मोरङ । मोरङ जिल्लाको १२ औं स्थानीय तहको रुपमा धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । जिल्ला खुल्ला दिसामुक्त हुनका लागि सदरमुकामसमेत रहेको विराटनगर महानगरपालिकासहित कटहरी, बूढीगंगा, जहदा र सुनवर्षी खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन् । यसमध्ये सुनवर्षी नगरपालिका जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट अन्तिम गुणस्तर अनुगमन समेत भैसकेको छ भने […]
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकोे १७औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका केन्द्रीय अध्यक्ष टोरुप प्रसाईको प्रमुख अथित्यमा साधारणसभा उद्घाटन गरिएको हो । साधारणसभामा संस्थाका अध्यक्ष जलकुमार गुरुङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको नीति तथा कार्यक्रमसहित बस्तुस्थिति जानकारी गराए । उनकाअनुसार […]
आज हरिवोधनी एकादशी, अर्थात् ठूली एकादशी । भगवान विष्णुको पूजा आराधना गर्ने दिन । जति धुमधामका साथ एकादशी मनाउने तयारी थियो, उति नै चाप थियो चर्पी, घरआँगन र बाटोघाटो सफा गर्नका लागि । बेलबारी नगरपालिका–८ रैझारकी महिला स्वास्थ्य स्वयंसेविका रेणुका खवासलाई चर्पी दिवस मनाउन उत्तिकै चटारो थियो । सामाजिक अगुवा रत्ना खवास र सचेतना केन्द्र […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ मा पर्ने खोपबाडी टोलका २९ घरपरिवारले तिहारमा देउसी भैलो खेलेर संकलित रकम सामाजिक काममा लगाएका छन् । लालीगुराँस समाज नामक संस्थाका गठन गरेका स्थानीयले तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकमबाट खर्च कटाई गाउँ समाजमा गरिने विवाह, ब्रतबन्ध अथवा काजकिरियामा आवश्यक पर्ने समान खरिद गरेको सचिव गुडिया लिम्बूले […]
मेचीनगर । खुला नूनको आयातमा सरकारले प्रतिबन्ध लगाए पनि पूर्वी नाकाबाट तस्करहरुले यसको कालोधन्दा चलाइरहेका छन् । सीमावर्ती भारतीय बजारबाट खरिद गरी नेपाली सुरक्षा अधिकारीहरुको आँखा छलेर कारोबारीहरुले नेपाली बजारमा यस्तो नून भित्र्याउने गरेका हुन् । उपभोक्तामा चेतना अभावका कारण खान अयोग्य बिना आयोडिनको नून खान बाध्य छन् । कारोबारीहरुले चौपायाका लागि भन्दैं नून आयात […]
काठमाडौं । दूर्गम क्षेत्रमा सेवा दिन जान नमान्ने सरकारी कर्मचारीको रोग नयाँ होइन । नेपालको सुदूरपश्चिमदेखि हिमाली भेगमा शिक्षक, चिकित्सकलगायतका जनशक्तिको जहिलेपनि अभाव हुने गरेको छ । यस्तै समस्यालाई सम्बोधन गर्न सरकारले नयाँ ऐनमार्फत छात्रवृत्तिको लागि खुला प्रतिस्पर्धाबाट छानिएका नेपाली नागरिकलाई अध्ययन पूरा गरेपछि तोकिएको स्थानमा जानुपर्ने करार सम्झौताको प्रस्तावसहित मस्यौदा तयार पारेको छ । […]
काठमाडौं । हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी। चार महिनासम्म पूजा गरिएको तुलसीको विवाह गर्ने पर्वको रूपमा यस दिनको महत्त्व छ। विशेषगरी वैष्णवहरूले यो पर्व धुमधामका साथ मनाउँछन्। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोपी चार महिनासम्म पूजा गर्ने र यसै दिन विवाह गरी द्वादशीमा विसर्जन गर्ने परम्परा छ। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै […]
मेचीनगर । सिद्धिखोला सिंचाई जल उपभोक्ता समिति बाहुनडाँगीको उपभोक्ता समिति र स्थानीयबासीबीचको विवादलाई अन्त्य गर्न जनप्रतिनिधि र सामाजिक अगुवाहरुले सुझाव दिएका छन् । शनिबार सम्पन्न समितिको तेस्रो वार्षिक साधारणसभामा अध्यक्ष हरि चम्लागाईँले प्रस्तुत गरेको प्रतिवेदनमा उपभोक्ता समिति र स्थानीयबासीबीच विवाद भएका कारण यसै साधारणसभाबाट निर्णय गर्ने प्रस्ताव अघि सारेपछि कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले समस्याको मुख्य […]
भद्रपुर । झापाका सबै स्थानीय तहमा आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालन भएका जनस्वास्थ्य सम्बन्धी कार्यहरुको समीक्षा गरिएको छ । स्वास्थ्य कार्यालय भद्रपुरमा आइतबार प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटा र स्वास्थ्य कार्यालय मोरङले संयुक्तरुपमा आयोजना गरेको ‘स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय समीक्षा गोष्ठी’मा झापाका १५ स्थानीय तहका स्वास्थ्य शाखा र साझेदार संस्थाहरुले आ–आफ्ना कार्यक्षेत्रमा […]
काठमाडौं । टर्कीले हत्यासँग जोडिएको टेप अमेरिका र साउदीलाई उपलब्ध गराएपछि सीआइएको रिपोर्ट सार्वजनिक भएको हो । टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा गत अक्टोबर २ मा खशोग्जीको हत्या भएको थियो । साउदी युवराजका कट्टर आलोचक मानिने खशोग्जीको हत्या उनको स्वीकृतिबिना सम्भव नभएको उनीहरुको बुझाइ छ । तर, साउदी अरबले भने यो दाबी झुटो भएको भन्दै खशोग्जी […]