Sajhamanch Archive

मेची भन्सारको राजश्व असुलीमा गिरावट, पहिलो चौमासिकमा लक्ष्य भेटेन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची भन्सारको राजश्व असुलीमा गिरावट, पहिलो चौमासिकमा लक्ष्य भेटेन.

मेचीनगर । राजस्व संकलनमा पूर्वकै महत्वपूर्ण मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्ष २०७५/०७६को मंसीर दोस्रो सातासम्म असुलीको तुलनामा प्रगति गर्न सकेको छैन । पछिल्लो समय राजस्व असुली घट्नुको मुख्य कारण राजश्वको मुख्य हिस्सा ओगटेको पेट्रोलियम पदार्थ र कोइला आयातमा कमी आएको भन्सार अधिकारीहरु बताउँछन् । कूल राजश्वको ४० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ […]

नेप्से बढ्ने संकेत कारोबार न्यून

Published: in अर्थतन्त्र by . Leave a Comment on नेप्से बढ्ने संकेत कारोबार न्यून.

काठमाडौं । सोमबारको सुरुवाती कारोबारमा नेप्से परिसूचक सकारात्मक देखिएको छ । दिनको १ बजे परिसूचक ७ दशमलव १९ अंकले बढेको हो । ११ सय ३० दशमलव ८९ अंकबाट सुरु भएको सेयर बजार परिसूचक १ बजेको अपडेट अनुसार ११ सय ३८ दशमलव ०८ अंकमा आइपुगेको छ । नेप्से परिसूचक सकारात्मक देखिँदा यसदिन बजारमा कारोबार रकम भने […]

आजका लागि विदेशी मुद्राको भाउ स्थिर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on आजका लागि विदेशी मुद्राको भाउ स्थिर.

काठमाडौं । सोमबार विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको […]

आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर.

काठमाडौं । आइतबार रियाल, रिंगिट, दिर्हाम लयागतका विदेशी मुद्रा घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा छ । […]

दैनिक १२ करोडको अन्‍नमा विदेशको भर पर्नुपर्ने अवस्था

Published: in अर्थतन्त्र by . Leave a Comment on दैनिक १२ करोडको अन्‍नमा विदेशको भर पर्नुपर्ने अवस्था.

काठमाडौं । नेपालको परिचय देखाउने एक क्षेत्र हो कृषि हो। कृषिप्रधान देशको रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय गराउने गरिन्छ। नेपालमा लगानी गर्ने प्रमुख क्षेत्रमा रूपमा पनि कृषिलाई नै गणना गर्ने गरिएको छ। तर, कृषिमा नेपाल निरन्तर परनिर्भर बन्दै गएको छ। विदेशीबजारबाट खाद्यान्न आएन भने केही महिना पनि थेग्‍न सक्ने अवस्था छैन। आम जनताको खाद्य अधिकार गुम्ने […]

आजको रिंगिट, दिर्हाम, विदेशी मुद्रा कमजोर

Published: in अर्थतन्त्र by . Leave a Comment on आजको रिंगिट, दिर्हाम, विदेशी मुद्रा कमजोर.

काठमाडौं । शुक्रबार विदेशी मुद्राको भाउ घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७१ पैसा र बिक्रिदर २९ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा छ । युएई दिर्हाम […]

सामाजिक सुरक्षा योजनामा कसरी सहभागी हुने ?

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on सामाजिक सुरक्षा योजनामा कसरी सहभागी हुने ?.

काठमाडौं । मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको छ । आफ्नो आयबाट कोषमा योगदान दिने सम्पूर्ण नीजि तथा सरकारी कर्मचारीले यो योजनामा सहभागी हुन पाउने भएका छन् । मंगलबार उद्घाटन गरिएको योजनामा श्रमिकले कोषमा सूचीकरण भई आफूले गरेको योगदानका आधारमा विभिन्न चार सुविधा उपभोग गर्न पाउनेछन् । कर्मचारीले कुनकुन योजनामा सहभागी हुन पाउँछन् […]

कुखुरा व्यवसायमा झापाली युवाको उदाहरणीय काम

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on कुखुरा व्यवसायमा झापाली युवाको उदाहरणीय काम.

बिर्तामोड । वर्तमान समयमा कुखुराको मासु अरुको तुलनामा धेरै रुचाइएको खाद्य वस्तु हो । प्रभावकारी बढ्दै गएको छ । बजारमा मासुको माग संधै भइरहनाले कुखुरा व्यवसायी यस्तो व्यवसायमा निकै उत्साहित भएको पाइन्छ । यसको गतिलो उदाहरण हो झापा बिर्तामोड नगरपालिका वडा नं ९ निवासी माइनसप्लस संगौला । कुखुरा पालन क्षेत्रमा संगौलाले गरेको प्रगतीका बारेमा हेरै […]

लेखा समितिद्वारा खरिद प्रक्रियामा राय दिन अनुगमन कार्यालयलाई निर्देशन

Published: in अर्थतन्त्र by . Leave a Comment on लेखा समितिद्वारा खरिद प्रक्रियामा राय दिन अनुगमन कार्यालयलाई निर्देशन.

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी सार्वजनिक खरिद ऐन बमोजिम भए–नभएको राय पेस गर्न निर्देशन दिएको छ । सार्वजनिक खरिद कार्यालयलाई निर्देशन दिँदै सातादिनभित्र राय पेस गर्न भनेको छ । समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले सातदिनभित्र राय दिनुपर्ने सभापति भरतकुमार साहले जानकारी दिए । […]

आज बुधबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on आज बुधबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर.

काठमाडौं। बुधबार युएई दिर्हाम, रियाल, मलेसियन रिंगिट लगायतका विदेशी मुद्राको भाउ घटबढ भएको छैन । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रिदर ३१ रुपैयाँ १८ […]