बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका पेट्रोल पम्प सञ्चालकहरुले पम्प परिसरको अवस्था सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । बिर्तामोड नगरपालिकामा आज आइतबार बसेको नगर प्रमुखसहित पम्प सञ्चालकहरुको बैठकमा हालै नगरस्तरीय अनुगमन समितिले अनुगमन गरी दिएको प्रतिवेदनमाथि छलफल गर्दे त्यसअनुसार आफ्ना पेट्रोल पम्पहरुमा सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् । नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार पम्पमा रहेका […]
भद्रपुर । झापाको सदरमुकाम भद्रपुुर नगरपालिकाको वडा नं ७ मा अस्थायी प्रहरी बिट स्थापना गरिएको छ । भद्रपुर नगरक्षेत्रमा पछिल्लो समयमा चोरी–लुटपाटका घटना बढ्दै गएकोले नगरबासीलाई सुरक्षको प्रत्याभूति गराउन ७ नं वडा कार्यालयनजिकै गार्मेन्ट चोकमा शुक्रबारदेखि प्रहरी बिट राखिएको हो । सो बिटको एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरे । जिल्ला […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ को वित्तीय सहयोगमा उद्घोषण तथा ब्यक्तित्व विकास तालिम शुक्रबारदेखि शुरु भएको छ । स्थानीय लालमाटी युवा क्लबको आयोजनामा सुरु भएको ५ दिने तालिमको उद्घाटन वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले गरेका हुन् । क्लबका अध्यक्ष किशोर पौडेलको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन गर्दै वडाध्यक्ष संग्रौलाले यस्ता कार्यक्रमले महिला तथा युवा पुस्तामा […]
हल्दिबारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रोशनी शिवाकोटीलाई झापाली मजदूर आन्दोलनमा एउटा संघर्षशील नेतृको नामले चिनिन्छ । नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदूर युनियन, मोमेन्टो एपरेल्स प्रालि इकाइको तीन कार्यकाल अध्यक्ष भई नेतृत्व गरेकी उनी त्यसपछि केन्द्रीय सदस्य बनेकी थिइन् । ट्रेड युनियनको काम गर्दै तालिमको शिलशिलामा उनी केही समय कम्बोडिया पनि गएकी थिइन् । […]
बिर्तामोड । पूर्वको मुख्य व्यापारिक केन्द्रसमेतले परिचित बिर्तामोड सहर तथा बिर्तामोड नगरपालिका क्षेत्र डेंगु संक्रमणका कारण पनि बेलाबेलामा चर्चामा आइरहन्छ । विशेषगरी जाडो महिनामा डेंगु भाइरस सार्ने लामखुट्टे सक्रिय हुने भएकाले यो वर्ष नगरका बासिन्दालाई बेलैमा सजग गराउन बिर्तामोड नगरपालिकाले डेंगु प्रिभेन्सन प्रोग्राम यसैसातादेखि सुरु गर्ने भएको छ । बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र […]
अर्जुनधारा । राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अगुवाहरुले अर्जुनधारा नगरपालिका वडा नं. १ को खुदुनाबारीमा प्रहरी चौकी स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नजिकिँदै गरेका मुख्य चाडपर्वहरुमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउने बारे आयोजित छलफलमा वडा नं. १ को खुदुनाबारीबाट सशस्त्र प्रहरीको वेस क्याम्प उठ्न लागेकाले प्रहरी चौकी स्थापना गर्नुपर्ने माग गरिएको हो । […]
मेचीनगर । नेकपा मेचीनगर कमिटीले मेचीनगर नगरपालिकामा बुझाएको ज्ञापन पत्रका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार नगरप्रमुख विमल आचार्यको कार्यकक्षमा पत्रकार सम्मेलन मार्फत नगरपालिकाले धारणा सार्वजनिक गरेको हो । नेपाल कम्यूनिष्ट पार्टी मेचीनगर कमिटीले मंगलबार नगरपालिकामा बुझाएको ज्ञापन पत्रका सम्बन्धमा मेचीनगर नगरपालिकाको ध्यानाकर्षण भएको पत्रकार सम्मेलनमा प्रमुख आचार्यले जानकारी गराएका थिए । ज्ञापन […]
बिर्तामोड । नगरका संघ संस्थाहरुको सहभागितामा बिर्तामोड नगरपालिकाले संविधान दिवस समारोहको आयोजना गरेको छ । बिर्तामोडस्थित मुक्ति चोकबाट सुरु भएको एक र्यालीले नगर परिक्रमा गरेपछि आयोजित कोणसभा नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा भएको थियो । उप प्रमुख पवित्रा महतारा प्रसाईले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभाका सदस्य जसमाया गजमेर, पूर्व सांसदहरु मनकुमार गौतम, नरेश […]
मेचीनगर । मेचीगनगर १० धुलाबारी चोक उत्तर तर्फको नयाँ प्लटिङ क्षेत्रमा तोकिएको खुल्ला क्षेत्र मासेर संरचना निर्माण शुरु भएको प्रति गभ्भिर असमति जनाउँदै नेपाल कम्प्युनिष्ट पार्टी(ने क पा) मेचीनगरले नगरपालिका कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाएको छ । धुलाबारी चोक उत्तर तर्फ ६ बिगाहा जग्गामा प्लटिङ गर्न नगरपालिकाको मापदण्ड अनुसार ५ कठ्ठा १८ धुर जग्गा खुल्ला ठाउँ […]
इटाभट्टा ।मेचीनगरका पक्षी तथा पशुपालक कृषकहरुलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाले नगरमा पहिलो पटक दुईदिने निःशुल्क पक्षी तथा पशु स्वास्थ्य शिविर सोमबारदेखि शुरु भएको छ । हिमालयन कलेज अफ एग्रीकल्चर साईन्सेस एण्ड टेक्नोलोजी हिकाष्ट काठमाडौँको प्राविधक सहयोग र धुलावारी माध्यमिक विद्यालयको सहआयोजना शुरु शिविरको नगरप्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए । नगरका १, २, ३ र […]