Sajhamanch Archive

पूर्वी नाका भएर नेपाल प्रवेश गर्ने पर्यटकको संख्या वर्षेनी घट्दै

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on पूर्वी नाका भएर नेपाल प्रवेश गर्ने पर्यटकको संख्या वर्षेनी घट्दै.

काँकरभिट्टा । नेपालमा पर्यटकीय चहलपहल शुरु भएपनि पूर्वी नाकाबाट भित्रिने पर्यटकको संख्या खासै उकालो लाग्न सकेको छैन् । पर्यटन व्यवसायीका अनुसार अहिले पर्यटकहरुका लागि नेपाल घुम्न आउने मुख्य सिजन हो । तर, पैदलमार्ग भएर काँकरभिट्टा नाका हुँदै नेपाल भित्रिने पर्यटकको संख्या निक्कै कम छ । पर्यटकको संख्या कम भएपनि राजस्वमा भने उल्लेखनिय बृद्धि भएको छ […]

त्रिदेव क्याम्पस चारआलीले इलामको हर्कटेमा गर्यो आँखा स्वास्थ्य शिविर

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on त्रिदेव क्याम्पस चारआलीले इलामको हर्कटेमा गर्यो आँखा स्वास्थ्य शिविर.

हर्कटे (इलाम) । झापाको मेचीनगर १३ चारआलीस्थित त्रिदेव वहुमुखी क्याम्पसले आज यहाँ सञ्चालन गरेको निशुल्क आँखा स्वास्थ्य शिविरबाट ३०० जना आँखा रोगी लाभान्वित भएका छन् । सूर्योदय नगरपालिका वडा नं. ६ हर्कटे बजारमा आयोजित आँखा स्वास्थ्य शिविरमा आँखा जँचाएका मध्ये १२ जनामा मोतियाविन्दू भेटिएकाले थप उपचारका लागि बिर्तामोड पठाइएको जनाइएको छ । त्रिदेव क्याम्पसले आफ्नो […]

भद्रपुरमा ६३ ले गरे रक्तदान

Published: (Updated: ) in समाज by . Leave a Comment on भद्रपुरमा ६३ ले गरे रक्तदान.

भद्रपुर । मुनाल फुटबल एकाडमी चन्द्रगढीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५ जना महिलासहित ६३ जनाले रक्तदान गरेका हुन् । क्लबका अध्यक्ष अशारु राजवंशीको अध्यक्षता तथा भद्रपुर १० का वडा सदस्य श्यामकुमार राउत, वडा नम्बर ७ का सदस्य कोषराज पौडेलको विशेष […]

उदयपुरको मूर्तिखोलामा भेटियो गोही

Published: in समाज by . Leave a Comment on उदयपुरको मूर्तिखोलामा भेटियो गोही.

उदयपुर । माछा मार्ने क्रममा उदयपुरको एक खोलामा गोही भेटिएको छ। बेलका नगरपालिका–३ मा रहेको मुर्तिखोलामा गोही भेटिएको हो। पाँच फिट तीन इन्च लम्बाइ र दुई फिट मोटाइको गोही स्थानीयहरुले माछा मार्ने क्रममा फेला पारेका थिए। गोही फेला परेपछि उनीहरुले इलाका प्रहरी कार्यालयलाई जानकारी दिएको थिए। ‘गोही भेटिएको जानकारी आएलगतै उद्धार गरी डिभिजन वन कार्यालयलाई […]

फर्किए चिया बगानमा मजदुर

Published: (Updated: ) in समाज by . Leave a Comment on फर्किए चिया बगानमा मजदुर.

मेचीनगर । एकसाता अघिदेखि आन्दोलनरत नेपाल चिया विकास निगम लि. अन्तर्गत झापाको मेचीनगरस्थित टोकला चिया बगानमा कार्यरत मजदुरहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै आइताबारदेखि काममा फर्किएका छन् । बगान व्यवस्थापन पक्षले श्रम ऐन २०७४ कार्यान्वयन नगरेको,ऐनले व्यवस्था गरेको दशैं वोनस नदिएको तथा राजपत्रमा उल्लेख भए अनुसार मजदुरलाई पारिश्रमिक नदिएको भन्दै मजदुरहरुले आन्दोलित थिए । पहिलो […]

१८८ यात्रुसहित समुन्द्रमा खसेको जहाजका पाइलट भारतीय नागरिक

Published: in समाज by . Leave a Comment on १८८ यात्रुसहित समुन्द्रमा खसेको जहाजका पाइलट भारतीय नागरिक.

