Sajhamanch Archive

कोरोनाको असर : विश्व पर्यटनमा ५० अर्ब डलरबराबरको नोक्सानी

Published: in अर्थतन्त्र, मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको असर : विश्व पर्यटनमा ५० अर्ब डलरबराबरको नोक्सानी.

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको पर्यटन क्षेत्रमा सन् २०२० मा तीन प्रतिशतसम्मको गिरावट आउने प्रक्षेपण गरिएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्यूटीओ) गरेको प्रक्षेपण अनुसार सन् २०२० मा विश्वभर १ देखि ३ प्रतिशतसम्मको गिरावट आउने छ । सन् २०१९ मा विश्वभर १ अर्ब ४६ करोड मानिस एक मुलुकबाट अर्को […]

शेयर बजारमा पहिरो, नेप्से ६ प्रतिशतले घटेपछि कारोबार नै बन्द

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on शेयर बजारमा पहिरो, नेप्से ६ प्रतिशतले घटेपछि कारोबार नै बन्द.

काठमाडौं । विश्‍वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको प्रभाव नेपाली अर्थतन्त्रमा देखिन थालेको छ। रेमिट्यान्समा असर देखिन थालेको अवस्थामा शेयर बजार पनि प्रभावित हुन थालेको छ। कोरोनाका कारण अर्थतन्त्रका सूचकहरु नकारात्मक हुन थालिरहेका बेला मंगलबार शेयर मापक नेप्से ६ प्रतिशतले घटेपछि कारोबार नै स्थगित गरिएको छ। बजार ६ दशमलव ०२ प्रतिशतले घटेपछि दिउँसो १ बजेर […]

एलसी कारोबार घट्यो, बैंकको आम्दानीमा असर पर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on एलसी कारोबार घट्यो, बैंकको आम्दानीमा असर पर्ने.

कोरोना भाइरस (कोभिड–१९) का कारण चीनबाट वस्तु आयात बन्द भएपछि वाणिज्य बैंकहरूमा प्रतीतपत्र ९एलसी० खोल्नेको संख्या र कारोबार रकममा कमी आउन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा समग्र प्रतीतपत्र खोल्ने काम २० प्रतिशतले घटेको छ । भन्सारबाट प्राप्त हुने राजस्व घट्नुको एउटा कारण एलसीको कारोबारमा कमी आउनु पनि हो । तथ्यांकअनुसार चालू […]

सुनको मूल्य : प्रतितोला ८२ हजार ५ सय

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको मूल्य : प्रतितोला ८२ हजार ५ सय.

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा वृद्धि भएको छ । शुक्रबार एकैदिन सुनको मूल्यमा प्रतितोला १८ सय रुपैयाँ वृद्धि भएको छ । बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै सर्वाधिक […]

आरएमडीसी र झापाका सहकारी संस्थाहरुबीच अन्तरक्रिया

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on आरएमडीसी र झापाका सहकारी संस्थाहरुबीच अन्तरक्रिया.

बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरिबी निवारणका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । झापाको चारपानेमा आज आयोजित ‘आरएमडीसी र सहकारी संस्थाहरु’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका कार्कीले उक्त कुरा बताएका हुन् । झापा जिल्ला सहकारी संघको आयोजना तथा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको प्राविधिक […]

अर्थतन्त्रमा कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अर्थतन्त्रमा कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल.

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ । कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा फैलिएको छ । अर्थतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने अन्तर्रा्ष्ट्रिय निकायहरुले कोरोना भाइरसका कारण यो वर्ष विश्व अर्थतन्त्रमा करिब १.५ प्रतिशत विन्दुले कमी आउने अनुमान गरेका छन् । नेपालको […]

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्‍त्रीमा पुनः खतिवडाको नियुक्ती

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्‍त्रीमा पुनः खतिवडाको नियुक्ती.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री के. पी. शर्मा ओलीको सिफारिसमा आज डा. युवराज खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रियसभा सदस्यको पदावधि सकिए पछि हिजोमात्र डा. खतिवडाले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीको सिफरिसमा डा. खतिवडा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पुनः नियुक्त भएका राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका […]

सुनको मूल्य एकै दिन २२ सय रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको मूल्य एकै दिन २२ सय रुपैयाँ बढ्यो.

काठमाडौं । केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावालको मूल्य सुन बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको हो। यो अहिलेसम्म कै उच्च मूल्य हो। यसअघि फागुन १२ मा प्रतितोला ८० हजार ३०० रुपैयाँमा […]

कर्जा खुकुलो गर्दै राष्ट्र बैंक

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on कर्जा खुकुलो गर्दै राष्ट्र बैंक.

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्म ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले स्वप्रयोजनका लागि निर्माण र खरिद गरिने पहिलो घर तथा ५० लाखदेखि २ करोड रुपैयाँसम्मको कृषि , पर्यटन एवं साना तथा मझौला पेसा, व्यवसायका लागि कर […]

पुराणको आय-व्यय सार्वजनिक

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पुराणको आय-व्यय सार्वजनिक.

बिर्तामोड । बिर्तामोड २ चारपानेस्थित विवेकाश्रम तथा साङ्ग्वेद संस्कृत माध्यमिक विद्यालयले ४९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह महापुराणको आय- व्यय सार्वजनिक गरिएको छ । विद्यालयले भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने र निर्माणाधीन विद्यालयको भवन सम्पन्न गर्ने उदेश्यले माघ १२ देखि २१ गते सम्म आयोजना गरेको महायज्ञबाट संकलित आय व्यय मुल आयोजक समितीले […]