब्ल्यूएचओले भन्यो – ‘हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियो’

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on डब्ल्यूएचओले भन्यो – ‘हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियो’.

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई स्वीकार गरेको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै मापदण्ड परिवर्तन गर्न सुझाव दिएका थिए । क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ […]

ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण.

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस (कोभिड–१) बाट संक्रमित भएका छन् । सोमबार उच्च ज्वरो आएपछि उनले कोरोना भाइरसको परीक्षण गराएका थिए । मंगलबार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन् ।आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै उनले भने, […]

अमेरिकाले डब्ल्यूएचओसँग औपचारिक रुपमा तोड्यो सम्बन्ध

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकाले डब्ल्यूएचओसँग औपचारिक रुपमा तोड्यो सम्बन्ध.

एजेन्सी । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको छ । यद्यपि, यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्षको समय लाग्न सक्छ । राष्ट्रपति डोनल्ड ट्रम्पले मे महिनामा नै डब्ल्यूएचओसँग नाता तोडेको […]

कोरोनाको संक्रमित बढेसँगै अष्ट्रेलियाको राज्यमा सीमा बन्द गर्न सेना परिचालन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोनाको संक्रमित बढेसँगै अष्ट्रेलियाको राज्यमा सीमा बन्द गर्न सेना परिचालन.

एजेन्सी । कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण अष्ट्रेलियाको दुई ठूलो जनसंख्या भएको राज्यबीच व्यस्त सीमा बन्द गर्नका लागि सयौं प्रहरी अधिकारी तथा सेनाको जवान तैनाथ गरिएको छ । न्यू साउथ वेल्स र भिक्टोरियाबीच सय किलोमिटरभन्दा लामो सीमालाई मंगलबार राती ११ बजेर ५९ मिनेटमा बन्द गरिनेछ । पछिललो सय वर्षमा पहिलो पटक यी दुई राज्यको सीमा बन्द […]

जंगली जनावरलाई मारिरहे झनै खतरनाक महामारी फैलिन्छ : राष्ट्रसंघ

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जंगली जनावरलाई मारिरहे झनै खतरनाक महामारी फैलिन्छ : राष्ट्रसंघ.

संयुुक्त राष्ट्रको पर्यावरणसँग जोडिएको एक संस्थाले मानिसहरुले जंगली जनावरलाई यसरी नै मार्न र उत्पीडन गर्न जारी राखेको खण्डमा कोरोनाभाइरसजस्तो संक्रामक रोगको थप सामना गर्नुपर्ने धारणा व्यक्त गरेको छ । यूएन इन्भारोन्मेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिचर्स इन्स्टिच्युटको एक रिपोर्ट अनुसार कोरोनाभाइरसजस्तो खतरनाक संक्रमणका लागि पर्यावरणलाई लगातार पुग्ने क्षती, प्राकृतिक स्रोत–साधनको दोहन, जलवायु परिवर्तन र जंगली […]

इरानको आणविक केन्द्रमा ठूलो आगलागी

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on इरानको आणविक केन्द्रमा ठूलो आगलागी.

तहरान । इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ । इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताए । मध्य इरानको नतान्जस्थित आणविक प्रशोधन केन्द्रको एक घरमा बिहीबार आगलागी भएको थियो । उक्त घटना निकै […]

भारत कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा, संक्रमितको संख्या सात लाख नजिक

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारत कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा, संक्रमितको संख्या सात लाख नजिक.

 भारत कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा पुगेको छ । पछिल्लो २४ घण्टामा २३ हजार ९ सय ३२ जनामा कोरोना संक्रमित थपिएसँगै भारत कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा पुगेको हो । भारत भन्दा माथि ब्राजिल र अमेरिका छन् । वल्डो मिटरको तथ्याङक अनुसार सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ८ […]

सुनको मास्क लगाउने शंकर रातारात भाइरल

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on सुनको मास्क लगाउने शंकर रातारात भाइरल.

काठमाडौं । कोरोना भाइरस प्रकोपबाट बच्न मास्क अनिवार्य गरिएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले मास्क प्रयोग गर्न पनि मापदण्ड तयार पारेको छ । तर भारतका एक व्यापारीले भने भाइरसबाट बच्न सुनको मास्क नै लगाएका छन् । ४ लाख ७७ हजार नेपाली रुपैयाँमा उनले मास्क खरिद गरेका हुन् जहाँ सुन जडान गरिएको छ । सुनजडित […]