काठमाडौं – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको मंगलबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तिहारको लागि बन्द भएको कारोबार आइतबार खुलेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको तथा डलरभन्दा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमै भाइटीका लगाएका छन् । उनले दुई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् । चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलाई ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली […]
काठमाडौं । चर्चामा रहेको शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाइने व्यवस्था अन्ततः कार्यान्वयन भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका सबै शाखाबाट यो ऋण लिन सकिने व्यवस्था गरिदिएको छ । राष्ट्र बैंकले मंगलबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ ले योग्य र इच्छुक सर्वसाधारणलाई […]
काठमाडौं । लामो समयदेखि चर्चाको विषय बनेको पूर्ण स्वचालित सेयर कारोबार सुरु भएको छ । आज (मंगलबार) आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन सेयर कारोबारको उद्घाटन गरे । अब लगानीकर्ताले घरमै बसेर सेयर खरिदबिक्रीको आदेश दिन सक्ने भएका छन् । जसअनुसार लगानीकर्ताले कम्प्युटर र मोबाइलबाटै युजरनेम र पासवर्ड राखेर लगइन गर्नुपर्छ । नेपाल स्टक […]
काठमाडौं । सोमबार घटेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राकाको सटही दर मंगलबार बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ र बिक्रिदर ३२ रुपैयाँ २१ पैसा […]
काठमाडौं । मंगलबारदेखि नेप्से अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आयने समाचारले सेयर बजार तताएको छ । सोमबार नेप्से परिसूचकमा ११ दशमलव ९२ अंकको सुधार देखिएको हो । नेप्से परिसूचक दिनेभरी उकालो लाग्दा १ हजार २ सय १९ दशमलव २ अंकमा पुगेर रोकिएको छ । नेप्से बढ्दा सोमबार सेन्सिटिभ इन्डेक्समा पनि २ दशमलव ५१ अंकमा सुधार […]
काठमाडौं । सोमबार रियाल, रिंगिट, दिर्हाम र दिनार लगायतका विदेशी मुद्राको भाउ बढेको छैन । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ र बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा छ […]
बिर्तामोड । नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर ट्रेड एण्ड टेक्नो प्रालिले पूर्वमा मोटर जेड कम्पनीको मोटरसाइकल लञ्च गरेको छ । झापाको बिर्तामोड ५ स्थित महानन्द चोकमा पूर्वका लागि आधिकारिक बिक्रेता टुस्टार ट्रेडले मोटर जेड मोटरसाइकल सार्वजनिक गरेको हो । ट्रेडले पत्रकार भेटघाटका क्रममा सो मोटरसाइकल लञ्च गरेको हो । १५० देखि २५० सीसीसम्मको इञ्जिन क्षमता […]
काठमाडौं । आइतबार सबैभन्दा धेरै कुवेती र बहराइन दिनारको भाउ घटेको छ । त्यसैगरी रियाल, रिंगिट, दिर्हामको पनि भाउ शुक्रबारको तुलनामा कमजोर भएको छ । कोरियन वनको भाउ भने केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रिदर ३० रुपैयाँ […]
काठमाडौं । यससाता नेप्से परिसूचकमा २० दशमलव १३ अंकले घटेको छ । साताभर एकदिनमात्र सुधारिएको सेयर बजारमा चारदिनको गिरावटले बजारलाई समग्र रुपमा ओरालो लगाएको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार पहिलो दिनको सुरुवाती बिन्दुभन्दा नेप्से १ दशमलव ६२ प्रतिशतले घट्दा परिसूचक १ हजार २ सय २० दशमलव ९८ अंकमा पुगेको हो । एक महिनाअघि पछिल्लो […]