Sajhamanch Archive

प्रदेश १ सरकारका १२ वटा ताजा निर्णयहरु

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ सरकारका १२ वटा ताजा निर्णयहरु.

विराटनगर । प्रदेश १ सरकारको आज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्त गरेको छ भने सदस्यहरुमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको जनाइएको छ । बैठकपछि आन्तरिक मामिला तथा कानून मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले […]

प्रदेश २मा : ७ संसदीय समिति  बन्ने

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश २मा : ७ संसदीय समिति  बन्ने.

धनुषा । ‘मिनी संसद्’ को भूमिका खेल्ने ७ वटा संसदीय समिति प्रदेश २ ले टुंगो लगाएको छ  । ७ वटा संसदीय समिति र त्यसका रहने सांसदको नाम प्रदेशसभा सचिवालयले टुंगो लगाए पनि समितिको सभापति चयन हुन बाँकी छ  । सार्वजनिक लेखा समितिमा १३ सांसद, अर्थ तथा योजना समितिमा १३ सांसद, विकास समितिमा १३ सांसद, महिला बालबालिका तथा सामाजिक […]

मोटरसाइकल दर्ता अब प्रदेशअनुसार, पहिले नाम अनि नम्बर 

Published: in प्रदेश तह by . Leave a Comment on मोटरसाइकल दर्ता अब प्रदेशअनुसार, पहिले नाम अनि नम्बर .

काठमाडौं । मोटरसाइकलको दर्ता अब प्रदेशअनुसार गरिने भएको छ । मोटरसाइकलको लट ९९ सम्म पुगेपछि दर्ता प्रक्रिया रोकिएको थियो । सवारी व्यवस्था नियमावली २०५४ मा दुई अंक अर्थात ९९ लटसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको थियो । ९९ लट पूरा भएपछि दर्ता प्रक्रिया रोकिएको थियो । मोटरसाइकलमा अब अञ्चल लेखिएको ठाउँमा प्रदेश कायम गरिनेछ । […]

प्रदेश-२ को प्रहरी ऐन के हुन्छ ?

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेश-२ को प्रहरी ऐन के हुन्छ ?.

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश २ को संसदले प्रहरी ऐन पारित गरेपनि त्यो लागु नहुने बताएका छन् । उनले भने, ‘‘प्रदेश सभाले पास गर्यो भनेर मात्रै हुँदैन । त्यो केन्द्रसँग नै बाझिन्छ । त्यसैले त्यस्तो ऐन लागु गर्न मिल्दैन ।’’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुको विरोधका बाबजुद प्रदेश […]

प्रदेश १ का ११ सय कर्मचारीले साउनदेखिको तलब पाएनन्, दशैंमा बेखर्ची हुँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ का ११ सय कर्मचारीले साउनदेखिको तलब पाएनन्, दशैंमा बेखर्ची हुँदै.

विराटनगर | संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । उनीहरूले साउनदेखिको तलब नपाएका हुन् । संघीय सरकारले समयमै कार्यालय हस्तान्तरण गरेर कर्मचारी नखटाउँदा तलब र दसैँभत्ताका लागि रकम निकासा गर्न समस्या भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । अब आइतबार र सोमबार कर्मचारीले तलब र भत्ता नपाए […]

अब केन्द्रभन्दा प्रदेश र स्थानीय तहका कर्मचारीलाई सुविधा बढी

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on अब केन्द्रभन्दा प्रदेश र स्थानीय तहका कर्मचारीलाई सुविधा बढी.

काठमाडौँ । कर्मचारी समायोजनमा जटिलता उत्पन्न भइरहेका बेला सरकारले कर्मचारी समायोजन ऐन २०७४ संशोधन गर्ने तयारी थालेको छ । अधिकांश कर्मचारीले केन्द्र तथा सुविधाजनक क्षेत्रमात्र ताक्ने अवस्था आएपछि प्रदेश र स्थानीय तहमा आकर्षण बढाउनका लागि ऐन संशोधन गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले रातोपाटीलाई जानकारी दिए । केन्द्रभन्दा प्रदेश र स्थानीय तहका कर्मचारीलाई […]

प्रदेश नम्बर १ मा तीन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश नम्बर १ मा तीन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना.

विराटनगर । प्रदेश नम्बर १ मा पछिल्लो समयमा बलात्कारका घटना निकै बढेको एक तथ्यांकले देखाएको छ । तीन वर्षको अवधिमा कूल १ हजार २९ वटा बलात्कारका घटना भएका छन् । जुन दैनिक १ जनाभन्दा बढी महिलामाथि बलात्कारको घटना हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कबाट देखिएको हो । तीन वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७४/७५ […]

संसद्को वर्षे अधिवेशन सकियो : जेठ १७ मा सुरु अधिवेशन १ सय ३० दिन चल्यो

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on संसद्को वर्षे अधिवेशन सकियो : जेठ १७ मा सुरु अधिवेशन १ सय ३० दिन चल्यो.

विराटनगर । प्रदेश १ को प्रदेशसभाको वर्षे अधिवेशन मंगलबार सकिएको छ  । जेठ १७ मा सुरु अधिवेशन १ सय ३० दिन चलेर अन्त्य भएको हो  । मंगलबारको बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले अधिवेशन अन्त्यका लागि पठाएको पत्र पढेर सुनाए । सरकारले प्रदेशको स्थायी राजधानी र नामांकनको प्रस्ताव ल्याउने तयारी गरे पनि सहमतिका लागि समय अपुग भएको […]

दुर्इ गाग्रा पानी बोक्नेलार्इ तीन हजार तलव

Published: in प्रदेश तह by . Leave a Comment on दुर्इ गाग्रा पानी बोक्नेलार्इ तीन हजार तलव.

पाँचथर । पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करिब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ । पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ । १० वर्षदेखि उक्त गाउँपालिकामा पूरै खडेरी […]

सडकमै पार्किङले दुर्घटना बढ्दो

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on सडकमै पार्किङले दुर्घटना बढ्दो.

विराटनगर । महानगरका मुख्य सडकमा सामानसहितका ढुवानी साधन जथाभावी पार्किङ गर्दा दुर्घटना बढेको छ । शनिबार राति सडकमै पार्किङ गरेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको ज्यान गएको छ । महानगर ४ स्थित एयरपोर्ट लाइनको राजेश हार्डवेयर पसल अगाडि पार्किङ गरिएको ना५ख ५८८६ नम्बर ट्रकमा राति सवा १० बजे को८प ७२१५ नम्बर मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको […]