कास्की। पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् । पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित गराउने उद्देश्यअनुरुप यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा १७औँ संस्करणको प्रतियोगिता हुँदैछ । शहीद स्मारक लिग विजेता मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लब […]
दूधे । झापाको शिवसताक्षीमा मंगलबारदेखि दोस्रो मेयर कप शुरु भएको छ । शिवसताक्षीको झिलझिले स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा एक कार्यक्रमकमा विच मेयर कपको उद्घाटन गरिएको हो । उद्घाटनका क्रममा प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बूले समग्र खेलकुदको विकास र खेलाडीहरुको क्षमता विकासमा स्थानीय तहबाटै कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने बताए । उनले यस मेयर कपमा […]
धनगढी । प्रिमियर लिग क्रिकेट डीपीएलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई १०७ रनको लक्ष्य दिएको छ । मैदान हिलो भएका कारण ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देही १०६ रनमा अल आउट भएको थियो । रुपन्देहीका लागि सुमित महर्जन र विनोद भण्डारीले क्रमश ३३ र २४ रनको योगदान […]
मेचीनगर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा झापाका ६ जना कुस्ती खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका झापाका ६ जना खेलाडीले प्रदेशको प्रतिनिधित्व गर्ने भएका हुन् । सुनसरीको इनरुवास्थित जेल फिल्डमा आइतबार सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने ५ महिला र एकजना पुरुष खेलाडीले राष्ट्रिय […]
विश्वका विष्फोटक ब्याट्सम्यानका रुपले परिचित वेष्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेलले विश्वकपपछि सन्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय गेलले यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेटपछि सन्यास लिने घोषणा गरेको बीबीसीले जानकारी दिएको छ । विश्वकप २०१९ को मे ३० देखि जुलाई १५ सम्म इंग्ल्यान्ड र वेल्समा हुदैछ । क्रिस गेल […]
काँकरभिट्टा । पाहुना टोली तरुण संघ हंसकूवा भारतले झापाको मेचीनगरमा आइतबारबाट शुरु अन्तराष्ट्रिय आमन्त्रण नकआउट फूटबल प्रतियोगिता २०७५ को विजय यात्रा शुरु गरेको छ । काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा पारिजात महिला फुटबल क्लब झापालाई टाइब्रकेरमा ४÷२ गोलको अन्तरले पारजित गदैं तरुण संघले सेमिफाइनलको यात्रा तय गरेको छ । निर्धारीत समयसम्म दुवै टिमले १÷१ गोलको बराबरी […]
बिर्तामोड । लक्ष्मीपुर भेट्रान फुटबल टिमको आयोजना तथा कनकाई नगरपालिका वडा नं.–८ को सह आयोजनामा झापाको कनकाई–८ लक्ष्मीपुरमा भएको तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कपको उपाधि चारआली–धाइजन भेट्रान फुटबल क्लवले हात पारेको छ । दमक–लखनपुर भेट्रान फुटबल क्लब र चारआली–धाइजन भेट्रान फुटबल क्लवबीच भएको फाइनल प्रतियोगितामा ०–१ गोल गर्दै चारआली–धाइजन भेट्रान फुटबल क्लव विजयी भएको हो […]
भद्रपुर । भद्रपुर ६ स्थित मोर्डन अंग्रेजी माध्यमिक विद्यालयले प्याब्सन झापाद्वारा आयोजित भद्रपुर नगर अन्तर विद्यालय खेलकुद प्रतियोगितामा १३ वटा पदक जीत्न सफल भएको छ । वार्षिक खेल तालिका अन्तरगत भद्रपुर माविको खेल मैदानमा ३ दिनसम्म चलेको प्रतियोगितामा मोर्ड समूहले ४ वटा स्वर्ण पदकसहित १३ पदक प्राप्त गर्न सफल भएको हो । प्रतियोगितामा माध्यमिक तह […]
बुटवल । तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २१औं संस्करण शनिबारदेखि सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा वि.सं. २०३३ सालदेखि सन्चालित प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ ले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले पराजित गर्यो । रुपन्देहीको देवीनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरमा भएको खेलको नवौं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै झापा–११ लाई अग्रता दिलाएका थिए । […]
काठमाडौं, ४ माघ । नेपालकी विनिता राई अमेरिकाको लास भेगासमा हुने मिस्टर ओलम्पिया लागि छनौट भएकी छिन् ।काठमाडौंको प्रज्ञा भवनमा शनिबार आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा २०१९ को ओमेन फिजिकमा स्वर्ण जित्दै उनी छनौट भएकी हुन् । उनी सम्मिलित प्रतिस्पर्धामा उनले प्रतिद्वन्द्वी भने पाइनन् । नेपालमा पहिलो पटक आयोजना भएको प्रतियोगितामा स्वर्ण जितेसँगै विनिताले […]