बिर्तामोड । यहाँस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना चारजना सदस्यको जीविकोपार्जनमा सहयोग पुर्याउन सिलाई मेसिन प्रदान गरेको छ । संस्थाको कार्यालयमा आज आयोजित विशेष कार्यक्रमका बीच विपन्न समुदायका युवालाई सिलाई मेसिन प्रदान गरिएको हो । क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना बढाउन सांसद कोषबाट प्राप्त ५० हजार रुपैयाँमा संस्थाले रकम थप गरी सदस्यलाई सिलाई मेसिन प्रदान […]
बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघले ‘एकका लागि एक अभियान’मा २१ हजार रुपैयाँ प्रदान गरी सहभागिता जनाएको छ । बिर्तामोडमा आज आयोजित विशेष कार्यक्रममा अभियानका सहसंयोजक बिनोद बस्नेतलाई महासंघका महासचिव सुवास भट्टराईले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । झापामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण […]
झापा । नेपाली बजारमा आज सुनचाँदीको भाउ केही बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा सात सय रुपैयाँले महँगिएको छ भने चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन तोलाको ९० हजार ९ सय कायम गरेको छ । सोमबार तोलाको ९० हजार २ सयमा कारोबार भएको […]
इलाम। चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ । पछिल्लो समय चियामा समस्या चुलिँदै जाँदा त्यसको समाधानका निम्ति नगरपालिकाले सचिवालय गठन गरेर शाखा स्थापना गरेको हो । चिया किसान, उद्योगी र बजारको आ–आफ्नै समस्या झेल्दै आएको चिया क्षेत्रले चिया शाखा र सचिवालय पाएसँगै चियाको समस्या हल हुने अपेक्षा […]
विराटनगर । कोरोना महामारका कारण सिथिल बनेको अर्थतन्त्र पून चलयमान बनाउन बैंकको ब्याजदर घटाउन पूर्वका उद्योगी व्यावसायीले माग गरेका छन । सोमबार संघिय सरकार र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउदै व्यावसायीले बैंकको ब्याजर अहिलेको रेटबाट ५ प्रतिशत घटाउन आग्रह गरेका हुन । प्रदेश का १ का ३६ उद्योग वाणिज्य संघ र दश वस्तुगत संघको तर्फबाट […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च गरेको छ । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार, मन्त्रालयको नियमित बजेटबाट […]
बिर्तामोड । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सामाजिक न्यायका लागि झापाको बिर्तामोडमा सरकार तथा निजी विद्यालय सञ्चालकको बेवास्ता बिरूद्ध प्रदर्शन गरेको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको तलबसमेत पाउन नसकेको, सरकारले समेत भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको सुरक्षाका लागि पहल नगरेकोप्रति आक्रोस पोख्दै इस्टुले सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा उत्रेको […]
सहकारी ऐन २०७४ ले व्यवस्था गरेको विशिष्टिकृत सहकारी संघहरु खुल्ने क्रम शुरु भएको छ । न्यूनतम् २५ वटा सहकारी संस्थाहरु मिलेर ठूलो व्यवसाय गर्ने परिकल्पना यहाँ गरिएको छ । देशमा सहकारीको संख्या धेरै भयो तर ठूलो व्यवसाय गर्ने र व्यवसाय विविधिकरणमा जाने कुरा खासै देखिएन । त्यसैले अब सहकारीले ठूलठूला व्यवसाय गर्नुपर्छ । सेवा, उद्योग, […]
गौरीगञ्ज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाले आफ्नो ४०औं सेवा केन्द्र आजदेखि गौरीगञ्ज गाउँपालिका १ कुञ्जिबारी बजारमा सञ्चालनमा ल्याएको छ । आज असार १५ गते बिहान संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले दिप प्रज्वलन गरेर तथा गुरु पुरोहितले मन्त्रोच्चारण गरी वैदिक विधिअनुसार सेवा केन्द्र उद्घाटन गरिएको हो । संस्थाका स्थानीय बासिन्दा सदस्यहरु र वडाध्यक्ष कार्तिकलाल राजवंशीको विशेष […]
भद्रपुर । मेची बहुउद्देश्यीय कृषि फर्म भद्रपुर ४ ले यसवर्ष कृषि ज्ञानकेन्द्र झापाको सहकार्यमा सञ्चालित पकेट बाली अन्र्तगत तरकारी खेती सम्बन्धी परियोजना कार्यबारे आज सार्वजनिक सुनवाई गरेको छ । कृषि फर्म सञ्चालक समितिका अध्यक्ष विजय रिजालको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परियोजना सञ्चालन स्थलमा सार्वजनिक सुनवाई गरिएको हो । सुनवाईमा संयोजक […]