बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मा अवस्थित आदर्श नमूना सामुदायिक वनमा यतिबेला तीब्रगतिमा पर्यटकीय क्षेत्र निर्माण भइरहेको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी वनले गुरूयोजनामार्फत् कामलाई निरन्तरता दिइरहेको सामुदायिक वन समितिका अध्यक्ष तिलनारायण रिजाल बताउँछन। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका समयमा समेत सामाजिक दूरी कायम […]
कमल । १ नम्वर प्रदेशका सांसद एवं सुशासन तथा योजना आयोगका सभापति अर्जुन राईद्वारा आज झापाकोे कमल गाउँपालिका ७ नम्वर वडा कार्यालय भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । गणतन्त्र स्थापना पछी त्यसले व्यवस्था गरकोे कानुनी प्रावधान अनुसार राज्यको तीन तह मध्ये स्थानियतहका वडा कार्यालयबाट नागरिकका अधिकतम् सेवा पाउने कानुनी प्रावधान छ । सोही […]
कमल । प्रधानमन्त्री केपी शर्मा ओलोको निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ मा सञ्चालित योजनाहरुको काम अन्तिम चरणम पुगेको छ । स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत सन्चालित योजना मध्ये केहि योजना सम्पन्न भएका छन् भने कोभिड १९ का कारण कुनै योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । छनौट भएर काम सुरु गरेका योजना […]
दमक । झापाको दमकमा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै दमकमा कोरोना संक्रमित हुनेको संख्या ६ पुगेको छ । तीनै जना क्वारेन्टाइनमा रहेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगर स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत नगेन्द्र भट्टराईका अनुसार दमक ३, ८ र ९ का हुन् । उनिहरुको अवस्था […]
हल्दिबारी । गत असार १० गते बजेट, नीति तथा कार्यक्रममा भएको विवादले राजनीतिक रंग लिन थालेको छ। गाउँसभा संचालन भइरहेको समयमा अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले सभा बहिस्कार गरेर निस्किएका थिए । पछि स्थानीय तह सञ्चालन ऐन अनुसार उपाध्यक्ष डम्बरबहादुर गिरीको अध्यक्षतामा बैठकलाई निरन्तरता दिएर गाउँपालिकाको बजेट नीति तथा कार्यक्रम पारित गरिाएको थियो । आज गाउँपालिकामा आयोजित […]
मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगर सभा ढिलाइ हुनुमा बाह्य हस्तक्षेप भएको बताएका छन् । विहीबार काँकरभिट्टामा पत्रकारहरुसँगको भेटघाटमा नगरप्रमुख आचार्यले यस्तो कुरा बताएका हुन् । उनले नगरप्रमुख र उपप्रमुखले संयुक्त रुपमा ल्याउन लागेको जनमुखी नीति तथा कार्यक्रम बाह्य हस्तक्षेपका कारण ढिलाई हुन पुगेको दावी गरे । स्थानीय तहले असार १० गते भित्र […]
शिवसताक्षी । पूर्व पश्चिम रेलमार्गका लागि शिवसताक्षी क्षेत्रको जग्गा अधिग्रहण गर्ने भएपछि रेलमार्ग प्रभावित समिति गठन भएको छ । शिवसताक्षी नगरमा रमण खतिवडाको अध्यक्षतामा २१ सदस्यीय रेलमार्ग प्रभावित समिति गठन भएको हो । जसको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः श्याम गिरी, अग्नीप्रसाद दुलाल, हिमादेवी आङदेम्बे र डम्बरबहादुर दाहाल रहेका छन् । सदस्यहरुमा यामनाथ पौडेल, […]
हल्दिबारी । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले हिजो असार १० गते गाउँसभामा भएको घटनाको जिम्मेवारी उपाध्यक्ष डम्बरबहादुर गिरीले लिनुपर्ने बताएका छन् । गाउँपालिका कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै लिङदेनले बजेट बाँडफाँड तथा चारकोसे जङ्गलको बाटोको नामाकरण गर्ने विषयमा उपाध्यक्ष गिरीले बहुमतको दम्भ देखाएर विपक्षी आवाज दबाउन खोज्दा घटना भएकाले उनले नै सम्पूर्ण जिम्मेवारी लिनुपर्ने जिकिर […]
कमल । कमल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ८१ करोड ८५ लाख ९१ हजार ७ सय ९९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले सातौ गाउँसभाबाट आगामी ०७७/७८का लागि उक्त बजेट सार्वजनिक गरिएको हो । गाउँसाभाको उद्घाटन प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा आज सञ्चालन गरिएको गाउँसभामा सडक नामाकरणका विषयमा मतभेद हुँदा गाउँपालिका कार्यकक्ष तोडफोड गरिएको छ । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डेढ–दुईसय जना हाराहारी कार्यकर्ताहरूले गाउँसभा चलिरहेको समयमा कार्यपालिका तोडफोड गरेको आरोप छ । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा सञ्चालित गाउँसभामा उपाध्यक्ष डम्बरबहादुर गिरीले आर्थिक वर्ष २०७७/०७८ का लागि […]