Sajhamanch Archive

विदेशबाट पैसा पठाउनेलाई फाइदा : नेपाली मुद्राको भाउ निरन्तर ओरालो

Published: in अर्थतन्त्र by . Leave a Comment on विदेशबाट पैसा पठाउनेलाई फाइदा : नेपाली मुद्राको भाउ निरन्तर ओरालो.

काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दा खाडीका देशहरु सहित मलेसिया र कोरियाका मुद्राको मूल्य पनि आकाशिएको छ । यसो हुँदा विदेशमा काम गरेर नेपालमा पैसा पठाउनेहरुलाई भने फाइदा पुग्ने छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रिदर ३० रुपैयाँ ९९ पैसा […]

नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै.

काठमाडौं । नेप्से परिसूचक आज पनि घटेको छ । उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको परिसुचक घटेकाले नेप्से परिसूचक आज ८ अंकले ओरालो लागेको हो । परिसूचक आज ८ दशमलब १ अंकले घटेर १२ सय ११ बिन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि आज करिब ५ करोड रुपैयाँले घटेको छ । आज २७ करोड ७४ […]

सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

Published: in अर्थतन्त्र by . Leave a Comment on सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर.

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३३ […]

कति पुग्यो सुनचाँदी मूल्य ?

Published: in अर्थतन्त्र by . Leave a Comment on कति पुग्यो सुनचाँदी मूल्य ?.

साताको पहिलो दिन आइतबार सुनको भाउ ५७ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन पनि यही मूल्यमा कारोबार भएको सुन आइतबार पनि स्थीर भएको हो । यस्तै तेजाबी सुन ५७ हजार ५०० मा कारोबार हुँदा चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको छ। चाँदीको मूलयमा पनि साताको […]

पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढ्याे 

Published: in अर्थतन्त्र by . Leave a Comment on पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढ्याे .

पेट्राेलमा १, डिजेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि काठमाडाैं ।नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।  पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि भएको छ। आयल निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रति लिटर १ सय १२, डिजेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रिवितरण हुने छ। […]

दिनार, दिर्हाम र रियालको भाउ उकालो लाग्दै

Published: in अर्थतन्त्र by . Leave a Comment on दिनार, दिर्हाम र रियालको भाउ उकालो लाग्दै.

काठमाडौं ।आइतबार कुवेती र बहराइन दिनारको भाउ बढेको छ । त्यस्तै रियाल र दिर्हामको भाउ पनि बढेको छ । तर शुक्रबारको तुलनामा कोरियन वनको भाउ भने केही पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ […]

काँकरभिट्टाको क्यासिनोबाट १२ लाख रुपैयाँ चोरी !

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on काँकरभिट्टाको क्यासिनोबाट १२ लाख रुपैयाँ चोरी !.

काँकरभिट्टा । काँकरभिट्टास्थित होटल रियाजमा रहेको मिनी क्यासिनोको पैसा राख्ने गल्लाबाट १२ लाख रुपैयाँ चोरी भएको छ । गएको आइतबार राति मिनी क्यासिनोको पैसा राख्ने गल्लाबाट ११ लाख ९४ हजार रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । क्यासिनोको गल्लाबाट रुपैयाँ चोरी भएको बारे ढिलो गरी प्रहरीले जानकारी पाएको बताइएको छ । इलाका […]

आज रिंगिट स्थिर रियाल र दिर्हामको मूल्य थोरै घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on आज रिंगिट स्थिर रियाल र दिर्हामको मूल्य थोरै घट्यो.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८९ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० […]

सुन प्रति तोला रु ६ सय रुपयाँ ले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुन प्रति तोला रु ६ सय रुपयाँ ले बढ्यो.

काठमाडौं । आइतबार सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ । आज सुन ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलमा ५६ हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन भने ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूलय पनि तोलाको ५ रुपैयाँले बढेको […]

नेपाल सुनचाँदी व्यवसायी संघ झापाको अध्यक्षमा पुनः राजु निर्वाचित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल सुनचाँदी व्यवसायी संघ झापाको अध्यक्षमा पुनः राजु निर्वाचित.

बिर्तामोड । नेपाल सुनचाँदी व्यवसायी संघ झापाको दोस्रो अधिवेशन बिहीबार राति बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरेका थिए । उनले आफ्नो मन्तब्यमा सुनचाँदी व्यवसायीका समस्या समाधानमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग कुरा गरेर निष्कर्ष निकाल्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा संघलाई विभिन्न क्षेत्रबाट विशिष्ठ योगदान […]