Sajhamanch Archive

हडिया खोला नहर पुनःनिर्माण समितिको हरहिसाब सार्वजनिक

Published: in स्थानीय तह by . Leave a Comment on हडिया खोला नहर पुनःनिर्माण समितिको हरहिसाब सार्वजनिक.

भद्रपुर । भद्रपुर नगरपालिका वडानम्बर ९ स्थित हडियाखोला जल उपभोक्ता समितिले पुनरनिर्माण गरेको नहरको आम्दानी खर्च सार्वजनिक गरेको छ । समितिले आर्थिक वर्ष २०७६/७७ मा सिञ्चाइ डिभिजन कार्यालय झापाले दिएको ५० लाख रुपैयाँबाट १६० मिटर नहर बेरियर सिस्टमबाट निर्माण सम्पन गरिँदा ५१ लाख हाराहारी खर्च भएको विवरण सार्वजनिक गरेको हो । निर्माण संयोजक चूडामणि मैनालीले […]

कस्तो बन्दैछ स्थानीय सरकारको बजेट ?

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on कस्तो बन्दैछ स्थानीय सरकारको बजेट ?.

काठमाडौं । संघीय सरकारको बजेट सार्वजनिक भएसँगै सोही आधारमा प्रदेश र स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार प्रदेशले १ असार र स्थानीय तहले १० असारमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउनुपर्छ । स्वास्थ्य क्षेत्रलाई बजेट बढाउँदै बनेको संघीय बजेटका लक्ष्य र उद्देश्य पुरा गर्ने गरी तल्लो […]

मेची नगरपालिका अहिलेसम्म कोरोना मुक्त

Published: (Updated: ) in स्थानीय तह, by . Leave a Comment on मेची नगरपालिका अहिलेसम्म कोरोना मुक्त.

काँकरभिट्टा । भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज नाकासँग सिधा सम्पर्क रहेको नेपाल प्रवेशको पुर्वीद्वार काँकरभिट्टामा शुरुदेखि नै सथानीय सरकारको उच्च सर्तकताका कारण अहिलेसम्म मेचीनगरक्षेत्रमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला नपरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । भारत तथा अन्य मुलुकमा अध्ययन तथा रोजगारीका लागि गएका नेपालीहरु अहिले धमाधम काँकरभिट्टा नाका भएर स्वदेश […]

कमल गाँउपालिकामा कोरोना नियन्त्रणको अग्र भागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी माथि दूब्र्यवहार

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाँउपालिकामा कोरोना नियन्त्रणको अग्र भागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी माथि दूब्र्यवहार.

कमल । झापाको कमल गाँउपालिका वडा नं. ३ मा कोरोना संक्रमण रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीहरुमाथि दूव्र्यहबार भएको छ । कमल गाउँपालिकाको क्वारेन्टान खटिएका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र अपशब्द प्रयोग भएपछि कमल गाउँपालिकाले प्रेश विज्ञप्ती जारी गर्दै घटनाप्रत खेद प्रकट गरेको छ । स्थानियको हुल हुज्जतले क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मिमाथी दूव्र्यवहार र अपशब्द प्रयोग गरेको स्वास्थ्यकर्मीले बताएका छन् […]

र्‍याच फेमिली ट्रष्टद्वारा राहत वितरण

Published: (Updated: ) in समाज, स्थानीय तह, by . Leave a Comment on र्‍याच फेमिली ट्रष्टद्वारा राहत वितरण.

बुद्धशान्ति । विश्वभर फैलिएको कोरोना भाइरसले विश्व नै आक्रान्त पारेर मुलुक गत चैत११ देखि निरन्तर बन्दाबन्दी भएको अवस्थामा छ । यस बन्दाबन्दिको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवार भोकभोकै रहनु नपरोस् भनी एक सामाजिक संस्थाले झापाको बुद्धशान्ति गाउँपालिकालाई आफ्ना नागरिकलाई बाड्न राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ […]

विहानी युवा क्लबको अगुवाईमा अर्जुनधारा नगरपालिकामा माग पत्र बुझाइयो

Published: in समाज, स्थानीय तह by . Leave a Comment on विहानी युवा क्लबको अगुवाईमा अर्जुनधारा नगरपालिकामा माग पत्र बुझाइयो.

अर्जुनधारा । बिहानी युवा क्लबको अगुवाईमा अर्जुनधारा नगरपालिकाका सचेत युवाहरुद्वारा माग पत्र नगरपालिकालाई बुझाइएको छ । विहीबार अर्जुनधारा नगरपालिकाको कार्यालयमा शैक्षिक क्षेत्रको थप सुधारका लागि बिहानी युवा क्लबको अगुवाईमा अर्जुनधारा नगरपालिकाका सचेत युवाहरुद्वारा माग पत्र हस्तान्तरण गरिएको हो । युवाहरुद्वारा माग पत्र सहित योजना पनि हस्तान्तरण गरेका थिएं । नगरका युवाहरुको योजनामा नगरपालिकाको समन्वय र […]

बंगुरपालक किसानलाई नगरपालिकाद्वारा पाठा प्रदान

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on बंगुरपालक किसानलाई नगरपालिकाद्वारा पाठा प्रदान.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको मेयर पकेट प्याकेज ग्रामीण बंगुरपालन कार्यक्रम अन्तरगत आज वडा नं. २ का किसानलाई बंगुरका पाठा प्रदान गरिएको छ । सन्देश महिला बंगुरपालन समूह वडा नं ६ बाट प्राप्त बंगुरका पाठा वडा नं २ स्थित सोमबारे अगुवा बंगुरपालन समूहलाई प्रदान गरिएको हो । २०७५ सालमा नगरपालिकाले सन्देश महिला बंगुरपालन समूहका […]

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शिवसताक्षीका ८५ जनाले पाए रोजगारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शिवसताक्षीका ८५ जनाले पाए रोजगारी.

शिवसताक्षी । “श्रमको सम्मान राष्ट्रको अभियान” भन्ने मूल नाराका साथ शिवसताक्षी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम फेरी सुरु भएको छ । रोजगार कार्यक्रममा न्युन आय भएका तथा अन्य कतै तिर काम नपाएका नगरवासीलाई छनौट गरी काममा लगाइएको हो ।शिवसताक्षी नगरका ११ वटै वडाहरुको विकास निर्माणको कामा लगाईएको छ । कार्यक्रमबाट हाल जम्मा ८५ जनाले प्रत्यक्ष रोजगारी […]

शिवसताक्षीको क्वारेन्टाइनबाट ३६ मध्ये २९ जना घर फर्के

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीको क्वारेन्टाइनबाट ३६ मध्ये २९ जना घर फर्के.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा बसेका मध्ये २९ जनालई घर फार्काइएको छ । शिवसताक्षी नगरपालिकको झरना प्राविको क्वारेन्टाइनमा बसेकाहरु ३६ जना मध्ये २९ जनालाई पिसिआर विधिबाट कोरोना परीक्षण गरी नेगेटिभ आएपछि घर फर्काइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उनीहरुको शुक्रबार स्वाव संकलन गरी कारोना परीक्षणका लागि जनस्वास्थ्य कार्यालयको प्रयोग शालामा पठाइएको शिवसताक्षी नगरपालिका वडा […]

बुद्धशान्तिको क्वारेन्टाइनमा बसेका पाँच जनामा कोरोना पुष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बुद्धशान्तिको क्वारेन्टाइनमा बसेका पाँच जनामा कोरोना पुष्टि.

बुद्धशान्ति । झापाको बुद्धआदर्श माविको क्वारेन्टाइनमा बसेकामध्ये पाँच जनामा कोरोना संक्रमण देखिएको छ । जसमा  एक जना बुद्धशान्ति गाउँपालिकाको स्थानीय रहेको र बाँकी अन्य जिल्लाका रहेका छन् । यो क्वारेन्टाइनमा झापाका विभिन्न नाकाबाट नेपाल प्रवेश गर्नेहरु राखिएका छन्। आफ्नै गाउँपालिका क्षेत्र र पहाडी जिल्लाका मानिसहरूलाई समेत यहाँ राखिएको छ।क्वारेन्टाइनमा रहेका १०० जनाको पिसिआरका लागि नमुना […]