सुरुङ्गा । पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गाको आज सम्पन्न छैटौं वार्षिक साधारणसभाले पुनः कुमारमणि पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती र सचिवमा शिवकुमार कंडेललाई पनि निरन्तरता दिइएको छ । संस्थाको […]
बिर्तामोड ।झापामा रहेको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २२ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका उपाध्यक्ष महेन्द्रकुमार गिरीले दियोमा बातिबालेर कार्यक्रमको उद्घाटन गरिदिएका थिए । उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले झापामा स्थापित सहकारीमध्ये दोस्रो जेठो संस्था लक्ष्मी बहुउद्देश्यीय सहकारीले उल्लेख्य प्रगति गरे पनि कारोबारको दृष्टिकोणले पछाडि सुरु भएका सहकारीभन्दा […]
भद्रपुर । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरको आठौ वार्षिक साधारण सभा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष महेश भट्टराईको सभापतित्व तथा नेपाल वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा चन्द्रगढी एकता मुल कृषक सहकारीका भगिरथ नेपाल स्वर्गदारी सहकारीका गोपालबहादुर थापा, नेपाल लेखापढी कानुन […]
भद्रपुर । राष्ट्रसेवक सहकारी संस्था लि.भद्रपुर झापाको १९ औं वार्षिक साधाराण सभा चन्द्रगढीको विरेन्द्र माविको सभाहलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको सभापतित्व तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले सस्थामा ८ सय १४ जना शेयर सदस्य रहेको जानकारी गराए । उनले सहकारीको आ.व. […]
मेचीनगर । मेचीनगर ७ स्थित जीविको कृषि सहकारी संस्था लि झापाले वितेको आर्थिक वर्ष २०७४/ ०७५ मा ५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । संस्थाको शनिबार सम्पन्न ११ औँ वार्षिक साधारणसभाका अवसर अध्यक्ष राजनकुमार गिरीले सञ्चालक समितिकातर्फबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा त्यो वर्ष संस्थाले कर कट्टी गरी ५ लाख १५ हजार ५ सय […]
मेचीनगर । प्रदेश नम्बर १ का प्रमुख सचिव केदार न्यौपानेले जनताको धितो लिलाम गरी सुकुम्वासी बनाउने संस्थाहरु कुनै हालतमा सहकारी हुन नसक्ने बताएका छन् । शनिबार झापाको मेचीनगरस्थित मेची कृषक बहुमुखी सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख सचिव न्यौपानेले उक्त कुरा बताएका हुन । जनतालाई ठगेर घरवार लिलाम गरी उनीहरुलाई सुकुम्वासी बनाउने संस्था […]
मेचीनगर । साविक दुहागढी गाविसको चारआली बजारमा २०६४ सालमा स्थापना भएको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वित्तीय आंकडालाई मजबुत बनाउँदै लगेको छ । आज आयोजित ११औं वार्षिक साधारणसभामा संस्था सञ्चालक समितिको तर्फबाट अध्यक्ष लेखनाथ पौडेल केशवले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा शेयर सदस्यको संख्या, निक्षेप संकलन एवम् कर्जा लगानीमा उल्लेख्य प्रगति गरेको उल्लेख […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेकोे संजीवनी बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल र संस्थाका अध्यक्ष यामकुमार चुँडालले संयुक्तरुपमा पानसमा दिप प्रज्वलन गरेर गरेका थिए । मन मिल्ने ४० जना स्थानीय युवाको सक्रियतामा २०६४ […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आज झापाका दुई अलग अलग स्थानमा दुई रचनात्मक कार्यक्रमहरु सम्पन्न गरेको छ । एनएमसीले आज झापाको निर्वाचन क्षेत्र नम्बर ३ स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता र विश्व मुस्कान दिवसको अवसरमा दाँत स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । संस्था अन्तर्गतको अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिद्वारा भद्रपुरमा […]
विर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) को आयोजनामा एक दिने सर्भेयर अभिमुखीकरण कार्यक्रम एनएमसी बिर्तामोड कार्यालयको भवनमा बिहीबार सम्पन्न भएको छ । संस्थाका नवनियुक्त ४० सर्भेयरहरु सहभागी भएको कार्यक्रममा सर्भेयरहरुसँग सदस्यहरुले राख्ने चासोका बिषयहरुमा विस्तृतमा छलफल गरिएको थियो । डाटा संकलनसँग सम्बन्धित समस्याहरु तथा तिनको उपयुक्त समाधानका बिषयमा सर्भेयरहरुले आपसमा अनुभव साटासाट गरेका थिए […]