Sajhamanch Archive

यस्तो चलन जहाँ छोरी मान्छेको योनी सिलाइन्छ : स्तनमा तातो ढुंगाले आइरन गरिन्छ

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस्तो चलन जहाँ छोरी मान्छेको योनी सिलाइन्छ : स्तनमा तातो ढुंगाले आइरन गरिन्छ.

पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन्। छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ। यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन्। विवाह गरेपछि सिलाइएको योनी खोलिदने चलन छ। परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ। पपुवा न्यु गिनीमा बाल्यकालमा नै […]

पुरुषको तुलनामा महिलालाई किन धेरै चढ्छ रक्सीको मात

Published: (Updated: ) in विविधा by . Leave a Comment on पुरुषको तुलनामा महिलालाई किन धेरै चढ्छ रक्सीको मात.

बीबीसी । महिलाको तुलनामा पुरुषले धेरै रक्सी पिउने संसारभरी मान्यता छ । एक अनुमान अनुसार महिलाको भन्दा पुरुषले दोब्बर रक्सी पिउँछन् । तर अब यी भनाई पुराना हुँदैछन् किनभने सन् १९९१ देखि २००० बीचमा जन्मेका महिलाले आफ्ना पुरुष साथीले जत्तिकै रक्सी पिइरहेका छन् । यसको नकारात्मक असर देखिन सुरु भइसकेको छ । अमेरिकी सरकारी आँकडाका […]

मनकामनाका छात्रालाई दुना टपरी गाँस्न सिकाइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on मनकामनाका छात्रालाई दुना टपरी गाँस्न सिकाइयो.

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनकामना स्कूलमा दुना–टपरी बनाउने कार्यशाला सम्पन्न गरिएको छ। विद्यार्थीहरुलाई परम्परागत संस्कार र संस्कृतिका बारेमा ज्ञान दिलाउँदै किताबमा देखेका र पढेका कुरालाई व्यवहारिक शिक्षा दिलाउन यस्तो कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाले बताएका छन् । मौलिक परम्परा अनुसार आवश्यक पर्ने दुना–टपरीको महत्त्व र आवश्यकताका विषयमा छलफलसमेत गरिएको थियो । कक्षा ७ देखि […]

कस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिला

Published: (Updated: ) in विविधा by . Leave a Comment on कस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिला.

महिलालाई कस्तो पुरुष मन पर्छ होला भन्ने प्रश्न हरेक पुरुषको मनमा हुन्छ । उनीहरु यो तथ्य थाहा पाउन हरसम्भव प्रयास पनि गर्छन् । तर जीवनभर खोजिगर्दा पनि अधिकाँश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् । हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ । लाइभ साइन्स नामक वेभसाइटमा […]

दुई वर्षे बालकले दिनमा ४० वटा चुरोट पिउँछन्,  (भिडियो)

Published: (Updated: ) in विविधा by . Leave a Comment on दुई वर्षे बालकले दिनमा ४० वटा चुरोट पिउँछन्,  (भिडियो).

धेरैलाई चुरोट पिउने बानी सानै उमेरदेखि लाग्छ तर रापी पामुङ्गकासको उमेरमा भने सायदै कसैलाई बानी परेको होला । इन्डोनेशियाका दुई वर्षे बालकलाई बजारमा आमाले थापेको पसल वरिपरि फ्याँकिएका  ठुटा तानेर चुरोट पिउने  बानी लाग्यो । अब उनलाई दिनमा ४० वटा चुरोट नभई हुँदैन । उनले चुरोट पिउन थालेलगत्तै रापी सुकाबुमी इलाकामा निकै चर्चित भए । […]

दोस्रो विश्वयुद्धमा हराएको पर्स ७७ वर्षपछि भेटियो, यस्तो छ कहानी

Published: (Updated: ) in विविधा, by . Leave a Comment on दोस्रो विश्वयुद्धमा हराएको पर्स ७७ वर्षपछि भेटियो, यस्तो छ कहानी.

झन्डै शताब्दीपहिले हराएको पर्स फेरि भेटिएला भन्ने आशा कसले सायदै राखेको हुन सक्छ । तर, आशा नराखे पनि यस्तो भएको छ । अमेरिकाको जर्जियामा बस्ने रोय रोट्स नामका वृद्धको जीवनमा ७७ वर्षपछि खुसी छाएको छ । ७७ वर्षअघि युद्धक्रममा हराएको पर्स भेटिएपछि ती वृद्ध अहिले कम्ता मात्रै खुसी छैनन् । पर्स मात्रै हो र ! […]

अस्पतालका १६ नर्स एकैपटक गर्भवती

Published: (Updated: ) in विविधा by . Leave a Comment on अस्पतालका १६ नर्स एकैपटक गर्भवती.

अमेरिकाको ऐरिजोनास्थित एक अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती भएका छन् । ब्यानर डेजर्ट मेडिकल सेन्टरको इन्टेन्सिभ केयर युनिटमा काम गर्ने १६ नर्स एकैपटक गभवती भएका हुन् । अक्टोबरदेखि अर्को वर्षको जनवरीमा सुत्केरी हुने मिति तोकिएका केही नर्सलाई आफू काम गर्ने अस्पतालमा आफूबाहेक अन्य १५ जना पनि गर्भवती भएको बारे फेसबुक ग्रुपमार्फत थाहा […]

तपाईलाई अचम्म लाग्न सक्छ, योनी रसबाट बियर

Published: in विविधा by . Leave a Comment on तपाईलाई अचम्म लाग्न सक्छ, योनी रसबाट बियर.

योनीरसबाट बियर बन्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, पोल्याण्डको एक बियर कम्पनीले यस प्रकारको बियर उत्पादन गर्न थालेको छ । द अर्डर अफ योनी नाम गरेको बियर कम्पनीले यसलाई बजारमा ल्याएको हो । यस योनी बियरमा महिलाको योनीमा पाइने ल्यास्टिक अम्ल पाइन्छ । यसमा दुई हट मोडलहरु मोनिका र पाउलिनाको योनीको ब्याक्टेरिया प्रयोग […]

झापा कारागारमा वैदिक अनुष्ठान

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on झापा कारागारमा वैदिक अनुष्ठान.

भद्रपुर । कैदीबन्दी जीवन व्यतित गरिरहेका व्यक्तिहरूमा अपराध मुक्त सोच विकास गर्ने उद्देश्यले झापा कारागारमा हिन्दू धर्म दर्शमा आधारित वैदिक अनुष्ठान सम्पन्न गरिएको छ । बन्दी विकास पुस्तकालय झापा सुधार गृहको आयोजना तथा वैदिक समाज झापाको संयोजनमा झापा कारागारमा चित्त शुद्धि अनुष्ठान सम्पन्न गरिएको हो । आर्य समाज झापाका पुरोहित महेन्द्रप्रसाद गौतमको नेतृत्वमा सम्पन्न अनुष्ठानमा […]

नाकको एउटा प्वालले साढे दुई मिनेटमा एकैपटक १२ वटा ट्युबमा हावा भर्ने व्यक्ति

Published: in विविधा by . Leave a Comment on नाकको एउटा प्वालले साढे दुई मिनेटमा एकैपटक १२ वटा ट्युबमा हावा भर्ने व्यक्ति.

एजेन्सी । टायरमा मुखबाट हावा भर्नका लागि हाम्रो शरिरमा अर्को दुईवटा फोक्सोको आवश्यक पर्ला तर एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेका छन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उ पाधि दिलाएको छ । चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे ताङ्ग फेहुले दुई […]