Sajhamanch Archive

साउन १ बाट कनकाईमा पीसीआर ल्याब सञ्चालन हुने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on साउन १ बाट कनकाईमा पीसीआर ल्याब सञ्चालन हुने.

बिर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट मुलुकमै पहिलोपटक झापामा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब आगामी साउन १ गतेबाट सञ्चालनमा ल्याइने भएको छ । सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा साउन १ गतेबाट ल्याब सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिने एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले […]

कृषिलाई मिहेनत गरेरै बर्बाद पारिएको रहेछ : मन्त्री भुषाल

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on कृषिलाई मिहेनत गरेरै बर्बाद पारिएको रहेछ : मन्त्री भुषाल.

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको टिप्पणी गरेका छन् । एसोसिएसन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मिहेनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए । कृषि विकासका लागि भाषण गर्ने, […]

मध्यरातमा विराटनगरमा छुरा प्रहार

Published: in मिडियाबाट साभार, विविधा, सहकारी by . Leave a Comment on मध्यरातमा विराटनगरमा छुरा प्रहार.

विराटनगर । विराटनगर महानगरपालिका–५ कोचाखालमा मध्यरातमा छुरा प्रहारको घटना भएको छ । एउटै परिवारका तीन जना दाजुभाई मिलेर छिमेकी ३३ वर्षीय सन्तोश कामतमाथि राति १० बजे छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कामतको पेट र देव्रे हातमा गहिरो चोट लागेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए । […]

नीति कार्यक्रम र बजेटमा के राखौं ? सहकारीकर्मीसँग बिनपाको छलफल

Published: in सहकारी, स्थानीय तह by . Leave a Comment on नीति कार्यक्रम र बजेटमा के राखौं ? सहकारीकर्मीसँग बिनपाको छलफल.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपूर्व नगरका सहकारी प्रतिनिधिसँग छलफल गरेको छ । आइतवार कार्यालयमा बोलाएर नगरपालिकाले झापा जिल्ला सहकारी सङ्घसहित अगुवा सहकारीकर्मीसँग छलफल गरेको हो । सहकारी अभियानलाई उत्पादनसँग जोड्दै साझेदारी गर्ने सम्बन्धमा नगरपालिकाले बजेट ल्याउनु पूर्व छलफल गरेको उपप्रमुख पवित्रा महतराले बताइन् । ‘सहकारी र नगरपालिकाबीच साझेदारी कार्यक्रम सञ्चालन गरेर […]

एकका लागि एक अभियान अन्तर्राष्ट्रियस्तरमा परिचितः अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पिसिआर स्थापनाका लागि २५ लाख दिने (भिडियो रिपोर्टसहित)

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, विश्व समाचार, समाज, सहकारी, स्वास्थ्य, by . Leave a Comment on एकका लागि एक अभियान अन्तर्राष्ट्रियस्तरमा परिचितः अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पिसिआर स्थापनाका लागि २५ लाख दिने (भिडियो रिपोर्टसहित).

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाईमा सञ्चालित एकका लागि एक अभियान स्वदेशमा मात्र होइन विदेशमा बस्ने नेपालीबीचमा पनि चर्चा र चासोको विषय बनेको छ । यहाँका दर्जनौं संघ–संस्थाको ऐक्यवद्धता पाएको अभियानलाई विश्वभर छरिएर रहेका झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजले भरोसायोग्य साथ दिएको छ । ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली […]

लकडाउनको पूरै अवधि सहारा नेपालको वित्तीय सेवा निरन्तर (भिडियो रिपोर्टसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on लकडाउनको पूरै अवधि सहारा नेपालको वित्तीय सेवा निरन्तर (भिडियो रिपोर्टसहित).

झापा । कोरोना संक्रमणको सन्त्रासका कारण सरकारले गरेको लकडाउनको अवधिमा पनि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विभिन्न स्वरुपमा सदस्यसँग ‘टच’ हुने रचनात्मक कार्यक्रम सम्पादन गरेको छ । सदस्य र समुदायका लागि रचनात्मक काम गर्दै आएको संस्थाले अन्य बैंक तथा वित्तीय संस्था नखुलेको अवस्थामा पनि आफ्ना ६५ वटै शाखाबाट निक्षेप फिर्ता तथा रेमिटेयान्सको भुक्तानी […]

सहकारीमा यसरी रुपान्तरण हुँदैछन् ३२ हजार समूह

Published: in मिडियाबाट साभार, समाज, सहकारी by . Leave a Comment on सहकारीमा यसरी रुपान्तरण हुँदैछन् ३२ हजार समूह.

काठमाडौं । च्याउसरी फैलिएका सहकारी संस्थाका कारण वित्तीय क्षेत्रको बदमासी बेला–बेला सतहमा आउने गरेको छ । सीमित व्यक्तिले संस्था खोल्ने र सामान्य नागरिकको निक्षेपमा रमाउने परिपाटीले बद्नाम बन्दै गएको सहकारी क्षेत्र कमजोर सरकारी नीतिले थप बदनाम हुने चिन्ता बढेको छ । सरकारले बजेटमा नै समावेश गरेर गरिबी निवारण कोषद्वारा प्रवद्र्धित ३२ हजारभन्दा धेरै समूहहरुलाई सहकारीमा […]

पिसिआर प्रयोगशालाका लागि सहकारी अभियानको २५ लाख प्रतिवद्धता, आजै सात लाख १२ हजार जुट्यो

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on पिसिआर प्रयोगशालाका लागि सहकारी अभियानको २५ लाख प्रतिवद्धता, आजै सात लाख १२ हजार जुट्यो.

झापा । जनस्तरबाट झापामा निमाण गर्न लागिएको कोरोना संक्रमणको पिसिआर परीक्षण प्रयोगशालाका लागि सहकारी अभियानको तर्फबाट २५ लाख रुपैयाँ जुटाउने प्रतिवद्धता गरिएको छ । आज आइतबार झापा जिल्ला सहकारी संघले चारपानेमा पत्रकार सम्मेलन गरी कोभिड १९ को संक्रमण भए नभएको परीक्षण गर्ने प्रयोगशाला द्रुतगतिबाट निर्माणमा सहयोग पुर्याउन यस्तो घोषणा गरेको हो । सङ्घका अध्यक्ष गणेश […]

सहकारीको संख्या ६७ हजार पुग्दैछ !

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, सहकारी by . Leave a Comment on सहकारीको संख्या ६७ हजार पुग्दैछ !.

काठमाडौं । सहकारी संघ-संस्थाहरूको संख्या ह्वात्तै बढ्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८को बजेट वक्तव्यमा समावेश भएअनुसार सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरण गरिने भएपछि सहकारीको संख्या बढ्ने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै गरिबी निवारण कोषद्वारा प्रवर्द्धित सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरता गर्ने उद्घोष गरेका थिए । बजेटमा उद्घोष भएअनुसार सरकारले यी […]

नवीकरण तथा सूचिकरणका लागि आवेदन आह्वान

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on नवीकरण तथा सूचिकरणका लागि आवेदन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP कर्पाेरेट कार्यालय, मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मिति : २०७७।२।२६ १. सञ्चारमाध्यम नवीकरण तथा सूचिकरण सम्बन्धमा संस्थाका सूचनाहरुलाई सदस्य र समुदायमाझ प्रभावकारी तरिकाले सूचना सम्प्रेषण गर्नको लागि सूचना सम्प्रेषणका माध्यमहरु एफएम, छापा मिडिया र अनलाइन मिडिया मार्फत समुदायमा पुर्याउन उक्त मिडियाहरुलाई संस्थागत रुपमा सूचिकरण […]