कालिकोट । आइतबारदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गअन्तर्गतको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। अवरुद्ध राजमार्ग खुलाउन पहिरो गएको ठाउँमा डोजर पुगे पनि वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको ट्राफिक प्रहरी कार्यालय कालिकोटका प्रमुख नन्दराम जैशीले बताए। ‘पहिरो पन्छाउन त्यसतर्फ डोजर पठाइएको छ,’ उनले भने, ‘वर्षाका […]
ओखलढुंगा । ओखलढुंगा लिखु गाउँपलिका १ को च्युरीडाँडा माविमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। शिक्षकहरु समयमा विद्यालय आउनुपर्ने , नियमित पठनपाठन हुनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तर बढाउनुपर्ने र विद्यालय समयमा फेसबुक चलाउन बन्द गर्नु पर्ने लगायत माग राखी विद्यार्थीहरूले तालाबन्दी गरेका हुन्। विद्यालयमा जनशक्ति कम भएपछि तल्लो तहका शिक्षकहरूले माथिल्लो तहमा पढाउनुपर्ने पारिश्रमिक थप गर्नुपर्ने माग राख्दै कक्षामा जान […]
झापा । वैदेशिक रोजगारीमा गएर फर्केका युवाहरुको सक्रियतामा आगामी असार २७ गते प्रवासबाट फर्केका व्याक्तिहरुको अधिराज्यव्यापी भेला हुने भएको छ । राष्ट्रिय युवा परिषदको आयोजनामा काठमाडौंको राष्ट्रिय सभा गृहमा भेला हुने भएको हो । भेलाको जानकारी विषयमा जिल्लामा रहेका राष्ट्रिय युवा परिषदका शाखा कार्यालयहरुले सुचना प्रकाशित गरिसेका छन् । वैदेशिक रोजगारी टुंग्याएर स्वदेश फर्केका जो […]
भद्रपुर । अव्यवस्थित पार्किङका कारण झापाका सरकारी कार्यालयमा पुग्ने सेवाग्राही ठगिनेक्रम बढेको छ । जिल्लाको सदरमुकाम समेत रहेको भद्रपुरमा सवारी साधन पार्किङ्को उचित व्यवस्थापन नहुँदा आवतजावतमा समस्या खेप्नु पर्ने सेवाग्राही दलालबाट ठगिने क्रम पनि बढेको हो । सो क्षेत्रमा भद्रपुर नगरपालिकाले पार्किङ् स्थलको व्यवस्थापन नै नगरी वार्षिक ठेक्का लगाएर राजस्व मात्र उठाउने गरेकोले सदरमुकाममा सवारी […]
बर्दिया । बर्दियाको गुलरिया, बाँसगढी र राजापुर बजारमा सञ्चालन गर्दै आएका १२ जना सुनचाँदी पसलका सञ्चालकहरूलाई कालो बजारी र ठगी गरेको आरोपमा पक्राउ गरिएको छ। उपभोक्ताहरूको हित संरक्षणको लागि अनुगमन गर्दा सुनमा आठ प्रतिशतसम्म मिसावट भएको पाइएकोले जिल्ला प्रशासन कार्यालय बर्दियाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। गुनास्तर तथा नाप तौल विभाग काठमाडौं परीक्षण […]
काठमाडौं। ३४ दिनदेखि आमरण अनशनमा बसिरहेकी गंगामाया अधिकारीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको वीर अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले गगांमायाको स्थिति गम्भीर रहेको जानकारी दिए । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राख्दै अधिकारी अनशनरत छिन् । यसैबीच नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, मानव अधिकारकर्मी चरण प्रसाई लगायतको टोलीले आज अधिकारीको स्वास्थ्यस्थितिबारे अस्पताल […]
गुल्मी । टिनले छाएका चिटिक्क परेका घरहरू । हराभरा जमिन । गाईगोठ पनि त्यस्तै राम्रा । सुधारिएको दलित बस्ती । एउटा नमुना बस्ती देखिने । र त अन्य समुदायले भन्थे, ‘यो त नमुना दलित बस्ती नै हो ।’ तर यो गत वर्षको कुरा थियो, त्यहाँका पत्रकार भरत चन्दले भन्दै थिए– ‘पारि हेर्नुस् ब्राह्मण समुदायको बस्ती […]
काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पले लिएको आप्रवासीप्रतिको नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी भएको छ । विछोडिएका परिवार एक हुने उद्देश्यले ६ सय ३० भन्दा बढी स्थानमा विरोध कार्यक्रम गर्ने तयारी भइरहेको छ । यसका लागि अमेरिकाका सबै शहरका बासिन्दालाई ‘फेमिली बिलोङस् टुगेदर’ नाराका साथ एकजुट हुन आह्वान गरिएको छ । आयोजकले सबैलाई सेतो पहिरनका […]
काठमाडाैं । सरकारले आइतबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ। गत शुक्रवार संघीय संसद सचिवालयमा दर्ता गराएको सो विधेयक सरकारले आइतबार प्रतिनिधिसभामा प्रस्तुत गर्दैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आइतबारको बैठकमा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद कार्यालयले जनाएको छ। प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५० को उपनियम एक […]
जुम्ला। जिल्ला प्रहरी कार्यालयमा डा. गोविन्द केसीले अनशन सुरु गरेका छन्। अनशन सुरु गर्नुपूर्व नै पक्राउ परेपछि डा. केसीले प्रहरी कार्यालयमै अनशन सुरु गरेका हुन्। केसीले दिउँसो ३ बजे एक गिलास पानी मात्रै खाएर अनशन सुरु गरेका हुन्। प्रहरीले अनशनस्थलमा पत्रकारहरूलाई समेत जान दिएको छैन। प्रहरीले केसीका समर्थकमाथि दमन गरेको छ। आफू र आफ्ना समर्थकमाथि प्रहरीको […]