Sajhamanch Archive

कलवलगुरी सहकारीले गर्यो वक्तृत्वकला प्रतियोगिता

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on कलवलगुरी सहकारीले गर्यो वक्तृत्वकला प्रतियोगिता.

भद्रपुर । भद्रपुर १० स्थित कलवलगुरी कृषि सहकारीको आयोजनामा बालमैत्री अभियानका लागि सचेतना तथा वक्तृत्वकला प्रतियोगिता शनिबार गरिएको छ । संस्थाका शेयर धनीका सन्तति, भद्रपुर १० भित्र रहेका विभिन्न टोल विकास अन्तरगतका बाल क्लबका सदस्यहरू, सरोकारवाला स्थानीय बालबालिकाबीच बाल अधिकार अभिमुखीकरण तथा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । बाबा कन्सल्टेन्सीको सहयोगमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा मनोहरा टोल […]

सिम्रिकको उत्प्रेरणात्मक तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिकको उत्प्रेरणात्मक तालिम.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आन्तरिक शान्ति एवम् खुसीका लागि राजयोग मेडीटेसन विषयमा उत्प्रेरणात्मक तालिम आज सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला रहेका थिए । उक्त तालिमको सहजीकरण उत्प्रेरणात्मक प्रवचक राजु घलेले गरेका थिए । घलेले जीवनमा […]

सामुदायिक कार्यमा सञ्जिवनीको अग्रसरता

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सामुदायिक कार्यमा सञ्जिवनीको अग्रसरता.

बिर्तामोड । यहाँस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सामुदायिक विकास कोषमा जम्मा भएको रकमबाट विभिन्न पाँचवटा संघ–संस्थालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । संस्थाले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सामुदायिक कोषमा जम्मा भएको रकममध्ये एक लाख चार हजार रूपयाँ सामाजिक कार्यमा प्रदान गर्ने सञ्चालक समितिको निर्णय सुनाएको हो । सोअनुसार हल्दिबारी गाउँपालिका वडा […]

सकारात्मक सोध विषयमा बिर्तामोडमा उत्प्रेरणात्मक तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सकारात्मक सोध विषयमा बिर्तामोडमा उत्प्रेरणात्मक तालिम.

बिर्तामोड । झापा जिल्ला कृषि सहकारी संघको आयोजनामा संस्थागत सुदृढीकरणका लागि सकारात्मक सोधखोज विषयमा दुई दिवसीय उत्प्रेरणात्मक तालिम आज सुरु भएको छ । नेपाल कृषि सहकारी संघ केन्द्रीय समितिको प्राविधिक सहयोगमा बिर्तामोडमा सुरु भएको तालिमको अध्यक्षता कृषि सहकारी संघका केन्द्रीय उपाध्यक्ष मिना ढकालले गरेकी थिइन् । उक्त तालिमको सहजीकरण सनम महतले गरिरहेका छन् । महतले […]

सिम्रिकका सदस्यलाई पशु तथा कृषि प्राविधिक तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिकका सदस्यलाई पशु तथा कृषि प्राविधिक तालिम.

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले पशु तथा कृषि प्राविधिक तालिम आज सम्पन्न गरेको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा दुवागढी सेवा केन्द्रमा आयोजित तालिमको अध्यक्षता संस्थाका शिक्षा उपसमितिका सदस्य गणेशप्रसाद सुवेदीले गरेका थिए । उक्त तालिमको सहजीकरण बिर्तामोड नगरपालिकाका पशु प्राविधिक विष्णप्रसाद भट्टराई र कृषि प्राविधिक राजेन्द्र कडरियाले गरेका थिए । […]

सहकारीकर्मीलाई उत्प्रेरणात्मक तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारीकर्मीलाई उत्प्रेरणात्मक तालिम.

बिर्तामोड । झापा जिल्ला सहकारी संघको आयोजना तथा साहारा नेपाल साकोसको प्रयोजनमा उत्प्रेरणात्मक तालिम मंगलबार सम्पन्न भएको छ । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा चारपानेमा आयोजित कार्यक्रममा २०० बढी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । उक्त तालिमको सहजीकरण उत्प्रेरणात्मक प्रवचक राजु घलेले गरेका थिए  । घलेले मानिसहरुमा तनाब कसरी सृजना हुन्छ र त्यसलाई कसरी अन्त्य गर्नु पर्छ […]

सिम्रिक साकोसले ग¥यो १० लाख ऋण मिनाहा

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसले ग¥यो १० लाख ऋण मिनाहा.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक अपराध, कानूनी प्रक्रिया र प्रहरी कार्यहरूको सुरक्षाका बारेमा प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा बिर्तामोडको इन्द्रेणी ब्याङ्केटमा आयोजित तालिममा संस्थाका ७० जना भन्दा बढी सदस्यहरुको सहभागीता रहेको थियो। संस्थाका सचिव तथा शिक्षा उपसमितिका संयोजक सुवास भट्टराईको […]

बिराट अर्जुनको रक्तदानमा १२० ले गरे रगत दान

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी, स्वास्थ्य by . Leave a Comment on बिराट अर्जुनको रक्तदानमा १२० ले गरे रगत दान.

बिर्तामोड । बिर्तामोडस्थित बिराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा २४ जना महिलासहित १२० जनाले रगत दान गरेका थिए । संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल रहेकी थिइन् । सो अवसरम ५० […]

झापाका १३ साना किसान कृषि सहकारीलाई साना किसान विकास बैंकको ट्याब्लेट

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on झापाका १३ साना किसान कृषि सहकारीलाई साना किसान विकास बैंकको ट्याब्लेट.

बिर्तामोड । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड इलाका कार्यालय बिर्तामोडले आज संस्थामा आवद्ध साना किसान कृषि सहकारीहरुलाई ट्याब्लेट प्रदान गर्दै ओरियन्टेशन गरिएको छ । बिर्तामोड कार्यालय अन्तर्गत कारोबार गर्ने ५४ वटा संस्थामध्ये १३ वटा संस्थालाई २६ वटा ट्याब्लेट वितरण गरिएको हो । डिजिटाइजेसन अफ सफल्स एण्ड एक्सपान्सन अफ एक्सेज टु फाइनन्स परियोजना अन्तरगत […]

हाम्रो नेपाल साकोस र विकल्प उपभोक्ताबीच एकीकरणः एकीकृत साधारणसभा भब्य

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोस र विकल्प उपभोक्ताबीच एकीकरणः एकीकृत साधारणसभा भब्य.

गौरादह । झापाको बिर्तामोड ४ मा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था र गौरादह २ मा रहेको विकल्प उपभोक्ता सहकारी संस्थाबीच शनिबार गौरादहमा प्रथम एकीकृत साधारणसभा सम्पन्न गरिएको छ ।  २०६८ साल फागुन १६ गते दर्ता भएको विकल्प उपभोक्ता सहकारी संस्था र २०६९ साल साउन १४ गते दर्ता भएको हाम्रो नेपाल साकोसले गत […]