शिवसताक्षी । झापामा फागुनको पहिलो साताबाट सुरु हुन लागेको तेस्रो संस्करणको सताक्षी गोल्ड कपको तयारी तिब्र गतिमा अघि बढाइएको छ । शिवसताक्षीको गणेशमान अध्ययन प्रतिष्ठान झिलझिलेको खेल मैदानमा हुने गोल्डकपका लागि तयारी तिब्र गतिमा अघि बढाइएको आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले जनाएको छ । सतासी गोल्डकप फागुन ४ गते सुरु हुने शिवसताक्षी नगर खेलकुद विकास समिति […]
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र एनआरटीबीच खेल हुँदैछ । ११ औं चरणको अन्तिम खेल अन्तर्गत आज दुई टिमबीच खेल हुन लागेको हो ।यसअघि शनिबारै हलचोकस्थित एपीएफ मैदानमा मनाङ र एनआरटीबीच खेल हुने एन्फाले जनाएको थियो । तर प्राविधिक कारणले तोकिएको सयमा खेल हुन नसकेको भन्दै एन्फाले […]
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि कुशल मल्लले सानदार प्रदर्शन गरेका छन्। डेब्यु खेलमै उनले अर्धसतक पूरा गरेका हुन्। त्रिवि कीर्तिपुरमा शनिबार भएको खेलमा उनले ४९ बलमा ५० रन बनाएका हुन्। यससँगै १६ वर्षीय मल्ल डेब्यू खेलमै अर्धसतक बनाउने कान्छा खेलाडी बनेका छन्। उनले ४ चौका र ३ छक्का […]
कमल । किताबी ज्ञानका साथैै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप मार्फत क्षमता विकास गर्ने उद्देश्यले निजि तथा आवाशिय विद्यालय अर्गानाइजेसन नेपाल (प्याव्सन)ले शुक्रबारबाट क्षेत्रीयस्तरमा विभिन्न विधाका खेलकुद सुरु गरेको छ । विद्यार्थीहरुमा भएको क्षमतालाई प्रस्फुटन गराउन हरेक वर्ष कार्यक्रम गर्ने गरेको प्याव्सन कमलका अध्यक्ष वदिराम राईले बताए । पढेर कोही डाक्टर त कोही ईन्जिनियर बन्छन् भने खेलाडी […]
सूचना ! सूचना ! ! सूचना ! ! ! क्रिकेट क्लब […]
बिर्तामोड । यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म प्रथम विर्तामोड नगर खेलकुद महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ गरिने भएको छ । बिर्तामोड नगरपालिका खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । आसन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट गर्न तथा नगर क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकामा निहित […]
कतारले विश्वकप फुटबल खेलको आयोजना गर्न बनाएको स्टेडियममा बिनातलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीले ३ वर्षपछि तलब सुविधा पाएका छन् । सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करी मिना नामक कम्पनीलाई ३४ नेपाली श्रमिकलाई बिनातलब नेपाल फर्किएपछि नेपाल सरकारले लामो समयसम्म गरेको प्रयासपछि तलब दिलाएको हो । तीन वर्षको […]
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दशौं चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो ३ बजे हुने खेलमा एनआरटी र फ्रेण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । ९ खेलबाट १५ अंक जोडेको एनआरटी अंक तालिकामा सातौं स्थानमा छ । समान अंक भए पनि संकटा र जावालखेलभन्दा एनआरटी गोलअन्तरमा पछाडि छ । ९ खेलबाट ११ अंकसहित […]
एजेन्सी । अमेरिकी खेलाडी सोफिया केनिन अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको नयाँ विजेता बनेकी छिन् । करियरको पहिलो ग्राण्डस्लामको उपाधि जितेकी केनिनले फाइनलमा स्पेनकी खेलाडी गारबिन मुगुरुजालाई पराजित गरिन् । विश्व वरियतामा १४औँ स्थानमा रहेकी केनिनले मुगुरुजाको एक सेटको अग्रतालाई उल्ट्याइन् । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी केनिनले मुगुरुजालाई ४–६, ६–२ र ६–२ को सेटमा पराजित […]
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सानदार जित निकालेको छ । सरस्वती युथ क्लबमाथि थ्री स्टारले ४–० को जित निकालेको हाे । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले सरस्वतीलाई ४– ० पराजित गर्दा सन्जोग राईले ह्याट्रिक गरे । थ्री स्टारका लागि लाल राम्मव्राले एक गोल गरे । पहिलो हाफ […]