काठमाडौं । नातावाद, कृपावाद र भ्रष्टाचारका कारण नेपाली राजनीतिक दल र नेता विवादमा आइरहेका हुन्छन् । कतिपय नेताको पनि विभिन्न चर्चित अनुहार पनि विवादमा तानिने गरेका छन् । ठूला नेताहरू अति व्यस्त हुँदा पनि कुनै पनि महिला वा युवतीका विषयमा किन उदार हुन्छन् ? विश्व राजनीतिमा देखिएका ‘सेक्स अट्याचमेन्ट’ र ‘ह्या¥यासमेन्ट’मा नेपाली नेता पनि सरिक […]
गोरखा — भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट प्रहरीले जलाउन लागेको शवसहित १७ जना मलामीलाई शनिबार नियन्त्रणमा लिएको छ । मृतकको हत्या आशंकामा प्रहरीले छोरासहित मलामीहरुलाई नियन्त्रणमा लिएको हो । एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहान तीन बजेतिर मृत्यु भएको थियो । भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित माझथोकका ३५ वर्षीय राजेश विश्व (विक) ले ७४ वर्षीय […]
बेइजिङ । चीन भ्रमणका क्रममा बेइजिङबाट शुक्रबार अपरान्ह तिब्बतको ल्हासा पुगेका प्रधानमन्त्री केपी ओलीले चीनको तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छी चालासँग भेटवार्ता गरेका छन् ।ल्हासाबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरलाई बताए अनुसार प्रधानमन्त्री ओली र तिब्बती नेता छीबीचमा शनिबार मध्यान्ह सौहाद्र्धपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको हो । नेपालसँग १४१४ किलोमिटरभन्दा लामो सिमा जोडिएको चीनको तिब्बत स्वायत्त प्रदेशको सम्पूर्ण वैदेशिक व्यापारको […]
बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिका निम्ति आज तालिम प्रदान गरेको छ । संस्थाको समाकक्षमा अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित तालिममा ३६ जना कर्मचारीको सहभागिता थियो । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना तथा अनुगमन आयोगका अध्यक्ष काँशीराज दाहालले कर्मचारीहरुलाई प्रशिक्षित गरेका हुन् । सहकारी सुशासन, उत्प्रेरणा र जवाफदेहिता विषयको तालिममा […]
डा. नारद भारद्वाज प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गतेदेखि चीनको पाँच दिने राजकीय भ्रमणमा हुनुहुन्छ । चीनका प्रधानमन्त्री लि के क्याङ्गको निमन्त्रणामा हुन लागेको यो भ्रमणले दुई छिमेकी बीचको सहकार्य र सहयोगात्मक सम्बन्धमा नयाँ युगको आरम्भ गर्ने अनुमान गरिएको छ । दुई तिहाई बहुमत प्राप्त पार्टीको तर्फबाट निर्वाचित सरकार प्रमुखका रुपमा उहाँले गर्न लाग्नु […]
हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिको राष्ट्रिय भेला १९ बुँदे हेटौंडा घोषणा पत्र जारी गर्दै सकिएको छ ।भेलाले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार सर्वसत्तावाद उन्मुख रहेको र देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको काँग्रेस सभापति भेलोको निष्कर्ष छ । दुई तिहाईको बलमा सरकारले संसदीय प्रणालीलाई धरापमा राखेर कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजेको कांग्रेसको आरोप छ । नेपाली […]
दमक । राजवंशी समाज विकास समिति दमकको नगरसमिति पुनःगठन भएको छ । समितिको शुक्रबार सम्पन्न पाँचौं नगर अधिवेशनले नगर समिति पुनःगठन गरेको हो । पुनःगठित समितिको अध्यक्षमा पुनः भरुवा राजवंशी चयन भएका छन् । उनको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन भएको निर्वाचन समिति संयोजक अर्जुन राजवंशीले जानकारी दिए । समितिको उपाध्यक्षमा चन्द्र राजवंशी र […]
पारवहन सम्झौताको प्रोटोकल तयार नहुनु दु:खद : कूटनीतिज्ञ काठमाडौँ l चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली राजनीतिक भेटवार्ता सकेर शुक्रबार तिब्बत आइपुगेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ, विदेश विभाग प्रमुखका साथै अन्य वरिष्ठ राजनीतिज्ञसँग भेटवार्ता, सम्झौता र समझदारीलगायत काम सकेर प्रधानमन्त्री चीनको […]
अर्जुनधारा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विकासको कार्यमा ढिला गरिनु नहुने बताएका छन् । अर्जुनधारा नगरपालिकाको दोस्रो नगरसभा उद्घाटन पछि बिहीबार सम्बोधन गर्दै अब विकासका हरेक कार्यमा हामीहरुले सुस्तता अपनायौं भने संघीयता स्थायित्व हुन नसक्ने बताए । नेपालको समृद्धि २५ वर्षसम्ममा पूर्ण हुने भनिए तापनि मुख्यमन्त्री राईले विकासका आधारमा विश्वासनीयता कायम राख्दै अगाडि […]