Sajhamanch Archive

नेकपालाई चौंथो शोक, अस्ताए पूर्वसांसद पण्डित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेकपालाई चौंथो शोक, अस्ताए पूर्वसांसद पण्डित.

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपालाई चौथो शोक परेको छ । नेकपाले एकपछि अर्काे गर्दै आफ्ना नेताहरु गुमाइरहेको छ । गएको १० गते प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार ओलीलाई गुमाएको नेकपाले त्यसयता थप तीन नेता गुमाउनु परेको हो । १५ गते बुधबार नेकपाका नेता तथा पर्यटनमन्त्री रबीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । […]

खुकुरी देखाएर लुटपाट गर्न खोज्ने दुई जनालाई पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खुकुरी देखाएर लुटपाट गर्न खोज्ने दुई जनालाई पक्राउ.

काठमाडौं । खुकुरी देखाएर लुटपाट गर्न खोज्ने दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर गोठालेका २१ वर्षीय बिपिन थापा र काभ्रे घर भएका २३ वर्षीय विवेक गौतम रहेका छन्। उनीहरुलाई भक्तपुर प्रहरीले मंगलबार बिहान पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी निरीक्षक शुशीलकुमार पाण्डेले जानकारी दिए। उनीहरुले भक्तपुर नगरपालिका ९ लिवालीस्थित […]

बलात्कारको आरोपमा एक युवक पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बलात्कारको आरोपमा एक युवक पक्राउ.

गाईघाट । १३ वर्षीय बालिका बलात्कारको आरोपमा उदयपुरका एक युवालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ। फाल्गुन १७ गते राति ७ बजे घरमा कोही नभएको मौकाछोपी बालिकालाई बलात्कार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका १ कटहरेका २५ वर्षीय मिनकुमार श्रेष्ठ पक्राउ परेका हुन्। पीडितका आफन्तले सोमबार जाहेरी दिएपछि इलाका प्रहरी कार्यलय बेल्टारबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ […]

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु.

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका १ रानीबगियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नं ९ घर भइ हाल सैनामैना ४ लखनपारा निवासी २५ वर्षीय सुरज बराल रहेको इलाका प्रहरी कार्यलय रन्यौरा मुर्गियाले जनाएको छ ।बुटवलतर्फ गईरहेको ना ७ ख ४०३६ नं को ट्रकले […]

सहसंयोजक राईको दुर्घटनामा मृत्यु , अन्य तीन घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सहसंयोजक राईको दुर्घटनामा मृत्यु , अन्य तीन घाइते.

दमक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। दुर्घटनामा इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको हो। यस्तै दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएका […]

सेनाका जवान गोली लागेको अवस्थामा ब्यारेकभित्रै मृत फेला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सेनाका जवान गोली लागेको अवस्थामा ब्यारेकभित्रै मृत फेला.

कञ्चनपुर। नेपाली सेनाको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत एक जवान गोली लागेको अवस्थामा ब्यारेकभित्रै मृत फेला परेका छन्। २३ वर्षीय वीरबहादुर खडका सोमबार राइफलको गोली लागेको अवस्थामा मृत फेला परेका हुन्। खड्काले गर्धनमा गोली लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा खड्काले आत्महत्या गरेको खुलेको प्रहरीले बताए। घटनाबारे […]

बेहुली आँखा छलेर फरार भएपछि…………….

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बेहुली आँखा छलेर फरार भएपछि……………..

धनुषा। विवाहको मूल विधि हुनेबेला नै बेहुली आँखा छलेर फरार भएपछि बेहुला र जन्ती अन्योलमा परेका छन् । धनुषाको शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी दलित समुदायकी राम थरकी २० वर्षकी युवतीको आइतबार राति विवाह थियो । विवाहअघि हुने स्वयम्बर धुमधामसँग सम्पन्न भएको केही समयपछि बेहुली फरार हुँदा धनुषाको सबैलाबाट आएको बेहुलासहितको जन्ती बिचल्लीमा परेका छन् । […]

काठ काटिरहेको ठाउँबाट एक पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठ काटिरहेको ठाउँबाट एक पक्राउ.

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले सोमबार पक्राउ गरेको छ । वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको सव डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले बताए। कामी कृष्णपुर ४ […]

“अझै दुई अर्ब ९४ करोड ५० लाख रुपैँया अपुग छ ” ; धुर्मुस–सुन्तली फाउण्डसन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on “अझै दुई अर्ब ९४ करोड ५० लाख रुपैँया अपुग छ ” ; धुर्मुस–सुन्तली फाउण्डसन.

चितवन । धुर्मुस–सुन्तली फाउण्डसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पाँच करोड रकम संकलन भएको छ। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन्। कट्टेलका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको अभियान र व्यक्तिबाट अहिलेसम्म पाँच करोड ५० लाख रुपैँया संकलन भइसकेको छ। ‘यो सुरुवात हो, हामीले […]

चीनबाट ३२ अर्बको गाई ल्याउने सरकारको तयारी, किसान-भन्छन् गाई होइन प्रविधि भित्र्याउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चीनबाट ३२ अर्बको गाई ल्याउने सरकारको तयारी, किसान-भन्छन् गाई होइन प्रविधि भित्र्याउ.

चितवन । चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीको दुग्ध उत्पादक किसानको विरोध गर्दै आएका छन् । किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेका छ । त्यसका लागि चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । गाई ल्याउन गरिएको सम्झौताको दुग्ध उत्पादन किसानले […]