इन्डोनेसियाको लायन एयरलाइन्सको बोइङ ७३७ जहाज राजधानी जकार्ताबाड उडान भरेलगत्तै समुन्द्रमा दुर्घटनाग्रस्त भएको छ । जेटी–६१० फ्लाइट नम्बरको त्यो जहाज जकार्ताबाट पंगकल गैरहेको थियो । त्यो जहाजका पाइलट भारतीय नागरिक भव्य सुनेजा थिए । दिल्लीको मयुर विहारका सुनेजा सन् २०११ देखि लायन एयरलाइन्समा आबद्ध थिए । उनले सन् २००९ मा बेल एयर इन्टरनेसनलबाट पाइलटको लाइसेन्स […]

ताप्लेजुङमा फरार छुट्टाछुट्टै मुद्दाका ८ अभियुक्त पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on ताप्लेजुङमा फरार छुट्टाछुट्टै मुद्दाका ८ अभियुक्त पक्राउ.

 ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले छुट्टाछुट्टै ८ जना अभियुक्त र प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कर्तव्य ज्यानका र गाली बेइज्जती मुद्दाका ३–३ जना, वन मुद्दाका र मादक पदार्थ सेवन गरि प्रहरीसँग अभद्र ब्यबहार गर्ने १–१ जना पक्राउ परेका हुन् । कार्तिक ३ गते मिक्वाखोला गाउँपालिका–४ नम्बर वडा, साँवाका ३२ वर्षिय प्रतापसिंह साँवा लिम्बुको हत्या गरि फरार […]

फेसबुकबाट चिनजान हुँदै विवाहसम्म, होटलमा हत्या गरेर फरार युवक प्रहरी फन्दामा

Published: in समाज by . Leave a Comment on फेसबुकबाट चिनजान हुँदै विवाहसम्म, होटलमा हत्या गरेर फरार युवक प्रहरी फन्दामा.

काठमाडौं–आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त शनिवार पक्राउ परेका छन् । गत भदौ १२ गते राजधानीको बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरी फरार रहेका मौवाबोटे १ खोटाङका अनिल परियार पक्राउ परेका हुन् । अभियुक्त परियारले आफ्नै १८ वर्षीय श्रीमती लक्ष्मी परियारलाई बसुन्धरास्थित स्पिड गेष्ट हाउसको कोठा नम्बर १०१ मा गएको भदौ १२ […]

चिनियाँ कलाकारले बनाए प्रधानमन्त्री आेलीको मूर्ति

Published: (Updated: ) in समाज by . Leave a Comment on चिनियाँ कलाकारले बनाए प्रधानमन्त्री आेलीको मूर्ति.

चीनको हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कं लिद्वारा आयोजित कला प्रदर्शनी बिहीबारदेखि काठमाडौँको दरबार मार्गमा शुरु भएको छ। प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा हाल स्थिरता र शान्तिको अवस्था आएकाले नेपालले चीनसँत पनि कला तथा संस्कृतिको आदानप्रदान गर्न चाहेको बताए। उनले दुई देशबीच सम्पर्क सञ्जालको विकासले आपसमा आर्थिक क्रियाकलापसमेत बढ्न […]

 एक लाख बराबरकाे भन्सार छली ल्याएको समान बरामद

Published: in समाज, by . Leave a Comment on  एक लाख बराबरकाे भन्सार छली ल्याएको समान बरामद.

सुनसरी । सुनसरीकाे लाैकहीबाट सशस्त्र प्रहरी बल लौकहीले भारतीय बजारबाट भन्सार छली मोटरसाइकलमा ल्याउदै गरेको अवस्थामा १ बोरा पटाका सहित भन्सार छली ल्याएको समान बरामद गरेको छ । लाैकहीका सशस्त्र प्रहरी निरीक्षक आन बहादुर गुरुङ नेतृत्वको टोलिले शुक्रबार दिउँसो भन्सार छलेर ल्याएको अवैध समान नियन्त्रण लिई सुनसरी भन्सार कार्यालय सेतुबन्द कोशी ब्यारेजमा बुझाएको छ । […]