Sajhamanch Archive

कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास.

काठमाडाैं । प्रदेश–१ सरकारले विराटनगरस्थित कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने भएको छ । प्रदेश सरकारले काठमाडांैस्थित वीर अस्पतालसँगको सहकार्यमा यसै वर्षदेखि अञ्चल अस्पताल कोसीमा एमडीको अध्ययन अध्यापनको तयारी गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न लागिएको जानकारी दिएको छ […]

शिक्षण अस्पतालमा नर्सले यसरी कुटे डाक्टर

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on शिक्षण अस्पतालमा नर्सले यसरी कुटे डाक्टर.

डा. केसीको माग सम्बोधन गर्न सरकार उदासीन भएको भन्दै संघले बिहीबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरिए पनि देश भर आंशिक प्रभाव परेको छ । आकस्मिक बाहेक अन्य सेवा ठप्प पार्ने निर्णयमा कांग्रेसनिकट चिकित्सकबाहेक अरूले अस्वीकार गरेपछि देशभरका अस्पतालमा आंशिक प्रभाव परेको हो । शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र पाटन अस्पतालमा बिरामीलाई सामान्य […]

वीर अस्पतालमा बिरामी र कुरुवाको प्रदर्शन, सेवा सूचारु गराउन माग

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on वीर अस्पतालमा बिरामी र कुरुवाको प्रदर्शन, सेवा सूचारु गराउन माग.

काठमाडौं । सेवाग्राहीहरूले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका छन। बिहीबार बिहानै अस्पताल पुगेका उनीहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरूले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन। बिरामी र बिरामी कुरुवाहरूले बिरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरूले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन। […]

डाक्टर सिंहले यसरी बचाए कार्कीको ज्यान

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on डाक्टर सिंहले यसरी बचाए कार्कीको ज्यान.

भद्रपुर । पिसाब नलीमा देखा परेका ढुङ्गाले दुवै मृगौला गुम्ने खतराबाट मुक्त गराई एक बिरामीलाई अस्पतालका चिकित्सकले सफल शल्यिक्रया गरी घर फर्काएका छन् । झापाको मेचीनगर नगरपालिका १० स्थित धुलावारी निवासी ४४ बर्षीय सन्तबहादुर कार्की विगत एक महिनाअघि पिसाव गरेलगतै पेट दुख्ने र ज्वरो आउने रोगबाट ग्रसित भई थला परेका थिए । चालक पेशामा कार्यरत […]

डा. केसीको मुटुको चालमा समस्या

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on डा. केसीको मुटुको चालमा समस्या.

सेप्सिसको उच्च जोखिममा रहेका डा. केसीको स्वास्थ्य अवस्था गए रातिबाट अचानक थप जटिल बनेको छ । रातको २ बजेआसपास अचानक छातीमा असह्य पीडा र सास फेर्न गाह्रो भएपछि डा. केसीले सहयोगका लागि आग्रह गरेका थिए । सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति एक सय २० […]

अक्सर डाक्टरसँग यस्तो कुरा लुकाउँछन् बिरामी, जो हुनसक्छ हानिकारक

Published: in स्वास्थ्य by . Leave a Comment on अक्सर डाक्टरसँग यस्तो कुरा लुकाउँछन् बिरामी, जो हुनसक्छ हानिकारक.

सामान्यतः चिकित्सकले कुनै उपचार सुरु गर्नुअघि बिमारीको स्वास्थ्य-इतिहास बुझ्न खोज्छन् । बिमारीलाई यसअघि के भएको थियो, कस्तो रोग लागेको थियो, त्यसको उपचार कसरी गरियो, के औषधी खुवाइयो आदि । यसबाट के थाहा हुन्छ भने, उनको रोगको जड के थियो ? त्यसको सही उपचार भयो वा भएन ? अब कसरी अगाडि बढ्न सकिन्छ ? त्यसैले यी […]

काठमाडौंका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् डा. केसीले

Published: in स्वास्थ्य by . Leave a Comment on काठमाडौंका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् डा. केसीले.

जुम्ला । जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् । गत शनिबारदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य जाँच्न वीर अस्पतालबाट डाक्टरद्वय जीवन थापा र सुवास रेग्मी जुम्ला आएका थिए । वीरका डाक्टरले उपचारमा संलग्न अन्य चिकित्सकलगायतबाट केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनीहरूले केसीको अवस्था सामान्य रहेको र आत्तिहाल्नुपर्ने नभएको […]

९ जना एचआईभी संक्रमितको मृत्यु

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on ९ जना एचआईभी संक्रमितको मृत्यु.

पर्वत। तीन महिनाको अन्तरालमा ९ जना एचआईभी संक्रमितको ज्यान गएको छ । भर्खरै सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार पर्वतमा रहेका एचआईभी संक्रमित एक सय आठ जना मध्ये ९ जना संक्रमितको ज्यान गएको हो । एचआईभी संक्रमितहरुको क्षेत्रमा काम गर्ने संस्था कम्युनिटी सपोर्ट गु्रुप नेपाल पर्वतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अंग्रेजी महिनाको मार्चदेखि मेसम्म ९ जना एजआईभी […]

सेवाग्राही मैत्री बन्न सकेन मेची अञ्चल अस्पताल

Published: (Updated: ) in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on सेवाग्राही मैत्री बन्न सकेन मेची अञ्चल अस्पताल.

भद्रपुर । भद्रपुर स्थित मेची अञ्चल अस्पताल व्यवस्थापकीय कमजोरीका कारण सेवाग्राही मैत्री बन्न नसक्दा विरामी निजी अस्पताल धाउनु पर्ने बाध्यतामा पर्ने गरेका छन् । प्रशासनको जिम्मेवारी लिएका मेडिकल सुपरिटेन्डनले सन्तुलित सेवा प्रवाहमा आफू मातहतका डाक्टर लगायत कर्मचारी परिचालन गर्न नसक्दा अस्पतालमा उपचारमा आउने विरामी निजी क्लिनिक वा अस्पताल धाउन बाध्य हुने गरेका हुन् । स्वास्थ्य […]

बि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन सरकारको नयाँ पोलिसी

Published: (Updated: ) in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on बि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन सरकारको नयाँ पोलिसी.

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाइँदै !   बिर्तामोड । यहाँस्थित बि एन्ड सी टिचिङ हस्पिटललाई मेडिकल कलेज सञ्चालन गर्न सम्बन्धन दिने गरी सरकारले नयाँ पोलिसी निर्माण गरेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय कार्यान्वयन गरी सो मातहत बि एन्ड सीलगायत प्रदेश १ का मेडिकल कलेजलाई सञ्चालन सम्बन्धन दिइने […]