Sajhamanch Archive

प्रदेश १ कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख जुट्यो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख जुट्यो.

बिराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल ११ करोड ६५ लाख ११ हजार ८३१ जम्मा भएको छ । कोषमा सोमबार ५ लाख ९२ हजार ७४२ रुपैयाँ थप भएको हो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय वाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष […]

प्रदेश १ मा आइसुलेसनबाट ११ जना डिस्चार्ज, ६९ को रिर्पोट नेगेटिभ

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा आइसुलेसनबाट ११ जना डिस्चार्ज, ६९ को रिर्पोट नेगेटिभ.

विराटनगर । प्रदेश १ मा आइसुलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आइसुलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा सोमबारसम्म १५ जनालाई राखिएको छ । सरकारले प्रदेश १ […]

आजबाट सातवटै प्रदेशमा कोभिड–१९ को परीक्षण

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on आजबाट सातवटै प्रदेशमा कोभिड–१९ को परीक्षण.

काठमाडौँ । उपत्यका बाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण गर्ने मेसिन मंगलबार पुगेपछि अब सातवटै प्रदेशमा नमूना परीक्षण सुरु भएको छ । धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले बताएका छन् । परीक्षण गरिएका सबैको रिपोर्ट नेभेटिभ आएको […]

प्रदेश १ सरकारले भारतसँग जोडिएका साना नाका बन्द गर्न सर्कुलर जारी

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ सरकारले भारतसँग जोडिएका साना नाका बन्द गर्न सर्कुलर जारी.

विराटनगर । प्रदेश १ सरकारले भारतसँग जोडिएका साना नाका बन्द गर्न सर्कुलर जारी गरेको छ । शुक्रबार संघीय सरकारलाई नाका बन्द गर्न आग्रह गरेको प्रदेश सरकारले आज आफैं नाकामा आवत-जावत गर्न रोक लगाउन निर्देशन दिएको हो । भारतसँग सीमा जोडिएका जिल्लाहरुमा नाकामा तत्काल कडाइ गर्न सर्कुलर जारी भएको प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला […]

प्रदेश २ को नामाकरण सकसः मध्य मधेस, जानकी र मिथिला अस्वीकृत

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश २ को नामाकरण सकसः मध्य मधेस, जानकी र मिथिला अस्वीकृत.

जनकपुरधाम । प्रदेश २ को नामाकरण सम्बन्धमा प्रदेशसभामा आज मंगलबार भएको मतदानमा मध्य मधेस, जानकी र मिथिला भोजपूरा अस्वीकृत भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी, नेपाली कांग्रेसले अघि सारेको मिथिला भोजपुरा र कांग्रेस सांसद राजेश्वरप्रसाद साहले अघि सारेको मध्य मधेस अस्वीकृत भएका हुन् । मतदानमा मध्य मधेसको पक्षमा ४२ मत, मिथिला […]

सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौंमा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौंमा.

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणामा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन् । कोरोना भाइरसको प्रभाव फैलन नदिन प्रदेश सरकारसँग समन्वय गरी एकीकृत कार्ययोजना बनाउनको लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको हो। ‘कोरोनाको भाइरसको संक्रमण फैलिन कसरी सतर्कता अपनाउने भन्नेबारे छलफल गर्न मुख्यमन्त्रीज्यूहरू काठमाडौँ आउनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँहरूले उपप्रधान तथा रक्षामन्त्री […]

सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि कनकाईलाई

Published: in खेलकुद, प्रदेश तह by . Leave a Comment on सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि कनकाईलाई.

अर्जुनधारा । कनकाई नगर खेलकुद विकास समिति झापाले सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि जितेको छ । साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा २–१ गोलअन्तरले पराजित गर्दै कनकाईले उपाधि रक्षा गरेको हो । अर्जुनधारा ९ खरबन्दीस्थित नमूना खेलमैदानमा आयोजित प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाईले पहिलोपल्ट […]

प्रदेश १ सरकारको ताजा निर्णयहरुः संघीय सरकारसँग १२ सय विघा जग्गा माग्दै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ सरकारको ताजा निर्णयहरुः संघीय सरकारसँग १२ सय विघा जग्गा माग्दै.

विराटनगर । प्रदेश १ सरकारले संघीय सरकार मातहतमा सुनसरीको अमरडुवामा रहेको १२ सय विघा जग्गा औद्योगिक पार्क निर्माणका लागि प्रदेश सरकारलाई दिन माग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश १ मन्त्री परिषदको बैठकले सो जग्गामा औद्योगिक पार्क बनाउन प्रदेश सरकारले बजेटसमेत छुट्याएको जनाउँदै संघीय सरकारसमक्ष जग्गा माग गर्ने निर्णय गरेको हो । बैठकको […]

झापाका प्रदेश सांसदहरु भन्छन् : विकास देखिने बेलै भएको छैन

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापाका प्रदेश सांसदहरु भन्छन् : विकास देखिने बेलै भएको छैन.

बिर्तामोड । झापा क्षेत्र नं.२ (क) का प्रदेशसभा सदस्य एकराज कार्कीले संघीयताको मूलमर्म भनेकै प्रदेश रहेको बताएका छन् । प्रदेश बलियो भएन भने संघीयताको अन्त्य हुने जिकिर गर्दै सांसद कार्कीले संघीयता बचाउनु हाम्रो दायित्व र कर्तव्य भएको जिकिर गरेका छन् । रिपोर्टर्स क्लब बिर्तामोडले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सांसद कार्कीले विकास निर्माणका क्षेत्रमा […]

श्रीलंका टापु र टाँडीमा प्रदेश १ सरकारले क्वारेन्टाइन बनाउने

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on श्रीलंका टापु र टाँडीमा प्रदेश १ सरकारले क्वारेन्टाइन बनाउने.

मोरङ । प्रदेश १ सरकारले कोभिड १९ को संक्रमणको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योजनाबद्ध तयारी थालेको छ । सरकारले सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीस्थित सैनिक ब्यारेक क्षेत्रमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले एकीकृत कार्ययोजना पारित गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मुख्यमन्त्री शेरधन राईले बताए। ‘कार्ययोजनामा […]