Sajhamanch Archive

यसरी तोडियो डा.केसीको अनसन, मनमोहनलाई गाह्रो, बीएण्डसीलाई सजिलो

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on यसरी तोडियो डा.केसीको अनसन, मनमोहनलाई गाह्रो, बीएण्डसीलाई सजिलो.

 काठमाडौं । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीका सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेको छ । यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सरकार मुल विषयबस्तुबाटै हटेपछि डा. केसी अनसन बसेका थिए । तर, सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका […]

अनसन अपडेटः एउटा बुँदामा सहमति जुटेन, फेरि बालुवाटारमा छलफल

Published: (Updated: ) in समाज by . Leave a Comment on अनसन अपडेटः एउटा बुँदामा सहमति जुटेन, फेरि बालुवाटारमा छलफल.

काठमाडौं ।  २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीले नौ बुँदे सहमतिको एउटा बुँदामा असहमति जनाएका छन्। बिहीबार दिउँसो सिंहदबारबारमा भएको ७ बुँदे सहमतिमा केसीले असहमति जनाएपछि ९ बुँदे सहमतिको तयारी भएको थियो। नौ बुँदो सहमतिको एक बुँदामा केसी असन्तुष्ट देखिएका हुन्। केसी पक्षका वार्ताटोलीका सदस्य डा. अभिषेकराज सिंहका अनुसार उपत्यकामा १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन दिनु […]

महावीर पुनको आविष्कार कारदेखि ड्रोनसम्म

Published: in समाज by . Leave a Comment on महावीर पुनको आविष्कार कारदेखि ड्रोनसम्म.

काठमाडौं । आइतबार दिउँसो कुपण्डोलस्थित एउटा घरमा सुरज कार्की ड्रोन (फिक्स्ड विङ मोडल) को प्रोग्राम भेरिफिकेसनमा व्यस्त थिए। इलेक्ट्रिकल इन्जिनियर कार्कीले ड्रोनको परीक्षण गरिरहँदा उनको समूहका अन्य साथी त्यसको सफ्टवेयर र हार्डवेयर परीक्षणमा जुटेका थिए। ड्रोनमा कुनै खराबी नआओस् भनेर मिहिन परीक्षण गरिरहेका उनले आफ्नो समूहले निर्माण गरेको विमान देखाउँदै भने, ‘हामीले धेरै काम सकिसकेका […]

३० चिकित्सक प्रहरी नियन्त्रणमा : पुलिस क्लबभित्रै धर्ना

Published: in समाज by . Leave a Comment on ३० चिकित्सक प्रहरी नियन्त्रणमा : पुलिस क्लबभित्रै धर्ना.

काठमाडौं । प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले चिकित्सकहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर सामान्य झडप भएको थियो । १० साउन, काठमाडौं । प्रहरीले करिब ३० जना […]

प्रधानमन्त्री ओली र डा. केसी पक्षबीच वार्ता शुरु, केसीका मागमा सरकार लचक

Published: in समाज by . Leave a Comment on प्रधानमन्त्री ओली र डा. केसी पक्षबीच वार्ता शुरु, केसीका मागमा सरकार लचक.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अनशनरत डा.गोविन्द केसी पक्षबीच वार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी वार्तामा डा. केसीका मागहरुको विषयमा कुराकानी भइरहेको वार्तामा संलग्न डा केसीका एक सहयोगीले लोकान्तरलाई बताए । ‘डा. केसीका मागका बारेमा सरकार र प्रधानमन्त्री एकदमै सकारात्मक हुनुहुन्छ’ वार्तामा संलग्न केसीका सहयोगीले भने,‘अजै ब्रेक थ्रु हुने सम्भावना छ ।’ […]

नेपाली भूभाग डुबाउने भारतका १९ संरचना सरकार सधैं मैन

Published: in समाज by . Leave a Comment on नेपाली भूभाग डुबाउने भारतका १९ संरचना सरकार सधैं मैन.

काठमाडौं । जमिन जलमग्न हुँदा धानको बेर्ना डुबेका छन् । खेत समेत नदेखिने गरी पानीले ढाकेको छ । धानका बेर्ना कुहिएर पानीमाथि तैरिएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका ५ भगवानपुरका सागिर साहलाई महलीसागर बाँधले हरेक वर्ष यसैगरी दुःख दिन्छ । खेतमा बाढी पसेर उब्जाउ नै हुन दिदैन । यशोधरा गाउँपालिका ६ रंगपुरकी सारजहाँ खातुनलाई पनि […]

रसुवा पहिरो अपडेट : चारको मृत्यु ११ बेपत्ता

Published: (Updated: ) in समाज by . Leave a Comment on रसुवा पहिरो अपडेट : चारको मृत्यु ११ बेपत्ता.

काठमाडौं ।रसुवामा पहिरोमा परि चार जनाको ज्यान गएको छ। अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा ११ जना सम्पकविहीन भएका छन्। रसुवा प्रहरीका अनुसार टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा होटल पुरिँदा अहिलेसम्म ४ जनाको ज्यान गएको र ११ जना सम्पर्कविहिन भएका हुन्। पहिरोमा ज्यान गुमाएका र हराइरहेकाहरूको पहिचना खुलेको छैन। […]

पहिरोले प्रहरी पोष्ट पुर्‍याे, दश बेपत्ता

Published: (Updated: ) in समाज by . Leave a Comment on पहिरोले प्रहरी पोष्ट पुर्‍याे, दश बेपत्ता.

रसुवा । गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो। सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ। पहिरोमा परी आठ-दश जना बेपत्ता भएको […]

सरकार र केसीबीचको वार्ता सहमति नजिक, आजै अनशन तोड्न सक्ने

Published: (Updated: ) in समाज by . Leave a Comment on सरकार र केसीबीचको वार्ता सहमति नजिक, आजै अनशन तोड्न सक्ने.

काठमाडौं । सरकार र डा गोविन्द केसीबिच वार्ता सहमति नजिक पुगेको छ। बुधबार ९‍‍.३० मा शिक्षा मन्त्रालयमा दुवै पक्षबीच वार्ता हुनेछ। मंगबार साँझ भएको वार्तामा सरकार र केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको हो। त्यसलाई अन्तिम रुप दिन अाज फेरि वार्ता हुन लागेकाे जनाइएकाे छ। नेकपा नेता सुवास नेम्बाङको पहलमा अनशनको २५ औं दिनमा सरकार […]

आमालाई खुवाइयो भियाग्रा, बच्चाहरुको मृत्यु

Published: in समाज by . Leave a Comment on आमालाई खुवाइयो भियाग्रा, बच्चाहरुको मृत्यु.

नेदरल्याण्डमा गर्भवती महिलामाथि भियाग्राको चिकित्सकीय परिक्षणलाई ११ नवजातको मृत्युपश्चात् तुरुन्त राकिएको छ । अनुसन्धानमा भाग लिइरहेका महिलालाई यौनवद्र्धक औषधी भियाग्रा खुवाइएको थियो । यो शोध ती महिलामाथि गरिएको थियो जसको गर्भको शिशुको गर्भनाल कमजोर थियो । शरिरमा रक्त प्रवाह गर्ने यो औषधीले बच्चाहरुको फोक्सोलाई गम्भीर नोक्सान पुर्याएको अनुमान गरिएको छ । वास्तवमा के भयो, त्यो […]