दमक । तत्कालिन नेकपा माओवादीले शुरु गरेको सशस्त्र जनयुद्धका सेनाहरुको संगठन पूर्व जनमुक्ति सेना नेपालको प्रथम राष्ट्रिय भेला आयोजक समितिले विभिन्न निर्णयहरु गरेको छ । संगठनको सचिवालय बैठकले गरेका निर्णयहरु संयोजक प्रविन तामाङले विज्ञप्ती मार्फत आइतबार सार्वजनिक गरेका हुन् । वाइसिएल, बहिर्गमित जनमुक्ति सेना र अवकाश प्राप्त जनसेनाको समेत साझा संगठनको रुपमा रहेको भनिएको सो […]
बागलुङ । ढोरपाटन नगरपालिका ९ ९ढोर० नवि गाउँका ३० घर पूर्ण रुपमा जलेका छन् । शनिबार राति २ बजे तिर शुरु भएको आगलागी आइतबार बिहान ८ बजे मात्रै निभाइएको थियो । आगलागीबाट नवि गाउँका ४८ परिवार बस्दै आएका ३० घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीपछि घटनास्थल ४८ परिवारको घर ध्वस्त बनेको ढोरपाटन […]
झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सन्थाल समुदायको लागि सरकारले सांस्कृतिक भवन निर्माण गर्ने बताएका छन् । उनले दुईवटा भवन निर्माण गर्नका लागि एक करोड विनियोजन गर्ने जानकारी दिए । झापा जिल्लास्तरीय सन्थाल नृत्य प्रतियोगिताको शनिबार बिर्तामोडमा उद्घाटन गर्दै मन्त्री पण्डितले सन्थाल समुदायका युवाले अब सरकारी सेवामा प्रवेश गर्न योग्यता बनाउनु […]
बिर्तामोड । नेपाल दशनामी समाज प्रदेश नम्बर १ ले मातहत १४ वटै जिल्लाका दशनामीहरुको तथ्याङ्क संकलन गर्ने निर्णय गरेको छ । शनिबार झापाको बुट्टावारीमा दशनामीहरुले निर्माण गरेको नयाँ भवनमा बसेको समाजको प्रदेश १ दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सबै जिल्लामा दशनामी अतिथि गृहका निर्माणका लागि पहल गर्ने लगायतका निर्णय गरेको जनाइएको छ […]
काकरभिट्टा । विगत एक वर्ष अघि मेचीनगरमा स्थापित भएको फ्रेन्डसिप डाईरेक्सन क्लवको वार्षिक साधरण सभा शुक्रबार समापन भएको छ । फ्रेन्डसिप डाईरेक्सन क्लव मेचीनगरका संस्थापक अध्यक्ष अभिजित दवाडीको अनुसार यस क्लव सामजिक अनी मुनाफा रहित समाज सेवामा अग्रसर संस्थाको रुपमा काकरभिट्टामा चिनिदै आएको छ । यस संस्थाले एक वर्षे कार्यकालमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण, […]
काठमाडौं । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । ७५ वर्षीय गिरीको शुक्रबार निधन भएको हो । २०२५ साउन ३० मा न्यायसेवामा प्रवेश गरेका गिरी २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश भएका थिए । सर्वोच्चको न्यायाधीश रहँदा गिरीले शाही आयोग खारेजको फैसला सुनाएका थिए । गिरीको निधनप्रति सर्वोच्च अदालतले शोक व्यक्त गरेको छ । साथै […]
डोटी । डडेलधुरा–डोटी जोड्ने डाक्टर केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको स्कुल बस तथा दार्चुलाको मालिकार्जुन–३, तेर्थालेकमा आज शुक्रबार बिहान भएको बस दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ । सुदूरपश्चिम पृतना मुख्यालय दिपायलले दिएको जानकारी अनुसार दार्चुलामा भएको बस दुर्घटनामा परि गम्भीर घाइते भएका […]
बिर्तामोड । नेपाल करातेँ महासंघ, महेन्द्र रत्न डोजो बिर्ताबजारमा अभ्यासरत अतिविपन्न परिवारका १० जना खेलाडीहरुलाई आज स्थानीय एक सामाजिक व्यक्तिले करातेँ ड्रेस (गी) प्रदान गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं. ३ निवासी समाजसेवी, व्यवसायी तथा खेलप्र्रेमी वीरबहादुर तामाङ (बीरु)ले कराँते खेलाडीहरुका लागि प्रोत्साहनस्वरुप १० थान गी प्रदान गरेको प्रशिक्षक दुर्गाराज निरैलाले जानकारी दिएका हुन् […]
खोटाङ । खोटाङको रुपाकोट–मझुवागढी नगरपालिका–१० माखाममा एक महिलाले आफ्नै घरमा आगजनी गरेकी छन् । आगलागीबाट अन्दाजी १२ लाख ९१ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । दिउँसो करिब १ बजेको समयमा स्थानीय जितबहादुर तामाङकी पत्नी ३९ वर्षीया फुलमाया तामाङले श्रीमानसँग सामान्य वादविवाद हुँदा आगजनी गरेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको समयमा मादक […]
भद्रपुर । हुलाकी सडक अन्तर्गतको नेपाल–भारत सीमावर्ती भद्रपुर गलगलिया जोड्ने मेची नदीमा निर्माण भएको पूल निर्माण पूरा गरिएको ६ महिना बिते पनि यो अझै बेवारिसे अवस्थामा रहेको छ । सरकारको चासो तथा प्राथमिकतामा नपरेकोले यो पूलको निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा पनि प्रयोगविहीन भएको हो । सरकारले समयमै पूलसम्म पुग्ने सडक बनाउन चासो नदिएपछि […]