Sajhamanch Archive

‘सहकारी सूचना तथा स्रोत केन्द्रको अवधारणा राम्रो लाग्यो’ : सांसद निरौला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on ‘सहकारी सूचना तथा स्रोत केन्द्रको अवधारणा राम्रो लाग्यो’ : सांसद निरौला.

कनकाई । झापा जिल्ला सहकारी संघ लिमिटेडको २२औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । कनकाई नगरपालिकाको जामुनखाडी सीमसार क्षेत्रमा आयोजित साधारणसभाको उद्घाटन प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले गरेकी हुन् । उद्घाटन पछि आफ्नो मन्तब्यमा सांसद निरौलाले नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको एउटा गहकिलो खम्बा स्वीकार गरेकाले सरकार र निजी […]

।। सिम्रिक साकोसको वार्षिकोत्सवः १९५ जनाद्वारा रक्तदान ।। ८ जना सम्मानित ।।

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ।। सिम्रिक साकोसको वार्षिकोत्सवः १९५ जनाद्वारा रक्तदान ।। ८ जना सम्मानित ।।.

बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो आठौं स्थापना दिवस तथा वार्षिकोत्सव समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमसहित सम्मान र पुरस्कार वितरण गरेर संस्थाले आफ्नो वार्षिकोत्सव मनाएको हो । झापाको इतिहासमा नै आज एउटै कार्यक्रमबाट सबैभन्दा धेरै रक्तदाताले १९५ पिन्ट रक्तदान गरेका छन् । रक्तदातामध्ये रेडक्रसकर्मी ओमप्रकाश लुईटेलले आज ६४औं […]

एनएमसीमा क्रिस्टलका गहना तालिम

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसीमा क्रिस्टलका गहना तालिम.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तरगतको महिला समितिले क्रिष्टलका गहना बनाउने ७ दिने तालिम आजदेखि सुरु गरेको छ । बिर्तामोड कार्यालयको सभाहलमा सुरु भएको तालिमको सहजीकरण देवीमाया पोखरेलले गरिरहेकी छन् भने ३० जना महिलाहरु सहभागी छन् । महिला समितिका संयोजक भगवती घिमिरे मैनालीको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा आमन्त्रित एवम् सहभागीहरुलाई स्वागत गर्दै सदस्य […]

कोपोमिस सफ्टवेयरले सहकारीलाई प्रत्यक्ष निगरानी गर्ने

Published: in सहकारी by . Leave a Comment on कोपोमिस सफ्टवेयरले सहकारीलाई प्रत्यक्ष निगरानी गर्ने.

बुद्धशान्ति । देशभरका सहकारीलाई प्रत्यक्ष निगरानी गर्ने कोपोमिस सफ्टवेयर कार्यान्वयनमा आएकाले अब सहकारीबाट गरिने फटाईं नियन्त्रण हुने भएको छ । सहकारी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सफ्टवेयर जडान गरी अब देशभरका सबै सहकारी संस्थाहरुले आफ्नो आर्थिकसहितका सम्पूर्ण गतिविधि विवरणहरु अपडेट गर्नुपर्ने भएकाले जोखिम घट्ने अपेक्षा गरिएको हो । धेरै सहकारी संस्थाहरु सहकारी मर्म अनुरुप नचलेका र […]

कर्णालीको वित्तीय साक्षरता गोष्ठी दमकमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on कर्णालीको वित्तीय साक्षरता गोष्ठी दमकमा.

दमक । झापाको कर्णाली साकोसले दमक ९ इटाभट्टामा रहेको सरस्वती मावि जुनियर रेडक्रस सर्कललाई २१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाको सामाजिक सेवा कार्य अन्तरगत जुनियर रेडक्रस सर्कलले सञ्चालन गर्ने सेवाका लागि दुई थान बेड खरिद गर्न सो रकम प्रदान गरिएको हो । दमकको रेडक्रस भवनमा शुक्रबार आयोजना गरिएको सदस्य वित्तीय साक्षरता गोष्ठीका बीच […]

सहकारी बैंकका सञ्चालकहरुलाई झापामा अविरजात्रा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी बैंकका सञ्चालकहरुलाई झापामा अविरजात्रा.

झापा । राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्षसहित सञ्चालकहरुलाई आज झापामा बधाईसहित कार्यसफलताको शुभकामना व्यक्त गरिएको छ । झापा जिल्ला बचत तथा ऋण सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंक बिर्तामोड र दमकको संयुक्त आयोजनामा बिर्तामोडमा स्वागत सम्मान गरिएको हो । प्रतिनिधिसभाका सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियासहितको बधाई ज्ञापन गर्ने कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेती, लेखा […]

‘पूर्व नेपाल सहकारी हुने विरुवाको चिल्लो पात’ : संयोजक उप्रेती

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on ‘पूर्व नेपाल सहकारी हुने विरुवाको चिल्लो पात’ : संयोजक उप्रेती.

बिर्तामोड । झापाको कमल गाउँपालिका २ मा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १९औं स्थापना दिवस तथा वार्षिकोत्सव आज बिर्तामोडमा सम्पन्न गरिएको छ । बिर्तामोड सेवा केन्द्रको व्यवस्थापन तथा संयोजक गणेश ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व नेपालको वित्तीय झलकसहित सामाजिक क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमहरु बारे चर्चा गरिएको थियो । राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित […]

ऐन लत्याउँदै झापामा सहकारीका संघहरु !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on ऐन लत्याउँदै झापामा सहकारीका संघहरु !.

नेपाल सहकारी अभियानका लागि उर्वर भूमि बनेको छ । नेपाल सरकारले सहकारीको अवधारणा अघिसारेको ६५ वर्ष बितेपनि सहकारी संस्था खुलेको मितिले ६२ वर्षमा अभियान यात्रारत छ । यो अवधिको सहकारी यात्रामा अनेकन उतार चढावहरु अभियानले भोगेको इतिहास हामीसँग छ । सहकारी कहिले पञ्चहरुको कमाई खाने साधन बन्यो त कुनै समयमा पारिवारिक व्यापारको औजार पनि । […]

एनएमसीमा इकाइस्तरीय हाजिरीजवाफ सुरु

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसीमा इकाइस्तरीय हाजिरीजवाफ सुरु.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले अन्तर इकाई हाजिरीजवाफ प्रतियोगिता सुरु गरेको छ । संस्थाको इकाइमा आवद्ध शेयर सदस्यहरुबीच पहिलो चरणमा लिखित हाजिरीजवाफ गराई फाइनलका लागि कार्यालयगत सहभागी छनोट गरिएको हो । शनिबार बिर्तामोड कार्यालयमा अन्तरगतका २६ वटा इकाइका बीचमा छनोट चरण पूरा गरिएको छ । आगामी माघ ११ गते १५ वटै कार्यालयका […]

एनएमसीको सन्देश मुलक सडक नाटक

Published: (Updated: ) in सहकारी by . Leave a Comment on एनएमसीको सन्देश मुलक सडक नाटक.

दूधे । शिवसताक्षीको दूधेमा शुक्रबार सहकारी सम्वन्धी सडक नाटक मञ्चन गरिएको छ । नेपाल बहुदेश्यीय सहकारी संस्थाको आयोजनामा परिर्वतन थिएटरले कचहरी नाटकको “जोहा” मञ्चन गरेको हो । नेपाल बहुदेश्यीय सहकारी संस्था दूधे सेवाकेन्द्र अगाडी सडकमा नाटक प्रस्तुत गरिएको थियो । सडक नाटकमा सहकारीमा आवद्ध भई आय आर्जन गर्न सकिन्छ भन्ने कुराई देखाइएको थियो । आज […]