Sajhamanch Archive

महानगरको समृद्धिका लागि बाटोमा घिस्रिँदै विराटनगरका मेयर !

Published: (Updated: ) in समाज by . Leave a Comment on महानगरको समृद्धिका लागि बाटोमा घिस्रिँदै विराटनगरका मेयर !.

विराटनगर । विराटनगरको समृद्धि र विकासका लागि भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ‘दण्ड प्रणाम’ नामको कठोर व्रत लिएका छन् । आफ्नो कार्यकालमा समुन्नत विराटनगर बनाउने परिकल्पना बोकेर उनले यो व्रत लिएका हुन् । मेयर भएपछि दोस्रो पटक दण्ड प्रणाम गर्दै खोलासम्म पुगेर छठी माताको व्रत लिन पुगेका पराजुलीले यो पटक आफ्नो लागि नभएर विराटनगरको […]

भद्रपुरमा छैट पूजाको रौनक सुरु

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on भद्रपुरमा छैट पूजाको रौनक सुरु.

भद्रपुर । पूर्वकै ठूलो छैट पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छैट पूजा सुरु हुँदैछ । नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने झापाको सदरमुकाम भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छैट पूजामा पाँच हजार पूजास्थल बनाइएको छ । करिब तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारीबाट हिमाल, पहाड र तराइका बासिन्दाले समान सहभागी हुने गरी पूजास्थल बनाइएको […]

छैठ पूजाको अवसरमा बिर्ताबजार सरसफाई

Published: in समाज by . Leave a Comment on छैठ पूजाको अवसरमा बिर्ताबजार सरसफाई.

बिर्तामोड । बिर्तामोड नगरपालिका ३ बिर्ताबजार नजिकै अन्दुवा खोलामा घाट बनाएर आज छैठ पूजा गरिँदैछ । मैथिल समुदायको बाक्लो बसोबास रहेको सो क्षेत्रमा विगत लामो समयदेखि बिर्ताबजारको उक्त घाटमा छैठ पूजा गरिँदै आएको हो । छैठ पूजामा विशेषगरी शुद्धता, पवित्रता र सरसफाईमा ध्यान दिइने गरिएकाले सोही अवसर पारेर आज बिर्ताबजारको सरसफाई गरिएको छ । बिर्तामोड […]

आज छठ पर्व मनाइँदै, तराईका जिल्लामा विशेष उल्लास

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on आज छठ पर्व मनाइँदै, तराईका जिल्लामा विशेष उल्लास.

काठमाडौं । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने महान् पर्व छठको मुख्य दिन आज काठमाडौंसहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाइँदै छ । छठको तेस्रो तथा मुख्य दिन अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएर यो पर्व मनाउने गरिन्छ । छठका लागि तराईसहित विभिन्न जिल्लामा झकिझकाउसँग सिंगारिएका नदी तथा तलाउ किनारामा जम्मा […]

एल्जिना बलात्कार र हत्या : प्रहरी र चिकित्सकको टोली घटनास्थलमा 

Published: in समाज by . Leave a Comment on एल्जिना बलात्कार र हत्या : प्रहरी र चिकित्सकको टोली घटनास्थलमा .

उदयपुर । रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एल्जिना हत्याको अनुसन्धान गर्न प्रहरी र चिकित्सकको टोली घटनास्थल पुगेपछि प्रहरीले यस्तो बताएको हो। प्रहरीले तालिमप्राप्त कुकुरसमेत घटनास्थल लगेर अनुसन्धान अगाडि बढाएको छ। गत शनिबार बाख्रा चराउन गएकी एल्जिनाको शव आइतबार (२५ गते) फेला परेको थियो। एल्जिनाको मुखमा […]

विद्युत सर्ट भई आगलागी ५ पाचलाख रुपैयाँ बराबरको धनमाल क्षति

Published: in समाज by . Leave a Comment on विद्युत सर्ट भई आगलागी ५ पाचलाख रुपैयाँ बराबरको धनमाल क्षति.

सुनसरी ।  विद्युत सर्ट भएर गएराति धरान उपमहानगरपालिका– ५ कुलुङ चोक नजिकै आगलागी हुँदा स्थानीय वीरबहादुर राईको घर जलेर नष्ट भएको छ । राईको काठको एकतले घर जलेको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ५ पाचलाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगो नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको दुई वटा दमकल प्रयोग गरिएको थियो । अागलागीपछि राई परिवारको बिचल्ली भएको […]

सुरुङ खनेर ४ घरमा चोरी

Published: in समाज by . Leave a Comment on सुरुङ खनेर ४ घरमा चोरी.

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित हर्षाहा गाँउका ४ वटा घरमा चोरी भएको छ । शनिवार राती चोरहहरुले सुरुङ खनेर नगद, गरगहना, लत्ताकपडा गरी १३ लाख बढीको धनमाल चोरेर लगेका हुन् । स्थानीय जगत यादवको घरबाट ५० हजार नगद, एक थान ल्यापटप र छठ पर्वका लागि खरीद गरीएको ३२ हजार बराबरको कपडा चोरेर […]

अाज फाल्गुनन्दको १३४ औँ जन्मजयन्ती

Published: in समाज by . Leave a Comment on अाज फाल्गुनन्दको १३४ औँ जन्मजयन्ती.

इलाम । १६औं राष्ट्रिय विभूति फाल्गुनन्दको १३४ औँ जन्मजयन्ती मनाइँदैछ। किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती इलामसहित पूर्वी नेपालका विभिन्न जिल्लामा मनाइँदैछ। इलाम पाँचथरको लेव्रेकुटीसहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा दिवस मनाइन लागेको हो। फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माइ नगरपालिका, माङसेवुङ गाँउपालिका र फाकफोकथुम गाँउपालिकाले सार्वजनिक विदा दिएका छन्। त्यसैगरी झापाको दमक नगरपालिका र अर्जुनधारा नगरपालिका […]

आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाई मनाइँदै

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाई मनाइँदै.

काठमाडौं । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन शुक्रबार भाइटीका मनाइँदैछ। यो पर्व आरोग्य, ऐश्वर्य र दीर्घायु प्राप्तिको कामना गर्दै दिदीबहिनीले दाजुभाइलाई पञ्चरंगी वा सप्तरंगी टीका लगाउने परम्परा छ। यो पर्वलाई भ्रातृद्वितीया पनि भनिन्छ। संस्कृत भाषाको यो शब्द अपभ्रंश भई भाइटीका बनेको बताइन्छ। ‘भ्रातृ’ शब्दले दाजु र भाइ दुवैको प्रतिनिधित्व गर्छ। भारत र नेपालकै तराई क्षेत्रमा […]

झापा कारागारका कैदी प्रसाईको मृत्यु

Published: in समाज by . Leave a Comment on झापा कारागारका कैदी प्रसाईको मृत्यु.

झापा । झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड- ७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रनाउ श्रेष्ठका अनुसार मृतक प्रसाईंको दुवै मृगौला फेरिएको थियो । मृगौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा […]