बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ९ मा रहेको उज्यालो दुर्गा बाल क्लबलाई इडन गार्डेन बोर्डिङ स्कूलले खेलकुद सामग्री बितरण गरेको छ । शनिबार एक कार्यक्रमकाबीच उक्त स्कूलले क्लबलाई विभिन्न खेलकुद सामग्री प्रदान गरेको हो । उज्यालो इडन बाल क्लबको संयोजनमा भएको कार्यक्रममा फुटबल, भलिबल, क्रिकेट, ब्याटमिन्टन, स्केपिङ, डायरी साथै टि–सर्ट प्रदान गरेको हो । रिता […]
बिर्तामोड । द हविअटो टेड्रिङ प्रालिले आफ्ना २३ जना ग्राहकलाई आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा सुनको सिक्का प्रदान गरेको छ । आयसर ट्रयाक्टरको खरिदमा सुनको बहार अभियान अन्तरगत २३ जना भाग्यशाली ग्रहकलाई ५ ग्रामका सुनको सिक्का प्रदान गरेको हो । कम्पनीका अध्यक्ष उमेश मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा आयसर ट्र्याक्टर्सका सहप्रबन्धक बिजेन्द्रकुमार गुप्ताको प्रमुख आतिथ्य रहेको […]
बुधबारे । किराँतीहरुको महान चाड धान्य पुर्णिमा तथा उधौली पर्वको अवसरमा बुद्धशान्ति वडा नम्बर ४ स्थित सोमबारे बजार परिषरमा पौष १ गते देखि लागेको चासोक तङनाम मेला शनिबार सम्पन्न भएको छ । धान्य पुर्णिमा तथा उधौलीलाई किरातका एक घटक जाती लिम्बुहरुले चासोक तङ्नाम भनिने र यस मेलाको उद्देश्य संस्कार संस्कृतिको संरक्षण र निरन्तरता दिनु रहेको […]
सप्तरी । सप्तरीका एक व्यक्तिले युएई पठाइदिने भन्दै १८ लाख रुपैयाँ ठगेको भन्दै मोरङका १२ जना राजविराज आइपुगेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का अशोककुमार मण्डलले गएको मंसिर ८ गते विदेश पठाउन भनेर काठमाडौं बोलाएपनि नउडाएर ठगेको भन्दै ठगेको भन्दै उनलाई खोज्दै १२ जना सदरमुकाम राजविराज आइपुगेका हुन् । अशोककुमारले प्रतिव्यक्ति १ लाखको दरले […]
काठमाडौं । मार्गशीर्ष शुक्ल अर्थात् मंसिरको पूर्णिमा। यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र […]
बिर्तामोड । झापाको अर्जुनधारा–५ लक्ष्मीपुरस्थित विहीवारे बजारको नवदुर्गा पाञ्चायतन मन्दिरमा सप्ताह श्रीमद् लिङ्ग महापुराण सुरु भएको छ । पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना हुने पुराणको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले गरेका थिए । १८ औं पुराण लगाउने उदेश्यले प्रत्येक बर्ष आयोजना गरिदै आएको पुराण मध्ये यो १४ औ अनुष्ठान भएको पुराण आयोजक समितिका […]
अर्जुनधारा । अर्जुनधारा–९ स्थित कालिस्थान सिद्ध शक्तिपीठको १५औं वार्षिक अनुष्ठान अन्तर्गत श्रीमद्पद्ममहापुराण, धान्यलक्ष्मीपूजन, रुद्राभिषेक हवनादि महायज्ञ आजदेखि शुरु भएको छ । अनुष्ठानको समाजसेवी राजकुमार पोखरेलले १५ वटा दीप प्रज्ज्वलन गरी समुद्घाटन गरिदिएका छन् । अनुष्ठानको उद्घाटन कार्यक्रममा समाजसेवी पोखरेलले मानवले धर्मको रक्षा गर्नसके धर्मले सबै समुदायको रक्षा गर्ने धारणा राखेका छन् । अनुष्ठान समुद्घाटनको अवसरमा […]
कमल । झापा कमल गाउँपालिका का बंगुरपालक कृषकलाई एक दिने तालिम प्रदान गरीएको छ । कमल गाउँपालिका पशुसेवा शाखा को वार्षिक कार्यक्रम अनुसार सचेतना अभिवृद्धि कार्यक्रम मार्फत बंगुर पालन कृषक लाई तालिम प्रदान गरीएको हो । कमल गाउँपालिकामा व्यवसायीक रुपमा बंगुर पालन गर्दै आएका ३७ जना कृषकको तालिममा सहभागिता रहेको थियो । पशुपंक्षि तथा मत्स्य […]
पाँचथर । युवती बलात्कारको घटना दिनानु दिन बढ्न थालेका छन । पाँचथर फाल्गुनन्द गाँउपालिकाकी एक सुस्त मनस्थितिकी युवती आफ्नै गाउँले बाट बलात्कारको सिकारमा परेकी छन् । मंसिर २८ गते साँझ भएको यस घटनामा बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाँउपालिका वडा नं. २ का लाले भनिने शुरेस भुजेल पक्राउ परेका छन् । पीडितका आफन्तका अनुसार सुस्त मनस्थितिकी […]
बुद्धशान्ति । मानिसका जीवनमा समस्याहरु बग्रेल्ती आउँछन् र छन् पनि । समस्या समाधान गर्दै जानु नै मानव जीवन हुनुको एउटा सत्यता हो । समस्या सबैलाई हुन्छ तर सबैका समस्या फरक–फरक हुन्छन् । फरक–फरक समस्या भएपनि समस्याको एउटै सार हुन्छ त्यो हो ‘पीडा’ । कसैका समस्या स्वयम्को कठोर मेहनतले हल हुन सक्छन्, कसैको समस्या हल गर्न […]