Sajhamanch Archive

प्रदेश सांसद ओलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश सांसद ओलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको पार्थीव शरीरमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान स्वर्गीय ओलीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे पनि बताएका छन् […]

ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताको समर्थन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताको समर्थन.

काठमाडौं । एलपी ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताले पनि ऐक्यवद्धता जनाएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर ग्यास बिक्रेता संघले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताएको हो । यसअघि गत बिहीबार उद्योगीहरुले विभिन्न १० बुँदे माग राखेर पूरा गर्न १० दिनको अल्टिमेटम दिएका छन् । त्यसको दुई दिनपछि बिक्रेताहरुले पत्रकार सम्मेलन गरी उद्योगीको मागमा […]

शिवसताक्षीमा पाँच करोडको लगानीमा राधाकृष्ण मन्दिरसहित सत्संग भवन निर्माण हुने

Published: in समाज by . Leave a Comment on शिवसताक्षीमा पाँच करोडको लगानीमा राधाकृष्ण मन्दिरसहित सत्संग भवन निर्माण हुने.

माइधार । झापाको शिवसताक्षी न.पा. १० स्थित माइधारमा भूतपस्या स्थलसहित योग, सत्संग भवन र मन्दिरको शिलान्यास गरिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रमा कनकाई माई पश्चिम निर्माण हुन लागेको सत्संघ भवनको क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद एलपी साँवा लिम्बुले शिल्यान्यास गरेका हुन् । स्थानीय दिव्यपथ महिला सरोकार समाजको अगुवाईमा भवन निर्माण हुने बताइएको छ। […]

सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटयो.

काठमाण्डौ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । गएको बुधबार भने सुन तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । यसअघि […]

नेकपाका सांसद ओलीको निधन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेकपाका सांसद ओलीको निधन.

दाङ प्रदेश नम्बर ३ ख का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । ओली गत माघ २४ गते दाङको लमही घोराही सडकखण्डमा दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनलाई प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौको मेडिसिटी अस्पतालमा ल्याइएको थियो । सोही अस्पतालमै उपचारको क्रममा उनको शुक्रबार बिहान निधन भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए […]

राजगुठी कमलपोखरी यसरी भयो व्यक्तिको

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राजगुठी कमलपोखरी यसरी भयो व्यक्तिको.

काठमाडौं । श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ बहिल कमलपोखरीको डिलको बगैँचामा फुलेको फूल दिनहुँ भगवानुको पूजामा प्रयोग गरिने उल्लेख छ । पञ्चामृतस्नान गरिने र भगवानलाई कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो हो । कमल फुल्ने पोखरीको इतिहास पनि त्यत्ति नै वर्ष पुरानो भएको अभिलेखहरुले देखाउँछन् । पोखरीको निकै […]

बाँकेका ७२ वर्षे यादवको ट्युमर बिएण्डसीले निशुल्क फालिदिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बाँकेका ७२ वर्षे यादवको ट्युमर बिएण्डसीले निशुल्क फालिदिने.

बिर्तामोड । बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. ६ दोन्द्राका ७२ वर्षीय मुलायम यादवको गालामा पलाएको ट्युमरको शल्यक्रिया बिर्तामोडको बि एण्ड सी टिचिङ अस्पतालले निशुल्क गरिदिने भएको छ । खर्च अभावमा यादवले उपचार गर्न नसकेको आशयसहितको समाचार सञ्चारमाध्यममा पढेपछि बि एण्ड सी टिचिङ अस्पताल प्रसाशन यस्तो निर्णयमा पुगेको हो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले […]

दिपजन अंग्रेजी माविका विद्यार्थी द्वयले बनाए रोबट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दिपजन अंग्रेजी माविका विद्यार्थी द्वयले बनाए रोबट.

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका–६ डाँगीबारी स्थित दिपजन अंग्रेजी माविका विद्यार्थीले रोबटको परिक्षण गरेका छन् । विद्यालयको १२ औं  वार्षिकोत्सवको अवसरमा विद्यार्थी द्वय धमला र आचार्यले मानव निर्मित रोबर्टको परीक्षण गरेका हुन् । विद्यालयमा कक्षा ८ मा अध्ययनरत् गौरव धमला र कक्षा ९ मा अध्ययनरत् क्षितिज आचार्यले एक महिना लगाएर निर्माण गरेको रोबर्ट निर्माण गरेका […]

पाँचथरको कुम्मायकमा डीप बोरिङबाट पानीको जोहो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पाँचथरको कुम्मायकमा डीप बोरिङबाट पानीको जोहो.

पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिका क्षेत्रमा लामो समयदेखि खानेपानीको सङ्कट छ । त्यसैले यहाँका बासिन्दाले ‘डीप बोरिङ’ प्रविधिबाट पानीको जोहो गर्दै आएका छन् । प्रदेश सरकारको एक अर्ब लगानीमा गाउँपालिकाका तीन स्थान उत्तिसे, बतासे र मल्लिडे क्षेत्रमा डीप बोरिङबाट पानी निकाल्न लागिएको पछि उत्तिसेबाट दैनिक ९ घण्टा पानी आपूर्ति भइरहेको छ । बतासे र मल्लिडे […]

प्रहरीद्वारा ठूलो संख्यामा नेपाली महिलाहरूको उद्धार

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीद्वारा ठूलो संख्यामा नेपाली महिलाहरूको उद्धार.

काठमाडौं  । भारतको मणिपुर हुँदै विभिन्न देशमा मानव बेचबिखनका लागि लगिएका १ सय ७९ जना नेपाली नागरिकहरूको उद्धार गरेर नेपाल फिर्ता गरिएको छ । भारत मणिपुर हुँदै बर्मा तथा बर्माबाट अबैध तवरबाट अन्य देशतर्फ बैदेशिक रोजगार तथा बेचबिखन गर्ने उद्धेश्यले बिभिन्न मितिमा नेपालबाट लगिएका उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको हो । भारत मणिपुरको बिभिन्न स्थान […]