Sajhamanch Archive

शिवसताक्षीमा फागुन ७ गतेबाट दोस्रो मेयर कप हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा फागुन ७ गतेबाट दोस्रो मेयर कप हुने.

दूधे । झापाको शिवसताक्षी नगरपालिकामा दोस्रो मेयर कप हुने भएको छ । सोमबार शिवसताक्षी नगरपालिकामा प्रत्रकार सम्मेलन गरी यही फागुन ७ गतेबाट गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदान झिलझिलेमा दोस्रो संस्करणको मेयर कपको हुने नगर खेलकुद विकास समिति अध्यक्ष पूmर्वा तामाङ्गले जानकारी दिए । मेयर कपमा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स लगायत १७ विधाका खेलहरु रहने खेलकुद […]

वरीयताक्रममा सोमपालको छलाङ, शीर्षस्थ ४० भित्र पर्ने पहिलो खेलाडी बने पारस खड्का

Published: in खेलकुद by . Leave a Comment on वरीयताक्रममा सोमपालको छलाङ, शीर्षस्थ ४० भित्र पर्ने पहिलो खेलाडी बने पारस खड्का.

नेपालका क्रिकेट कप्तान पारस खड्का टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अलराउन्डरहरूको वरीयताक्रममा ४०औँ स्थानमा उक्लिएका छन्। क्रिकेटको कुनै पनि वरियताक्रममा शीर्षस्थ ४० भित्र पर्ने खड्का पहिलो नेपाली खेलाडी हुन्। टी-२० अन्तर्राष्ट्रिय टोली र खेलाडीहरूको नयाँ वरीयता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सोमवार प्रकाशित गरेको हो। वरीयतामा नेपालका सोमपाल कामी र वसन्त रेग्मी बलरहरूमध्ये संयुक्त रूपमा ७०औँ स्थानमा […]

डिपिएल को तेस्रो संस्करणको उद्घाटन खेल आज हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on डिपिएल को तेस्रो संस्करणको उद्घाटन खेल आज हुँदै.

काठमाडौँ – धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको उद्घाटन खेल आज हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमिले शनिबार धनगढीमा एक कार्यक्रम गर्दै डिपिएल(३ उद्घाटन गरेको थियो । तर वर्षाका कारण मैदान हिमाल्म्य भएपछि खेल हुन सकेको थिएन । सोमबार उद्घाटन खेलमा धनगढी स्टार्स र काठमाडौँ गोल्डेन्स भिड्नेछन्। यस्तो दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर […]

हिरो गोल्डकप फुटबल : भारतविरुद्ध नेपाल

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on हिरो गोल्डकप फुटबल : भारतविरुद्ध नेपाल.

भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले सोमबार भारतसँग खेल्दैछ ।कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ सात बजेबाट सुरू हुनेछ । पहिलो खेलमा म्यानमारसँग तीन शून्यले पराजित भएको नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिन लागेको हो । जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो भने पराजित नेपाल अंकविहीन छ । यता […]

बुधबारेको एराएभरमा आज १९औँ वार्षिकोत्सव

Published: in खेलकुद, टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुधबारेको एराएभरमा आज १९औँ वार्षिकोत्सव.

बुद्धशान्ति । बुद्धशान्ति–३ मा अवस्थित एराएभर अंग्रेजी स्कूलले आइतबार सरस्वती पूजाको अवसर पारेर आफ्नो १९औं वार्षिक उत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज बाँस्तोलाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीतिनाटक तथा गायन प्रस्तुत गरेका थिए । विद्यार्थीहरु आफैंले निर्माण गरेका विभिन्न खानाको परिकार, विज्ञान प्रदर्शनी, […]

हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज म्यानमारसँग खेल्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज म्यानमारसँग खेल्दै.

काठमाडौं । भारतले आयोजना गरेको हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज म्यानमारसँग खेल्दै छ । उडिसाको भुवनेश्वरमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ । वरियतामा आफूभन्दा माथि रहेको म्यानमारसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, इरान र म्यानमाररहेका छन् । भारतले आसन्न साफ […]

प्रथम बलभद्र कपको च्याम्पियन बन्यो इष्ट होराइजन

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on प्रथम बलभद्र कपको च्याम्पियन बन्यो इष्ट होराइजन.

मेचीनगर । इष्ट होराइजन मावि, मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता (प्रथम बलभद्र कप) को च्याम्पियन बनेको छ । बलभद्र आधारभूत विद्यालयको आयोजनामा शुक्रबार सम्पन्न फाइनल खेलमा धुलाबारी माविलाई टाइब्रेकरमा ४–३ को गोल अन्तरले पछि पार्दै प्रथम बलभद्र कपको च्याम्पियन बनेको हो । खेलको निर्धारित समयमा २–२ को बराबरी भएपछि थप गरिएको समयमा समेत […]

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट.

काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने प्रतियोगितामा १२ वटै बी डिभिजन क्लब सहभागी हुँदैछन् । १२ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइँदैछ । समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब […]

म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा.

म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो । डिसेम्बर १६ पछि सिटी पहिलो पटक शीर्ष स्थानमा उभिन सफल भएको हो । लामो समय शीर्ष स्थान कब्जा गरेको लिभरपुलले लगातार बराबरी खेलपछि सिटीले शीर्ष स्थानमा आफुलाई राख्न सफल […]

होलीबेल र धुलावारी सेमीफाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on होलीबेल र धुलावारी सेमीफाइनलमा प्रवेश.

मेचीनगर । बलभद्र आधारभूत विद्यालयको आयोजनमा मेचीनगर–३ डाँडा गाउँमा जारी ‘प्रथम बलभद्रप कप’ मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तगरत मंगलवार भएको खेलमा होलीबेल अंग्रेजी मावि, धुलावारी मावि र पशुपति मावि विजयी भएका छन् । खेल तालिका अनुसार होलीबेल र धुलावारी मावि सेमीफाइनलमा प्रवेश गरेका छन् । भने पशुपति मावि क्वाटर फाइनलमा प्रवेश गरेको […]