Sajhamanch Archive

कनकाई साप्ताहिक आठौ वर्षमा

Published: in प्रदेश तह, समाज, साहित्य, स्थानीय तह by . Leave a Comment on कनकाई साप्ताहिक आठौ वर्षमा.

कनकाई । झापाको कनकाई नगरपालिकाबाट प्रकाशन भइरहेको कनकाई साप्ताहिक आठौ वर्षमा प्रवेश गरेको छ । आठौं वर्ष प्रवेशको अवसरमा प्रकाशकीय लेख्दै कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुहाउँदो बनाउँदै लैजाने सम्पादक/प्रकाशक लीलाराज झापालीले उल्लेख गरेका छन् । पत्रिका आठ वर्षमा प्रवेश गरेको अवसरमा सम्पादक/प्रकाशक झापालीले आगामी दिनमा समेत सबै क्षेत्रबाट यस्तै साथ र […]

फाल्न भन्दा पाल्न मज्जा राजनीतिको लुतो

Published: in मिडियाबाट साभार, साहित्य, by . Leave a Comment on फाल्न भन्दा पाल्न मज्जा राजनीतिको लुतो.

ओहो ! १ आज त लुतो फाल्ने दिन पो रैछ । लुतो नै छैन के फाल्ने ? आफ्नो ज्यानमा पो छैन होला, अन्त त कति छन् कति लुतो । अर्काको ज्यानको लुतोको के चासो । आफ्नै लुतो भए फाल्न हुन्थ्यो । राम्रोसँग हेर्नुपर्यो नि । ज्यानमा नभए पनि आफ्नै वरपर लुतो लागेका कति छन् कति […]

साहित्य चौतारीद्वारा राईलाई ‘विशिष्ट संगीत सम्मान’ अर्पण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, साहित्य by . Leave a Comment on साहित्य चौतारीद्वारा राईलाई ‘विशिष्ट संगीत सम्मान’ अर्पण.

बिर्तामोड । साहित्य चौतारी झापाले शुक्रवार २३औँ वार्षिकोत्सव मनाएको छ । २०९औँ भानु जयन्तीसहित साहित्य चौतारीले वार्षिकोत्सव मनाएको हो । २३औं वार्षिकोत्सवको अवसरमा साहित्य चौतारीले एकजनालाई विशिष्ट संगीत सम्मान अर्पण गरेको छ । वार्षिकोत्सवको अवसरमा चौतारीले सङ्गीत साधक कुशेश्वर राईलाई ‘विशिष्ट संगीत सम्मान’ अर्पण गरेको हो । शास्त्रीय संगीतलाई पूर्वमा स्थापित गर्ने मेहनती प्रतिभाका रुपमा […]

कुशेश्वर राईलाई झापामा विशिष्ट संगीत सम्मान गरिने

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on कुशेश्वर राईलाई झापामा विशिष्ट संगीत सम्मान गरिने.

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको साहित्य चौतारीले आफ्नो २३औं स्थापना दिवस तथा २०९औँ भानु जयन्तीको अवसरमा शास्त्रीय संगीतका विद्वान प्रशिक्षक कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान अर्पण गर्ने भएको छ । आफ्नो स्थापना दिवसको सन्दर्भमा संगीत वर्षको रुपमा मनाउने र संगीत साधकलाई विशिष्ट सम्मान गर्ने तय गरिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । साहित्य चौतारी […]

‘घिमिरेकी छोरीले छरेको धानको बिउ उम्रिँदैन !!’

Published: (Updated: ) in लोकप्रिय, विचार/ब्लग, समाज, साहित्य, by . Leave a Comment on ‘घिमिरेकी छोरीले छरेको धानको बिउ उम्रिँदैन !!’.

बाल सहयोगी कार्यकर्ता तालिम झापाको बिर्तामोडमा केही दिन अगाडि सम्पन्न भयो । जहाँ झापाका १५ वटै स्थानीय तहबाट नयाँ बाल सहयोगी सहजकर्ता आउनु पर्ने थियो । महिलालाई नै प्राथमिकता दिइएको तालिममा विभिन्न विद्यालयबाट छनोटमा परेर सहभागी हुन सबैजसो महिलाहरु नै आइपुग्नु भयो । सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशक हुँदै हाम्रो समय व्यतित […]

स्रष्टा दाहालका तीन कृति विमोचन

Published: (Updated: ) in विविधा, साहित्य by . Leave a Comment on स्रष्टा दाहालका तीन कृति विमोचन.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा स्रष्टा उमानाथ दाहालको तीन कृति विमोचन गरिएको छ । सतासीधाम साहित्य संगमको आयोजना गरिएको कार्यक्रममा दाहालका तीन कृति विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. देवी नेपालले दाहालको वाल गीति कविता संग्रह ‘बाल संसार’ राष्ट्रिय गीत संग्रह ‘हाम्रो टोपी’ र कविता संग्रह ‘स्वानुभूति’को बिमोचन गरेका हुन् । दाहालले २०६४ सालमा […]

नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’मा के छ ?

Published: in विश्व समाचार, शिक्षा, समाज, साहित्य by . Leave a Comment on नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’मा के छ ?.

काठमाडौं । नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’को आइतबार लोकार्पण गरिएको छ । राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यमा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, वरिष्ठ साहित्यकार डा. […]

चेतना प्रकाशनद्वारा विभिन्न क्षेत्रका ६ जना व्यक्तित्व सम्मानित

Published: in लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on चेतना प्रकाशनद्वारा विभिन्न क्षेत्रका ६ जना व्यक्तित्व सम्मानित.

बिर्तामोड । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका बीच चेतना प्रकाशन समूहले विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई सम्मान गरेको छ । चेतना प्रकाशन समूह झापाको आयोजनामा साहित्य, शिक्षा, कानूनी क्षेत्रका अग्रजहरुलाई सम्मान गरिएको हो । प्रकाशन समूहका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता तथा भाषाविद चूडामणि रेग्मीको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । वरिष्ठ अधिवक्ता […]

भद्रपुर वडा नं. २ मा काँग्रेस गठबन्धनको वडाध्यक्ष तर वडासदस्यहरु ४ जना नै एमालेका

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, साहित्य by . Leave a Comment on भद्रपुर वडा नं. २ मा काँग्रेस गठबन्धनको वडाध्यक्ष तर वडासदस्यहरु ४ जना नै एमालेका.

भद्रपुर । स्थानीय तह निर्वाचन अन्तर्गत सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार भद्रपुर नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार रामबहादुर कँडेल निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरको पछिल्लो विवरण अनुसार कँडेलले १ हजार ३०९ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर […]

प्रेस युनियन सुनसरीद्वारा ५ लाख राशिको अक्षयकोष र पुरस्कार राशि स्थापना

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, साहित्य by . Leave a Comment on प्रेस युनियन सुनसरीद्वारा ५ लाख राशिको अक्षयकोष र पुरस्कार राशि स्थापना.

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले प्रेस युनियनको इतिहासमा अहिलेसम्मकै ठूलो राशिको अक्षयकोष र पुरस्कार स्थापना गरेको छ । युनियन सुनसरीले एसजी अर्गनाइजेसनसँगको  समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको हो । इटहरीमा आज शनिबार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा […]