काठमाडौं । विश्वभर दोस्रो चरणको कोरोना संक्रमणको लहर देखिएको छ । जसका कारण विश्वका धेरै देशमा कोरोना संक्रमण र मृत्युको दर फेरि बढ्न थालेको छ । कोरोना भाइरस संक्रमणलाई करीब–करीब जितिसकेको चीनको बेइजिङमा फेरि ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ३८ हजार भन्दा धेरै नयाँ कोरोना संक्रमित थपिएका […]
एजेन्सी । लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने गरेका छौं तर कोरोनाको उत्पत्ति स्थल ऊहानको यो घटना भने असाधारण छ । यहाँ पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १ सय १ किलो बढेको छ । अत्यधिक तौल बढेका कारण उनलाई सास फर्न समस्या भयो । झाउ एक साइबर क्याफेमा काम गर्छन् । […]
काठमाडौं । विश्वभर कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या ४ लाख ४५ हजार नाघेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार आज विहान सम्ममा ४ लाख ४५ हजार ९ सय ३७ जनाले ज्यान गुमाएका छन् । संक्रमण पुष्टि हुनेको संख्या ८२ लाख ५६ हजार २ सय ५७ पुगेको छ । त्यस्तै, ब्राजिलमा ९ लाख २३ हजार १ […]
काठमाडौं । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो । भारतीय सेनाले […]
एजेन्सी । बाँदरलाई जन्मकैद दिइएको कहिल्यै सुन्नुभएको छ ? हो, छिमेकी भारतमा यस्तै भएको छ । कानपुर चिढियाघरमा त्यस्तो बाँदर छ, जो आजीवन जेलमा बस्नेछ । कालुवा नामको यस बाँदर मिर्जापुर जिल्लाको रैथाने हो । उसले मिर्जापुरमा टोकेका २ सय ५० व्यक्तिमध्ये एकजनाको मृत्यु भइसकेको छ । रिपोर्टअनुसार स्थानीय एक जड्याहाले यो बाँदरलाई पालेका थिए […]
काठमाडौं । लद्दाखमा तीन भारतीय सेना मारिएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको बताएको छ । गए राति भएको घटनामा प्रतिक्रिया व्यक्त गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘चिनियाँ सैनिकहरुमाथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि भारत र चीनका […]
नयाँ दिल्ली । भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा झडप हुँदा एक अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको छ। भारत सरकारका एकजना अधिकारीका अनुसार गलवान उपत्यकाको सीमामा सैनिकहरुबीच एकापसमा विवाद हुँदा झडपको रुप लिएको हो। भारतीय सेनाका अनुसार भारत(चीन सीमास्थित गलवान घाँटीमा सोमवार राति एकजना कर्णेल र दुईजना जवानको ज्यान गएको हो। दुई देशका […]
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ८० लाख ५ हजार २९४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या अमेरिकामा सर्वाधिक २१ लाख ११ हजार ६२२ छ । त्यस्तै, ब्राजिलमा ८ लाख ८८ हजार २७१, रुसमा ५ लाख ३६ हजार ४८४, […]
काठमाडौं । कोरोना त्रासका कारण नियमित पढाइबाट वञ्चित विद्यार्थीका लागि सरकारले २५ करोड बजेटमा एक महिने कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय गएर हुने शैक्षिक क्रियाकलाप भन्दा यसमा भिन्न तरिकाबाट सिकाउन खोजिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तर, कुन विद्यार्थी कस्तो अवस्थामा छन् भन्ने निक्र्योल नभएका कारण बजेट सक्ने मेलो मात्र हुने […]
एजेन्सी । विश्वमा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघेको छ । पछिल्लो एक दिनमा मात्रै विश्वमा एक लाख २३ हजार ६ सय ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै विश्वमा ४१ लाख ५२ हजार ६ सय ६८१ जनाले कोरोनालाई जितेका छन् भने ४ लाख ३६ हजार ४ सय ७० जनाको ज्यान गएको छ । […]